२०८२ भाद्र ०१ गते (आइतबार) बिहान ०६:०० बजे आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । मधेश प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशको तराई र पहाडी भू-भाग तथा बाँकी प्रदेशको पहाडी भू-भागको केहि स्थानहरूमा तथा बाँकी तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा […]

बर्दिया, ३० साउन शुक्रबार २०८२ आशा लघुबित्त बित्तिय संस्था गुलारिया बर्दियाले संस्थाका सदस्यको मृत्यु भएपछि पीडित परिवारलाई क्षतिपुर्ति रकम हस्तान्तरण गरेको छ । संस्थाका सदस्य रहेका बारबर्दिया नगरपालिका वडा नं. ५का बिष्णुमाया बराल काप्mलेको मृत्यु भैसकेपछि, उहाँले लिएको ऋण मिनाहा गरी बिमा सुबिधा बापत्को ८लाख ३५ हजार रकम मृतकका श्रीमान् प्रेम प्रसाद काफ्लेलाई हस्तान्तरण गरिको […]

  काठमाडौं /  रासस । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाईँदैछ। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने […]

आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशको पहाडी तथा तराई भू-भाग लगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । आज राती कोशी प्रदेश र सुदुरपश्चिम प्रदेश लागायत बाँकी प्रदेशका […]

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको शुक्रबार नेपालगन्जमा एघारौं वार्षिकोत्सब समारोह सम्पन्न भएको छ । श्रावण ३० गते पाँचवटा विकास क्षेत्रका ग्रामीण विकास बैंकहरु एकीकृत भई स्थापना भएको यस संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा विशेष कार्यक्रमहरुको आयोजना गरी मनाएको हो । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. प्रधान कार्यालयका तालिम तथा जनशक्ति विभागका विभागिय प्रमुख […]

  नेपालगन्ज, साउन ३० गते । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–४ मा प्रहरीले गोली हानेर लागुऔषध खैरो हेरोइन कारोबारमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले नेपालगन्ज उपमहानगर ४ बसपार्क नजिक लागु औषधको कारोबार भइरहेको सूचना अनुसार लागु औषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार […]

सुर्खेत, ३० साउन- १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-८ बस्ने कैलाली धनगढी उपमहानगरपालिका-३ घर भएका ४२ वर्षीय राजकुमार चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । राजकुमारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको […]

बर्दिया । भारतको उत्तराखण्ड राज्य, पौडी गढवालको बाकुडास्थित बिनु नदीमा बेपत्ता भएका बर्दिया मधुवनका स्थानीयहरुको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर दाहसंस्कार गरेका छन् । नरेन्द्र खड्काको परिवारलाई पाँच दिनसम्म खोजी गरे पनि फेला पार्न नसकेपछि मधुवन नगरपालिका–६ का ३९ वर्षीय नरेन्द्र खड्का, ३२ वर्षीय श्रीमती सरस्वती खड्का र २२ महिनाका छोरा रोमन खड्का, मधुवन–५ […]

  बबई (बर्दिया), साउन ३० गते । सन् २०१० मा रुसमा आयोजित अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालसहित १३ देशले २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य तय गरेपछि नेपालले पनि सक्रिय संरक्षण अभियान चलायो । यसको उल्लेखनीय परिणामस्वरूप बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको छ । सन् २०१० मा यहाँ १८ वटा मात्र बाघ रहेका थिए […]

गुलरिया (बर्दिया), साउन ३० गते । बढैयाताल गाउँपालिका–६ भित्र रहेका पाँच वटा सहकारीले एकै पटक मल वितरणका लागि गत साउन २७ गते सूचना जारी गरे । बुधबार राति २ बजेदेखि कृषक मल खरिद गर्न लाइनमा बसे । प्रतिकिसान २५ किलोग्राम मल उपलब्ध गराउने सूचना जारी गरिएको भए पनि अत्यधिक चाप भएपछि मल वितरण नै गरिएन […]