काठमाडौं – नेपाल पत्रकार महासंघमा गरिएको कांग्रेस-एमालेको गठबन्धनलाई लिएर देशभरि असन्तुष्टि बढेको छ। असन्तुष्टि प्रकट पत्रकार महासंघको केन्द्रीय पदाधिकारीबाटै सुरू भएको छ। मंसिर २८ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनका लागि अध्यक्षमा कांग्रेसनिकट प्रेस युनियनका रमेश विष्टले छुट्टै प्यानल बनाएका छन्। एमालेनिकट प्रेस चौतारीबाट निर्मला शर्मालाई गठबन्धनले अध्यक्षमा अगाडि सारेपछि युनियनभित्रै गठबन्धनमा विद्रोह भएको […]
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलाली ले भजनी नगरपालिका–५, कौवाखेडा सीमा इलाकाबाट सुन, चाँदी र नगदसहित सुर्खेतको चौकुनी गाउँपालिकाका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुर्खेतको चौकुनी गाउँपालिका–१० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका– ११ बस्ने ३२ वर्षीय […]
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित निकालेको छ । शनिबार लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्सले एनपीएलमा लगातार तेस्रो जित दर्ता गरेको हो । सुदूरपश्चिम रोयल्सले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४२ रन मात्रै बनाउन सक्यो । लुम्बिनी लायन्सका […]
बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहबाट ३ सय ४० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यलाय मैनापोखरबाट खटिएको प्रहरी टोलिले बाँके कोहलपुर नगरपालिका-१५ चौधरीया गाउँ बस्ने २८ वर्षीय अभिमन्यु चौधरी र ३५ वर्षीय गणेश थारूलाई पक्राउ गरेको हो । भारतबाट साइकलमा नेपालतर्फ आउँदै गरेका उनीहरूलाई […]
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षकहरूको तलब भत्ता मासिक भुक्तानीको व्यवस्था गर्न स्थानीय तहहरूलाई परिपत्र गरेको छ । ‘शिक्षा ऐन, नियमावली तथा प्रचलित कानुनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेबापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्था’ […]
काठमाडौं, २१ मंसीर । हाल देशमा कुनै पनि विशेष मौसम प्रणाली रहेको छैन । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरुमा हल्का हुस्सु लागेको छ। दिउँसो कोशी प्रदेश, बागमती […]
काठमाडौँ/ ईकान्तिपुर—नेपाल वायुसेवा निगमका लागि ८ वर्षअघि दुईवटा वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार भएको विशेष अदालतले ठहर गरेको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले जहाज खरिदमा संलग्न निगमका तत्कालीन अध्यक्ष, महाप्रबन्धकसहित ४ जनालाई कैद सजाय तोकेको […]
सप्तरी । स्थानीय एक युवतीको हत्या र उनको भाइलाई अपहरण समेत गरेको आरोपमा सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा उपनिर्वाचनबाट निर्वाचित वडाध्यक्ष धिरेन्द्र कुमार साह पदभार ग्रहण समारोहस्थलबाटै पक्राउ परेका छन् । उनी बिहीवार डाक्नेश्वरी १ को वडा कार्यालयमा राखिएको पदस्थापना कार्यक्रमको मञ्चबाटै साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले पुष्टि गरेको छ […]
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले पत्रकार गोपाल दाहाललाई धम्की दिएको घटनाप्रति पत्रकार महासंघ केन्दीय कार्यालयले बिज्ञप्ती जारप् गरी घटनाको निन्दा गरेको छ । पत्रकार दाहालले खोज पत्रकारिता केन्द्र (खोपके) मा साम्पाङका गतिविधिबारे समाचार लेखेकै आधारमा असन्तुष्टि जनाउँदै मेयर साम्पाङले धम्कीपूर्ण स्टाटस सामाजिक सन्जालमा लेखेका थिए । त्यसप्रति आपत्ति जनाउँदै महासंघका […]
काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली चीनको ४ दिने औपचारिक भ्रमण पूरा गरी बिहीबार दिउँसो साढे २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुदै स्वदेश फिर्ता एका छन् । प्रधानमन्त्री ओलीलाई चीनका उपविदेशमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । प्रधानमन्त्री ओली चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा मंसिर १७ गते नेपाली […]












