२०८२ साउन ०८ गते (बिहीबार) आज दिउँसोः कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमका पहाडी भू-भागका केही स्थानहरूमा तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको […]
रौतहट,७ साउन । रौतहट जिल्लाको माधव नारायण नगरपालिका–४ बिसनपुरवा मानपुरमा बुधवार बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। स्थानीय ४० वर्षीय रामबाबु मुखियाको सिचाइको लागि प्रयोग गरिएको मोटरमा विद्युत् प्रवाह भई करेन्ट गम्भीर घाइते भई प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान करिब ७ः०० बजे आफ्नै खेतमा सिंचाइ गर्नका […]
रुकुम पूर्व/रासस— रुकुम पूर्वमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । जिल्लाको भूमे गाउँपालिका-५ सेराबाङका तीन वर्षीय योजन विक र छ वर्षीया भाग्यरेखा विकको मृत्यु भएको हो । योजनको मङ्गलबार दिउँसो र भाग्यरेखाको मङ्गलबार राति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । […]
काठमाडौं। पोखरा जग्गा दर्ता काण्डमा मुछिएकी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष तथा पुर्ब मन्त्री रञ्जिता श्रेष्ठसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिन सुरु गरेको छ । अख्तियारले उनलाई बयानका लागि विहान १० बजेदेखि उनीसँग सोधपुछ शुरु गरेको बताइएको छ । मालपोत कास्कीका कार्यालय प्रमुखको थमौती र सरुवाको विषयमा सार्वजनिक भएको घुस अडियोको छानविनका सिलसिलामा अख्तियारले पूर्वमन्त्री […]
रुकुमपश्चिम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–१४ स्थित ठुलीभेरी नदीमा टिप्पर खस्दा चालकसहित तीन जना बेपत्ता भएका छन् । आठबिसकोट नगरपालिका–११ चिसापानीबाट वडा नम्बर १४ को छेपारेतर्फ आँउदै गरेको यति बिल्डर्सको रा १ क १५०१ नम्बरको टिप्पर ठुलीभेरी नदीमा खस्दा चालकसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरु टिप्पर चालक दाङका ३५ वर्षीय चालक […]
बबई (बर्दिया), साउन ७ गते । बर्सात नहुँदा बर्दिया जिल्लामा रहेका पानी पोखरी सुक्दै जान थालेका छन् । यहाँ मात्र २०३ हेक्टर जमिनमा प्राकृतिक पोखरी रहेको छ भने ४३० हेक्टर जमिनमा कृत्रिम पोखरीहरू रहेका छन् । गत जेठ महिनाको सुरुवातमा केही बर्सात भएको भए पनि पछिल्लो समय भने बर्सात हुन सकेको छैन । यसले प्राकृतिक पोखरीहरूमा पानीको […]
काठमाडौं, ७ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको […]
गुलरिया। बाँसगढी नगरपालिका वडा न. ७ सगहापुरका शालिकराम यादव सर्बोच्च अदालतले तोकेको तारेख लिन साईकलमा काठमाडौँ पुगेको सचामार भाईरल बनेको केही महिनापछि बर्दियाको गुलरिया नगरपालिका ३ का तीन जना स्थानीय काठमाडौँस्थित पशुपति नाथको दर्शन गर्न साइकलमै हिडेका छन् । गुलरिया नगरपालिका– ३ तेजिपुर गाउँका जितेन्द्र कुमार यादव, दयाराम रैदास र मालती प्रसाद गोडिया पशुपति दर्शन […]
नेपालगन्ज- राष्ट्रिय वाणिज्य बैंक लि मा रहेको सबैभन्दा पुरानो युनियन राष्ट्रिय वाणिज्य बैक कर्मचारी संघ नेपाल (RABBEA NEPAL) को ३६ औं वार्षिकोत्सव को अवसरमा खाद्यान्न तथा औषधिजन्य सामग्री वितरण गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ लुम्बिनी प्रदेश कमिटीको आयोजनामा नेपालगन्जमा रहेको मानव सेवा आश्रममा खाद्यान्न तथा औषधि वितरण गरिएको हो । । लुम्बिनी […]
काठमाडौं, ५ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तर तिर रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश,मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका धेरै र लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का […]











