काठमाडौँ — मंगलबारको मन्त्रिपरिषद्को बैठकले मिटरब्याजपीडितहरु आन्दोलनका लागि काठमाडौं यात्रा गर्न थालेपछि सरकारले यसअघि गठन भएका सबै आयोगहरुका प्रतिवेदन तत्काल गृह मन्त्रालयमार्फत कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । । मिटरब्याज पीडितहरुसँग निजगढ पुगेर गृहमन्त्री सुधन गुरुङ वार्ता गर्न थालेपछि बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मंगलबार प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले […]
काठमाडौं । वर्षा र पहिरोले जोखिम बढेको भन्दै नागढुंगा, साँगा, फर्पिङ हुँदै यात्रा गर्ने लामो दुरीका सवारी साधन बन्द गरिएको छ। वर्षाका कारण हिजो रातभर रात्रिकालीन सवारी साधनलाई यात्रा गर्न रोक लगाइएको छ । आज बिहान पनि गाडीहरु छाडिएको छैन । काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाकाहरु बन्द गरिएको छ । सवारी साधनहरु बसपार्क लगायतका […]
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको बा १ ञ १६५१ नम्बरको भ्यान गएराति अनियन्त्रित भई दुर्घटना हुँदा हुँदा २ जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा चालक धरान उपमहानगरपालिका–१३ बस्ने ३२ वर्षीय बिर्खबहादुर राई र धरान उपमहानगरपालिका–१६ बस्ने ४९ वर्षीय सुमन आचार्य रहेका छन् । […]
२०८३ असार ३० गते (मङ्गलबार) दिउँसोः कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ र कर्णाली र सुदुरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका […]
बाँके/रासस। बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्ने राप्ती नदीमा पुल निर्माण नहुँदा तटीय क्षेत्रका नागरिक अझै पनि डुङ्गाबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। नरैनापुर गाउँपालिका–६ गंगापुरका स्थानीय अगुवा सोहनलाल यादवले डुडुवा गाउँपालिकाको होलिया र नरैनापुर गाउँपालिकाको गंगापुर जोड्ने राप्ती नदीमा पुल नबन्दा यस क्षेत्रका हजारौँ नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेको बताए। उनका अनुसार राप्तीपारिका […]
काठमाडौँ । सर्पदंश, बाढी र पहिरोका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार देशका विभिन्न स्थानमा भएका ५५ वटा विपद्का घटनामा परी मानवीय क्षति भएको हो । यस अवधिमा करिब २५ लाख २५ हजार रुपैयाँ बराबरको अनुमानित आर्थिक नोक्सानी भएको […]
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले सोमबार बिहान बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव पनि अहिले सतर्कता तहभन्दा तल नै रेकर्ड गरिएको छ। तर, जिल्लाका ससाना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ। महाशाखाका अनुसार आज बिहानको मापन अनुसार देशका प्रमुख नदीहरू कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र […]
बुटवल । लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले प्रदेशभरी अझै १ लाख ३२ हजार ४४२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ गर्न बाँकी रहेको जनाएको छ । कुल क्षेत्रको धान रोपाइँ ५९.४ प्रतिशत सकिएको छ । निर्देशनालयका अनुसार प्रदेशभर ३ लाख १३ हजार ७२ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको छ । प्रदेशका १२ जिल्लामध्ये रोल्पामा धान […]
काठमाडौं । देशभर बादी पहिरोको कहर देखिएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार महिने शिशुको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ कर्रा खोलाको बाढीले एउटा ट्रक बगाएको छ । चालकले पौडिएर ज्यान जोगाएका छन् । राजमार्गहरु अवरुद्ध बनेका छन् । दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते दोलखाको […]
नेपालगन्ज, २६ असार २०८२ बाँकेमा राष्ट्रिय कृषि आधुनिकिरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ,बर्दिया अर्न्तगत कार्यक्षेत्र बाँकेमा २०८२/८३ मा सम्पन्न गरेको बिभिन्न अनुदानका कार्यक्रमहरुको अन्तर निकाय सयुक्त अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति बाँकेका सहसंयोजक सिता कार्कीको प्रमुख अगुवाईमा बिभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागितामा संयुक्त अनुगमन गरिएको कार्यक्रम कार्यान्वयन एकाइ बर्दिया, कार्यक्षेत्र बाँकेका कृषि अधिकृत चन्द्र […]












