बीबीसी- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरुङ पुनः गृहमन्त्रीका रूपमा नियुक्त भएका छन्। यससँगै स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीका रूपमा मन्त्रिमण्डलमा थपिएका छन्। यसअघि प्रधानमन्त्री वालेन्द्र शाहले नै दुवै मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। दुवै मन्त्रीले मङ्गलवार पद तथा गोपनीयताको शपथ ग्रहण गरी पदबहाली समेत गरेका छन्। गृहमन्त्रीका रूपमा पुनः नियुक्त भएका सुधन […]
बर्दिया, २२ जेष्ठ २०८३, (5 june 2026) बर्दियाको बाढी प्रभाबित बस्तिमा समुदायमा आधारित बाढी कृतिम घट्न अभ्यास गराइएको छ । बिश्व बाताबरण दिवसका अवसरमा प्राक्टिक एक्सन नेपाल र भेरी बाताबरणिय बिशिष्टता समुह (बि ग्रुप) द्धरा सञ्चालित समुदायका लागि जलबायु उत्थानशिल परियोजना अर्न्तगत गुलारिया नगरपालिका वडा नं. १२ सानो बिक्रि, वडा नं. ५ बालापुर, वडा नं. […]
काठमाडौँ/ रासस – जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भू-भागमा आगामी तीन दिनसम्म ‘लु’ चल्ने सम्भावना औँल्याएको छ । विभागका अनुसार मधेस र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मध्यम तातो लहरको सम्भावना रहेको छ । यसैगरी, कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा पनि तातो दिनको सम्भावना रहेको छ । […]
शम्भु प्रसाद थारु बदिया, गुलारिया १९ जेष्ठ २०८३ (2, June, 2026) बर्दियाको गुलारिया नगरपालिका र बारबर्दिया नगरपालिकालाई मंगलबार खोज तथा उद्धार सहयोग समाग्रीहरु हस्तान्तरण गरिएको छ । प्राक्टिकल एक्सन नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (वि ‐ ग्रुप) द्धरा सञ्चालित समुदायका लागि जलवायु उत्थानशील परियोजना -Climate Resilience Program for community _ अन्तर्गत गुलरिया नगरपालिका वडा […]
२०८३ जेठ २० गते (बुधबार) दिउँसोः देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशमा तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन […]
काठमाडौँ । महोत्तरीको सोनमा गाउँपालिका–३, खखना दक्षिणबारी टोलमा डाँका गर्ने अपरिचित व्यक्तिको समूहसँग प्रतिवादमा उत्रिएका श्रीमान्–श्रीमती घाइते भएका छन्। प्रहरीका अनुसार घाईते हुनेमा २७ वर्षीय रामईश्वर यादव र उनकी श्रीमती २२ वर्षीया किरण यादव रहेका छन् । मंगलबार राति घरभित्र प्रवेश गरी डाँका गर्ने प्रयास गरिरहेका ५–६ जना अपरिचित व्यक्तिसँग प्रतिवाद हुँदा उनीहरु माथि […]
काठमाडौँ । भूमि समस्या समाधान गर्न सरकारले ‘भूमि समस्या समाधान समिति’ गठन गर्दै पदाधिकारी नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भूमिहीन र सुकुमबासी समस्या समाधानका नाममा सरकारले गठन गरेको यो २०औँ संयन्त्र हो । मन्त्रिपरिषद्को निर्णयअनुसार समितिको अध्यक्ष पदमा कास्कीका बलभद्र बास्तोला नियुक्त भएका छन् । त्यसैगरी, समितिको सदस्यहरूमा काठमाडौंका […]
परासी — पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१३ का भेषराज चौधरी मल पाउने आशमा हरेक दिन कृषि सहकारीमा धाउँछन् । ‘बीउ राख्न ढिलो भसकेको छ, मल पाउने निधो छैन,’ उनले भने । रामग्रामकै कलाउद्धीन अन्सारीको पीडा पनि उस्तै छ । ‘पोहोर वर्ष मल नपाएर भारतीय बजारबाट एक बोरा मल ल्याउँदा पाएको सास्ती सम्झिदा खेती नै नगरौं जस्तो […]
२०८३ जेठ १९ गते (मङ्गलबार) दिउँसोः देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशमा तथा कोशी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको […]
काठमाडौँ । तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २५ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नास भएको थियो । राजदरबारभित्र भएको गोली काण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा […]












