सर्लाही । राजधानी काठमाडौँमा बिहीबार भएको आत्मदाहको घटना सेलाउन नपाउँदै सर्लाहीमा पनि एक युवकले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरी घाईते भएका गोडैता नगरपालिकाका ३५ वर्षीय विवेक मण्डललाई काठमाडौँ ल्याउने तयारी गरिएको छ। उनले आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक रविन्द्र पौडेलका अनुसार घाइते मण्डलको […]

  काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार राति देशको विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बिहिबार […]

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले बर्दियाको सिंचाई, स्वास्थ्य अवस्था बारे सरकारलाई सदन मार्फत जानकारी गराएका छन् । उनले बिहिबार बिशेष समयमा बर्दिया अस्पतालमा तत्काल आईसीयुक सन्चालन गर्न माग गरे । त्यस्तै, बबई सिँचाइ आयोजना र भेरी–बबई डाइभर्सन सम्पन्न गर्न तिब्रताका साथ काम अगाडि बढाउन ध्यानाकर्षण गराएका छन् । बर्दिया […]

काठमाडौँ । महानगरपालिबाट खटिएका प्रहरीसँग भएको विवादपछि काठमाडौँको त्रिपुरेश्वर स्थित राहदानी विभागको ३ नम्बर गेटमा बिहीबार दिउँसो २५ वर्षीय गणेश नेपालीले मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेका छन् । मुगुको सोरु गाउँपालिका वडा नम्बर–६ घर भएका नेपाली भक्तपुर बस्दै आएका थिए । उनको शरीरको करिब ७० प्रतिशत भाग जलेको छ र अवस्था […]

दाङ । लुम्बिनी प्रदेश सभाको बुधबार बसेको १७ औं बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले स्वीकृत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३।०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विनियोजन विधेयक पारित गरियोस भन्ने प्रस्ताव सभामा प्रस्तुत गरेका […]

  काठमाडौँ — भारतीय बजारबाट मल लिएर आउने क्रममा तस्करी गरेको भन्दै बिहार प्रहरीले २ नेपालीलाई पक्राउ गरेको छ । सर्लाही सदरमुकामनजिकको भारतीय बजार सोनवर्षाबाट रासायनिक मल लिएर आउने क्रममा २ नेपालीलाई भारतीय सशस्त्र सीमा बल(एसएसबी) ले पक्राउ गरेर प्रहरीलाई बुझाएको हो । उनीहरू ६ दिनअघि पक्राउ परेका हुन् । सोनवर्षा थानाका प्रमुख इन्स्पेक्टर धर्मेन्द्र […]

  काठमाडौं । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको जनाएको छ ।   कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, मधेश प्रदेश साथै कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन […]

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा  ५ जना प्रतिवादीहरूलाई सङ्गठित ठगीको ‘मतियार’ ठहर गरेको छ। न्यायाधीश तेज बहादुर खड्काको इजलासले टेकनाथ रिजाल, नरेन्द्र के.सी., शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेललाई मतियारको रूपमा कसूरदार ठहर गरिएको हो। अदालतको फैसलामा प्रतिवादी शमशेर मियाँले आर्थिक लाभ लिएको नदेखिए पनि सरकारी सुविधाको सवारी साधन […]

काठमाडौँ । नेपालमा यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा सुस्त देखिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभागले आज निकालेको तथ्याङ्क अनुसार मनसुन ढिलो सक्रिया हुँदा देशभरि रोपाइँ प्रभावित भएको हो । विभागका अनुसार मुलुकभर हालसम्म कुल धान रोपाइँ हुनसक्ने क्षेत्रफलको करिब ३२.३८ प्रतिशत भूभागमा मात्र रोपाइँ सम्पन्न भएको छ […]

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १४ उधौपुर्वाबाट ८० ग्राम ३७० मिलिग्राम ब्राउन सुगरसहित ४२ वर्षीय जसवन्त चौहान लोनिया र ३७ वर्षीया मिना कुमारी लोनिया पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शङ्का लागेर उनीहरूको खानतलासी गरी पक्राय गरेको हो । सोही क्रममा जसवन्त चौहान लोनियाको हातको मुठ्ठीभित्र लुकाइराखेको अवस्थामा प्लास्टिकको पोका फेला […]