काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, बागमती, लुम्बिनी, […]

काठमाडौं, २५ साउन । मुख्यतयाः बलात्कारमा मुददामा किशोरहरु बालसुधार गृह र कारागारमा बस्नु पर्ने अवस्था आए पछि सरकारले कानुन परिवर्तन गर्ने भएको छ ।   १८ बर्ष नपुगी सहमतिमा भएका यौन सबन्ध पनि बलात्कारमा दरिने कानुनका कारण हजारौं किशोर सुधार गृह र कारागारमा बस्नु पर्ने अवस्था देखिए पछि सरकारले कानुन परिवर्तन गर्न लागेको हो । […]

काठमाडौँ — बाँकेकी निर्मला कुर्मीको मुद्दा अदालत पठाउन पटक पटक सरकारले सहमति गरेपनि मुख्य अभियुक्तलाई नै प्रदेशमन्त्री बनाई सत्ताधारी पार्टीले संरक्षण गरेको र महिलाका मुद्दामा सरकार असंवेदनशील भएको भन्दै माइतीघरमा विरोघ प्रदर्शन गरिएको छ । अभियन्ता रुबी खानसहितको टोलीले बादसाह कुर्मीलाई सरकारले कारबाही गर्नुको सट्टा पुरस्कृत गरेको भन्दै कलंकीदेखि खाली खुट्टा हिाडेर माइतीघर आएर विरोध […]

बर्दिया । बारबर्दिया नगरपालिका ९ बैदी चोक नजिकको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणमा परी  स्थानीय युवा चन्द्र बहादुर कसेरा गम्भीर घाईते भएका छन् । च्याउ टिप्न गएको समयमा आज बिहान बाघले आक्रमण गरेको हो । उनको मुखमा गम्भीर घाउ लागेको छ । बर्दिया राष्ट्यि निकुन्जका प्रमुख संरक्षण अधिकृत डा. अशोक कुमार रामले निकुन्जको मध्यवर्ती क्षेत्रमा च्याउ […]

  बर्दिया — बर्दियाको गुलरिया नगरपालिका–१ मा सर्पले डसेर ९ महिना र ११ महिनाकी बालिकाको मृत्यु भएको छ । बालिकालाई आमासँगै सुतिरहेको अवस्थामा डसेको हो । उनीहरुलाई उपचारका लागि गुलरिया अस्पतालमा पुर्‍याउँदा मृत्यु भइसकेको बर्दिया अस्पतालले जनाएको छ । त्यसैगरी मधुवन नगरपालिका–२ ओराली बजार बंगालीपुर बस्ने वर्ष ६ कि रिया चौधरी सर्पको डसाइबाट गम्भीर घाइते […]

नागपञ्चमी नेपाल भरका हिन्दू, जैन र बौद्ध धर्मावलम्बीहरू र हिन्दू, जैन र बौद्ध धर्मावलम्बीहरू बसोबास गर्ने अन्य देशमा मनाइने नाग वा सर्प (जुन पौराणिक नाग प्राणीहरूसँग सम्बन्धित छन्)को परम्परागत पूजाको दिन हो।[२][३][४] हिन्दू पञ्चाङ्ग अनुसार साउन महिनाको शुक्ल पक्षको पाँचौँ दिन यो पूजा गरिन्छ।नागपञ्चमी एक श्रद्धा र विश्वासको पर्व हो।[५] यस दिन आठ प्रकारको अष्ट […]

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । हाल देशको कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशहरुमा आन्शिक देखि साधारणतया बदली रहेको देखिन्छ। कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरु तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश […]

नेपालगञ्ज — खजुरा गाउँपालिका खजुरा गाउँपालिका ८ चमकदारपुरस्थित बिलाली मस्जिदमा छात्रछात्रालाई उर्दु र अरबी अध्यापन गराउने मौलाना अतीक अहमद खालाई प्रहरीले पक्राउ गरेको छ । उनीविरुद्ध उनकै श्रीमती मन्तसा खातूनले बहुविवाह र बालविवाह सम्बन्धी कसूरमा जाहेरी दिएपछि पक्राउ गरेका इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ । उनले छात्रासँग समेत विवाह गरी एउटा बच्चा समेत जन्मिसकेको […]

  काठमाडौँ । जापानमा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको केन्द्रविन्दु जापानको क्युसु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको जापान टाइम्सले उल्लेख गरेको छ । बिहीबार दिउँसो दक्षिणी क्युसुमा गएको भूकम्पपछि क्युशुको पूर्वी र दक्षिणी तट र शिकोकुको दक्षिणी तटमा सुनामीको चेतावनी दिएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ । भूकम्पको क्षति […]

बर्दिया । जिल्ला प्रशासन कार्यालय बर्दिया गृहमन्त्रालय सँग गरेको कार्यसम्पादन सम्झौता मूल्यांकनमा ९१.६८५७ अंक पाएर ४६ औं नम्बरमा परेको छ । गृह मन्त्रालयले देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयसँग कार्यसम्पादन सम्झौता गरेको थियो। जसअनुसार आर्थिक वर्ष २०८०।८१ मा भएको कार्यसम्पादन सम्झौता मूल्यांकनमा ४६ भएको हो। त्यस्तै, जिल्ला प्रशासन कार्यालय बाँकेले ९४.५६२५ अंक पाएर २१ औं […]