नेपालगन्ज। बाँकेको कोहलपुर नगरपालिका–८ पिपिरीमा ४० वर्षीय चन्द्रबहादुर कामीको टाउको नभएको शव भेटिएको छ । उनको दसैँको दिन राति घाँटी काटेर हत्या गरिएको शंका प्रहरीले गरेको छ । कोहलपुर नगरपालिका–८ पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शीतल नगरमा हत्या गरिएको अवस्थामा शनिबार राति सो शव फेला परेको हो । राति करिब साढे १२ बजेको समयमा […]

यस वर्षको दशमी को भोलीपल्टको एकादशी अर्थात् पापांकुश एकादशी महात्मेयमा स्वागत छ । नेपालका कतिपय ठाँउहरुमा दशमीको दिन टीको थाप्न आउन नभ्याउने , पर घर भएका चेलीवेटी र करकुटुम्बका लागि एकादशी देखि कोजाग्रत पूर्णिमामा को फुलपाती नसेलाउन्जेल सम्म टीको लगाउने चलन छ । सबैभन्दा कठिन एकादशी एकादशीहरूमा विशेष महत्व भएको अशोज शुक्ल एकादशी, पापांकुशा एकादशी […]

  बिबिसि । धर्मशास्त्रीहरूले दशैँमा विभिन्न समुदाय र क्षेत्रका मानिसले लगाउने विभिन्न रङका टीकाको विशेष महत्त्व भएको बताएका छन्। त्यसबाहेक टीका लगाउने साइत र टीका लगाएपछि दिइने दक्षिणाको पनि आ-आफ्नै महत्त्व रहेको उनीहरूले बताएका हुन्। घटस्थापनाबाट सुरु हुने दशैँमा दशौँ दिन अर्थात् दशमीको दिन मान्यजनको हातबाट टीका थापेर दक्षिणा लिने वा दिने गरिन्छ। त्यसपछि आशीर्वाद […]

बाँके/ रासस- प्रसिद्ध शक्तिपीठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा भक्तजनले यक्ष र मोक्ष पाउने आशामा आज जिब्रो छेडेका छन् । बडादसैँको घटस्थापनादेखि निराहर व्रत बसेका पुरुषले आफ्नो भाकल पुरा गराउन वा पुरा भएपछि देवी बागेश्वरीलाई जिब्रो छेडेर चढाउने चलन परापूर्वकालदेखि रहेको बागेश्वरी मन्दिरका मुलपुरोहित महन्त चन्द्रनाथ योगीले बताए । उनले केही समय अघिसम्म भक्तजनले देवीलाई जिब्रो काटेर […]

  यस वर्ष विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११:३६ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज २६ गते बिहान ११:३६ बजेको साइत शुभ रहेको छ । यसैगरी देहली भारतका लागि १२ अक्टोबर बिहान ११:४२, न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०:०१, फ्याङ्कफर्ट […]

नेपालगन्ज। असोज २३ गते काठमाडौँबाट नेपालगन्ज आउँदैगरेको भे.१ ख. ३७०९ नम्बरको बसले भे.१३ प. ६१४० नम्बरको मोटरसाइकललाई ठक्कर दिई गम्भीर घाइते २१ वर्षीय मनिषा रोकाको उपचारको क्रममा मृत्यु भएको छ । यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिंदा गम्भीर घाइते भएपछि उपचारका लागि भारतको लखनउस्थित देभिना अस्पतालमा भर्ना गरिएकोमा उपचारको क्रममा उहाँको निधन भएको हो । खजुरा […]

  खजुराबाट थप एक चितुवा नियन्त्रणमा सामुदायिक वनबाट शुक्रबार थप एक चितुवा नियन्त्रणमा लिइएको छ । बाँके राष्ट्रिय निकुञ्जबाट पुगेका २ वटा हात्तीसहित गिजरा सामुदायिकक वनमा सुरक्षाकर्मी, प्राविधिक र स्थानीयबासीको टोलीले चितुवाको निरन्तर खोजी गरिरहेका थिए ।   ‘वनका नजिक बस्तीहरू भएकाले मानवीय क्षती नहोस् भनेर चितुवालाई नियन्त्रणमा लिइएको हो,’ डिभीजन वन कार्यालय बाँकेका सहायक […]

  बाँके/  रासस- रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई लाख बढी नेपाली दसैँ पर्व मनाउन नेपालगञ्जस्थित जमुनाह नाकाबाट घर फर्किएका छन् । भारतमा रहेका नेपाली दसैँ नजिकिएसँगै घर फर्किने क्रम सुरु भएको थियो । यही असोज १ देखि २२ गतेसम्म २२ दिनको अवधिमा दुई लाख ३५ हजार पाँच सय ५६ नेपाली जमुनाह नाका हुँदै […]

वर्ष २०८१ सालको नवरात्रिमा अष्टमी र नवमी एकै दिन परेको संयोग छ । महाअष्टमी नवरात्रिका ९ देवीहरू आज महा–अष्टमी अर्थात् नवरात्रिको आठौँ दिन, नवरात्रिभरि माता दुर्गाका ९ वटा रूपहरू शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डका, स्कन्द माता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धि दात्रीको पूजा–अर्चना गरिन्छ । आजको दिन दुर्गाको आठौँ स्वरूप महागौरीको विधि विधान अनुसार पूजा अनुष्ठान […]

सुर्खेत । नेपालगन्जदेखि रुकुम पश्चिम जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारी अनुसार लु २ ख ५००२ नम्बरको गाडी ब्रेक फेल भई सल्यानको कुमाख गाउँपालिका–३ स्थित चौरजहारी सडकमा भित्तामा ठोक्किन पुगेको हो । गाडीमा २० जना सवार रहेको प्रहरी निरीक्षक रमेश खत्रीले बताए । […]