बाँके । खजुरा गाउँपालिकाले नेपालगञ्ज–गुलरिया हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक निर्माण गरेको छ । गाउँपालिका अध्यक्ष डम्बरबहादुर विककाअनुसार खजुरा बजार क्षेत्रमा पर्ने मुख्य सडकको वैकल्पिक मार्गका रूपमा खजुरा गाउँपालिका–३ स्थित आदर्श मावि, धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक निर्माण गरिएको हो । अब हुलाकी सडकअन्तर्गत खजुरा बजार वा पेडारी […]
काठमाडौँ/ईकान्तिपुर — आत्मदाहपछि ज्यान गुमाएका गणेश नेपालीका परिवार र सरकारबीच सहमति भएको छ । सम्झौता गर्न गृहमन्त्री सुधन गुरुङ जिल्ला प्रशासन कार्यालय,काठमाडौं पुगेका थिए भने नेपालीको परिवारबाट श्रीमती एकमाया नेपाली, दाइ मदन नेपालीसहित हिक्मत शाही, धर्मराज शाही, मुगुका सांसद खड्गबहादुर शाही लगायत थिए । सहमति जुट्नुअघि सरकारी टोलीले एक बजेदेखि परिवारसँग वार्ता गरेको […]
नेपालगन्ज — बर्षापछि खोला र नदीमा पानीको बहाव बढेसंगै बाँके र बर्दियामा डुबेर मृत्यु हुने घटना बढेका छन् । पछिल्लो समय बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा दुई बालबालिका डुबेर बेपत्ता भए । ति मध्ये एक जनाको शव फेला परेको छ । पौडी खेल्ने क्रममा शनिबारबाट बेपत्ता भएका ९ वर्षीय सुलभ रावतको आइतबार शव […]
धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ मा जिप दुर्घटना हुँदा गम्भीर घाइते भएकाहरुका मध्ये जिल्लामै उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज ल्याइएको छ । नेपाली सेनाको हेलिकप्टरले ६ जना गम्भीर घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज लगिरहेको प्रहरीले जनाएको छ । घाईतहरुलाई उद्धार गरेर राति जिल्ला अस्पताल पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज […]
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको कर्णाली खानीखोला गाउँपालिका–६ स्थित साल्धारा स्वास्थ्य चौकी (बर्थिङ सेन्टर) मा सुत्केरी बेथाका कारण भर्ना भएकी सानीमाया लोप्चनलाई प्रतिकूल मौसमका कारण एयर एम्बुलेन्सबाट उद्धार गर्न नसकिएपछि पैदलमार्गबाटै अस्पतालतर्फ पठाइएको छ। खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार सानिमाया लोप्चन सुत्केरी बेथा लागेपछि शनिबार स्वास्थ्य चौकीमा भर्ना भएकी थिइन्। स्वास्थ्यकर्मीको निरन्तर जाँचका क्रममा गर्भमा रहेको […]
,काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेर घाईते भई शुक्रबार हेलिकप्टरबाट काठमाडौं ल्याइएका विवेक मण्डलको अवस्था निकैचिन्ताजनक रहेको ििचकित्सकहरुले जनाएका छन् । मण्डलको शरीरको ८५ प्रतिशत भाग जलेको छ । अस्पतालका निर्देशक डाक्टर किरण नकर्मीका अनुसार विवेकको आज शल्यक्रिया गरिंदैछ । उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकहरुले बताएका छन् । उनलाई शुक्रबार साँझ साढे […]
काठमाडौँ । काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको छ । प्रहरीका अनुसार आज बिहान भान्सामा गएर आफ्नो शरीरमा आगो लगाएका उनलाई गम्भीर अवस्थामा वीर अस्पताल पुर्याइएको थियो । उनको शरीर ५५ प्रतिशत जलेको र उपचारका क्रममा केही समयअघि मृत्यु भएको उपचारमा संलग्न डाक्टर पियुष […]
दाङ — बिद्यालय व्यवस्थापन समितिको निर्वाचन नरोकेको भन्दै घोराही उपमहानगरपालिका–१५ का वडासदस्य लेखनाथ बुढाथोकीले उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहोराको शरीरमा मोविल खन्याएर दुर्व्यवहार गरेका छन् । उनले शनिबार बिहान विद्यालयको गेटनजिकै मोटरसाइकलमा सवार बोहोरालाई मोविल खन्याइदिएका थिए । घोराही–१५ स्थित पद्मोदय पब्लिक नमूना मावि भरतपुरको व्यवस्थापन समितिको निर्वाचन नरोकेको भन्दै दुर्व्यवहार गरेका हुन । […]
धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७, को सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनाका घाइते १३ जनाका ेउद्धार गर्नका लागि गएको हेलिकप्टर खराब मौसमका कारण अवतरणमा समस्या भएको छ । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार, खराब मौसमका कारण हेलिकप्टर अवतरण गर्न नसकेको हो । बझाङको केदारस्यूँ गाउँपालिका–७ मा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको […]
काठमाडौँ — अविरल वर्षाका कारण कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुमवासीहरू बिचल्लीमा परेका छन् । लगातारको वर्षाले होल्डिङ सेन्टरभित्रका कोठाहरूमा पानी भरिँदा उनीहरूका सबै बन्दोबस्तीका सामान डुबेका छन् । सेन्टरमा आश्रित गिर्वाणिका थापाका अनुसार पानी घुँडाभन्दा माथिसम्म आइसकेकाले सामानहरू सुरक्षित स्थानमा सार्नसमेत पाइएको छैन । विपद्को यति […]












