काठमाडौँ —तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ । जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने भएकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विभागले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्नसक्ने उल्लेख गरेको छ । विभागका मौसमविद् हरिप्रसाद […]
काठमाडौं । नेपालको तराई क्षेत्र, विशेषगरी पश्चिम तराईमा विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार धनगढी र नेपालगन्ज लगायतका क्षेत्रमा अधिकतम तापक्रम सरदरभन्दा निकै तल झरेकाले ‘चिसो दिन’ को अवस्था सिर्जना भएको छ । मौसमविद् सरोज पुडासैनीका अनुसार डिसेम्बर २३ (हिजो) धनगढीको अधिकतम तापक्रम मात्र १३.१ डिग्री […]
नेपालगन्ज, पुस ८ गते । बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन कार्यालय नेपालगन्जका अनुसार मङ्गलवार विहानैबाट लागेको बाक्लो हुस्सु र कुहिरो तथा चलेको शीतलहरले नेपालगन्ज बिमानस्थल बन्द रहेको हुँदा कुनै पनि हवाइ उडान हुन नसकेको हो । हुस्सु र कुहिरोका कारण […]
काठमाडौं । कक्षा १२ को परीक्षा फाराम खुलेको छ । ०८३ सालमा हुने वार्षिक परीक्षाका लागि फाराम खुला गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२)ले जानकारी दिएको छ । ०८३ को वार्षिक परीक्षाका लागि नियमित र आंशिकतर्फ (रजिस्ट्रेसन नम्बरका सुरुका दुई अंक ७९(अन्तिमपटक), ८० र ८१ भएका परीक्षार्थी मात्र)का विद्यार्थीका […]
ईकान्तिपुर —एक सातायता हुस्सुसँगै शीतलहर चलेपछि पूर्वदेखि पश्चिम तराईसम्मको जनजीवन प्रभावित भएको छ । बढ्दो चिसोको कारण विपन्न वर्गका साथै बालबालिका, वृद्धवृद्धा धेरै मारमा परेका छन् । पूर्व–पश्चिम राजमार्गबाट करिब ६ किलोमिटर दक्षिणपूर्व गएपछि रौतहटको चन्द्रपुर–९ चेतनगर गाउँ आउँछ । गाउँको पुछारमा सानो झुपडी छ । त्यही झुपडीभित्र परालको मान्द्रो (चटाइ) ओढेर ६० वर्षीया देवरतिया देवी […]
बर्दिया — कर्णाली नदीमा करिब तीन दशक अघिसम्म ठूलो संख्यामा डल्फिन खेलिरहेका भेटिन्थे । नदीमा विचरण गर्ने जलचर प्राणी डल्फिनको संख्या अहिले ३ वटा मात्रै छ । गेरुवा नदीको पाताभार क्षेत्रमा एउटा मात्र भएको अध्धयनले देखाएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ । प्राकृतिक दोहनसँगै कर्णालीको भँगालोमा जलस्तर निकै कम भएका कारण डल्फिनको संख्या कम […]
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक नीति साझेदारी ऐन नगरसभाबाट पारित गरेको छ । नगरसभाले बजेट तथा योजनाको पुनरावलोकन गर्दै उपमहानगरपालिकाले वडा कार्यालयलाई दिएको बजेटको सिलिङ पाँच प्रतिशत घटाएको उपमहानगरपालिकाका प्रवक्त तथा नेपालगञ्ज–१ का वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिए । उनले जेनजी प्रदर्शनपछि उपमहानगरपालिकाका सवारीसाधन जलेर नष्ट भएकाले आवश्यकताका आधारमा खरिद […]
काभ्रेपलाञ्चोक । सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराफाँटको एक घरको भान्सा कोठामा लागेको आगलागीमा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । आइतबार अपराह्न साढे चार बजेको समयमा धुराफाँट निवासी ६२ वर्षीय दुर्गामान बम्जनको साढे २ तले पक्की घरको बीच तल्लामा रहेको भान्सा कोठाभित्र अचानक आगलागी भएको थियो । भान्सामा प्रयोग […]
नेपालगन्ज । देशको तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । मौसमी केन्द्र हिजोको अधिकतम तापक्रम हिजोको न्युनतम तापक्रम आजको न्युनतम तापक्रम पारदर्शिता (मि.) कैफियत यस्तो रहेको छ । धनगढी १५.१ ९.० ७.२ २०० कुहिरो नेपालगंज १४.६ ९.० १०.६ २०० कुहिरो भैरहवा १७.० १२.८ ११.९ २००० हुस्सु सिमरा १५.६ १३.४ १०.६ ५०० कुहिरो जनकपुर १९.६ […]
बुटवल । केही दिनयता लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा चिसो एक्कासि बढ्न थालेको छ । रुपन्देही, कपिलवस्तु, बाँके, दाङ, बर्दिया, पाल्पा, गुल्मी, अर्घाखाँचीसहितका अधिकांश जिल्लामा चिसो बढेको महसुस गरिएको छ । शीतलहरले चिसो बढेपछि बुटवल तथा भैरहवाका सडकमा चहलपहल घटेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले घरबाहिर निस्कनसमेत समस्या हुने गरेको छ । खास गरेर जाडोका कारण बालबालिका, विपन्न, […]










