बर्दिया/ईकान्तिपुर — भारत उत्तराखण्डको पौडीगढवालस्थित सिन्धु खोला नजिक बाकुडामा बुधबार आएको बाढीपहिरोले बेपत्ता भएकाको खोजीमा गएका पीडित परिवार घर फर्किन थालेका छन् । पाँच दिनदेखि खोजी गर्दा पनि विकट पहाडी क्षेत्रमा नभेटिएपछि अधिकांश फर्किसकेका छन् । पौडीगढवालस्थित बाकुडामा रहेका बर्दिया मधुवनका चित्रबहादुर पौडेलले बेपत्ताका १८ परिवार आस मार्दै आइतबार बेलुकी फर्किसकेको बताए । ‘दैनिक १५ […]
रातोपाटी/ डडेल्धुराको परशुराम नगरपालिकाका वडाध्यक्ष दिनेश प्रसाद जोशीले एक दलित युवकलाई दुर्व्यवहार गरेको आरोप लागेको छ। युवकले बिरामी भाइलाई अस्पताल लैजाँदै गर्दा वडाध्यक्षले अभद्र व्यवहार गरेको बताएका छन्। नेपाल दलित मुक्त मोर्चाले घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेको छ। काठमाडौँ । डडेल्धुराको परशुराम नगरपालिका–८ का वडाध्यक्ष दिनेशप्रसाद जोशीले एक दलित युवकलाई दुर्व्यवहार गरेको आरोप […]
सुनसरी, २६ साउन । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३, जलुवाटोलस्थित पूर्व–पश्चिम राजमार्गमा बस र माइक्रोबस एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार काँकडभिट्टाबाट दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज […]
काठमाडौं, २६ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका केही स्थानहरु […]
नेपालगन्ज, आईतबार २५ साउन २०८२ नेपालगन्जमा मुस्लिम समुदायको उत्थान र सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएको फातिमा फाउण्डेशन नेपालको नयाँ सबिधा सम्पन्न भवनको उद्घाटन गरिएको छ । नेपालगन्ज ८ रंगशाला जाने बाटोमा निर्माण गरिएको उक्त भवन आईतबार एक भव्य समारोहका बिच नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले उद्घाटन गरे । भवन उद्घाटन गर्दै मयेर बिष्टले फातिमा फाउण्डेशनका […]
सुर्खेत/रातोपाटी । पश्चिम दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–८, माथिल्लो खाडा भन्ने ठाउँमा बिहीबार बेलुका गाउँलेहरू भेला भएर तीज गीतमा नाच्दै रमाइलो गरिरहेका थिए । सोही कार्यक्रममा पुगेकी १३ वर्षीय एक बालिका बलात्कारको सिकार भएकी छन् । राति १२ बजेसम्म सबै नाच्ने–गाउने रमाइलोमै व्यस्त थिए । निन्द्रा लागेपछि सुत्न भनेर ती बालिका घरतिर लागिन् । उनीसँगै अन्य चार […]
बबई (बर्दिया), साउन २५ गते । गुलरिया नगरपालिका वडा नं. १० मा रहेको महजिदियागाउँ चारैतिरबाट बबई नदीले घेरिएको छ । गाउँको सबै कारोबार दक्षिणतर्फ पर्ने भारतीय बजारसँग हुने गरेको छ । यहाँका बालबालिका विद्यालय अध्ययन गर्नसमेत भारतको गाउँमा जाने गर्छन् भने उनीहरूले नेपालीभन्दा पनि हिन्दी भाषाको बढी ज्ञान हुने गरेको छ । मल्लाह जातिको बसोबास रहेको महजिदियागाउँमा बसोबास […]
जनकपुरधाम । भांगहा तर्फबाट जनकपुरतर्फ जाँदै गरेको रेल र बागमती प्रदेश ०१ ५ च १२९० नम्बरको कार जनकपुरको थापाचोकस्थित लिक क्रस गर्ने क्रममा ठोक्किएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । थापाचोकतिरबाट जानकी मन्दिरतर्फ जान लागेको कारले लिक क्रस गर्न खोजेपछि रेलसँग ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन् । […]
काठमाडौं, २५ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। देशभर मनसुनको प्रभाव रहेता पनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। गण्डकी प्रदेश,लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका केही […]
धनगढी / ईकान्तिपुर—कैलाली जिल्ला काराकारमा रहेका कैदीबन्दीबीच भएको झडपमा परी एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-४ का ४० वर्षीय भरत चौधरीमाथि शुक्रबार राति कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते चौधरीको उपचारका क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ। अन्य ४० जनाभन्दा बढी कैदीबन्दी घाइते भएका छन् । मृतक चौधरीमाथि लागूऔषधको […]











