कपिलवस्तु —अर्घाखाँची कपिलवस्तुको सीमा क्षेत्रको वनमा सिकार खेल्न जाँदा गोली लागेर एक जनाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–९, गव्दहवा बस्ने २८ वर्षका समुन्द्र गाहामगरको खुट्टामा गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी मोहनमणि अधिकारीले बताए । शनिबार दिउँसो १२ बजेतिर सोही ठाउँ बस्ने ३४ वर्षे रामबहादुर थारु र राम थारु […]

विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्रो हो। विक्रम संवत् भारतका विभिन्न राज्यहरूमा पनि प्रचलनमा रहेको छ। यो प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो। यो इस्वी सम्वत् (अङ्ग्रेजी पात्रो) भन्दा ५६ वर्ष ८ महिना १५ दिन अगाडि छ। यस पात्रोमा वर्षको सुरूवात वैशाखको पहिलो दिनबाट हुन्छ। नयाँ वर्षको सुरूवात सामान्यतया […]

  गुलरिया — बारबर्दिया नगरपालिका–४ जिराहा सामुदायिक वनमा दाउरा संकलनका लागि गएकी ४० वर्षिया उर्मिला थारुलाई चितुवाले आक्रमण गरेको छ । चितुवाको आक्रमणपछि थारु घाइते भएकी छन् । डिभिजन वन कार्यालय,बर्दियाका सूचना अधिकारी एंव वन अधिकृत रामकुमार चौधरीका अनुसार चितुवाको आक्रमणमा परी घाईते थारुको बारबर्दिया स्थित नगर अस्पतालमा उपचार भइरहेको छ । बर्दियाका सामुदायिक वनमा […]

काठमाडौं- काठमाडौंमहानगरपालिका-१३ बाफलबाट नियन्त्रित लागूऔषध डाइजेपाम ४ एम्पुल, नोर्फिन ४एम्पुल र प्रोमेथाजाइन हाइड्रोक्लोराइड ४ एम्पुल सहित नागार्जुन नगरपालिका-७ हसनटार बस्ने लमजुङवेसीसहर नगरपालिका-२ घर भएका ३० वर्षीय सन्दिप बोहरालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले बा.प्र.०२-०३१ प ९१३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । ललितपुर […]

  नेपालगन्ज- चैत २७, २८ र २९ गते आएको हावाहुरी तथा बेमौसमी वर्षाले बाँके जिल्लामा रहेका ३० भन्दा बढी इँटा उद्योगमा तयार पारेर राखिएको साढे सात करोड रुपियाँभन्दा बढीको काँचो इँटा नष्ट भएको छ । नेपाल इँटा उद्योग व्यवसायी सङ्घ बाँकेका अध्यक्ष देवबहादुर वलीले यही चैत २७, २८ र २९ गते आएको हावाहुरी तथा बेमौसमी […]

वीरगन्ज (पर्सा), चैत ३१ गते । हनुमान् जन्मोत्सवका अवसरमा शनिबार दुई समुदायबीच झडप हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीबलका प्रहरी घाइते भएका छन् ।दुवै समूहबीच ढुङ्गा हानाहान हुँदा पर्साका प्रहरी प्रमुख गौतम मिश्रसहित १७ जना घाइते भएका हुन् । त्यस्तै सशस्त्र प्रहरी बल नेपाल पर्साका प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहसहित आठ जना सशस्त्र प्रहरी घाइते […]

  वीरगंज, ३१ चैत । वीरगंजमा स्थानीय प्रशासनले हिजो साँझ ७ः३० बजे देखि लगाएको कर्फ्यु आइतबार राती १२ बजे सम्म जारी राख्ने निर्णय भएको छ ।   जिल्ला प्रशासन कार्यालयमा आज भएको सर्वपक्षिय बैठकले परिस्थितीको मूल्यांकन गर्दै जारी कर्फ्यु मध्यरात सम्म कायम राख्न्ने निर्णय गरेको हो ।   बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, […]

  बबई (बर्दिया), चैत ३१ गते । कृष्णसारको अवलोकनमा आउने पर्यटक घट्न थालेका छन् । स्थानीय यादव समुदाय र अन्य समुदायबाट संरक्षित उक्त क्षेत्र सरकारले २०६५ साल चैतदेखि संरक्षित क्षेत्र घोषणा गर्दै सरकारी स्वामित्वमा कृष्णसारको संरक्षण गर्न सुरु गरेको थियो । त्यसको १० वर्षपछि २०७५ सालमा कृष्णसार अवलोकन गरेबापत नेपालीले एक सय, सार्क मुलुकका पर्यटकले […]

  बर्दिया —जिल्ला कारागार बर्दियामा क्षमताभन्दा तेब्बर बढी कैदी र थुनुवा भरिएपछि रुखा, खोकी लगायत बिरामीले प्रभावित भएका छन् । सुत्ने कोठाको अभाव र पर्याप्त शौचालय नहुँदा समस्या भएको छ ।   गर्मीयाममा कोचाकोच गरी कैदी कारागारमा बस्न थालेपछि दैनिक जसो रुघाखोकी, टाउको दुख्ने लगायतका बिरामी बढ्दै गएका छन् । १ सय २५ जना क्षमता […]

  काठमाडौं, ३० चैत ।हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधरणतया देखि पुर्णतया बदलीको अवस्था रहेको छ। कोशी प्रदेश, मधेश प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश र […]