काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार राति देशको विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ । विभागका अनुसार हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बिहिबार […]
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले बर्दियाको सिंचाई, स्वास्थ्य अवस्था बारे सरकारलाई सदन मार्फत जानकारी गराएका छन् । उनले बिहिबार बिशेष समयमा बर्दिया अस्पतालमा तत्काल आईसीयुक सन्चालन गर्न माग गरे । त्यस्तै, बबई सिँचाइ आयोजना र भेरी–बबई डाइभर्सन सम्पन्न गर्न तिब्रताका साथ काम अगाडि बढाउन ध्यानाकर्षण गराएका छन् । बर्दिया […]
काठमाडौँ । महानगरपालिबाट खटिएका प्रहरीसँग भएको विवादपछि काठमाडौँको त्रिपुरेश्वर स्थित राहदानी विभागको ३ नम्बर गेटमा बिहीबार दिउँसो २५ वर्षीय गणेश नेपालीले मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेका छन् । मुगुको सोरु गाउँपालिका वडा नम्बर–६ घर भएका नेपाली भक्तपुर बस्दै आएका थिए । उनको शरीरको करिब ७० प्रतिशत भाग जलेको छ र अवस्था […]
दाङ । लुम्बिनी प्रदेश सभाको बुधबार बसेको १७ औं बैठकले आगामी आर्थिक वर्षको बजेट बहुमतले स्वीकृत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आर्थिक वर्ष २०८३।०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विनियोजन विधेयक पारित गरियोस भन्ने प्रस्ताव सभामा प्रस्तुत गरेका […]
काठमाडौँ — भारतीय बजारबाट मल लिएर आउने क्रममा तस्करी गरेको भन्दै बिहार प्रहरीले २ नेपालीलाई पक्राउ गरेको छ । सर्लाही सदरमुकामनजिकको भारतीय बजार सोनवर्षाबाट रासायनिक मल लिएर आउने क्रममा २ नेपालीलाई भारतीय सशस्त्र सीमा बल(एसएसबी) ले पक्राउ गरेर प्रहरीलाई बुझाएको हो । उनीहरू ६ दिनअघि पक्राउ परेका हुन् । सोनवर्षा थानाका प्रमुख इन्स्पेक्टर धर्मेन्द्र […]
काठमाडौं । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको जनाएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा, मधेश प्रदेश साथै कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन […]
काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ जना प्रतिवादीहरूलाई सङ्गठित ठगीको ‘मतियार’ ठहर गरेको छ। न्यायाधीश तेज बहादुर खड्काको इजलासले टेकनाथ रिजाल, नरेन्द्र के.सी., शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेललाई मतियारको रूपमा कसूरदार ठहर गरिएको हो। अदालतको फैसलामा प्रतिवादी शमशेर मियाँले आर्थिक लाभ लिएको नदेखिए पनि सरकारी सुविधाको सवारी साधन […]
काठमाडौँ । नेपालमा यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा सुस्त देखिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभागले आज निकालेको तथ्याङ्क अनुसार मनसुन ढिलो सक्रिया हुँदा देशभरि रोपाइँ प्रभावित भएको हो । विभागका अनुसार मुलुकभर हालसम्म कुल धान रोपाइँ हुनसक्ने क्षेत्रफलको करिब ३२.३८ प्रतिशत भूभागमा मात्र रोपाइँ सम्पन्न भएको छ […]
बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १४ उधौपुर्वाबाट ८० ग्राम ३७० मिलिग्राम ब्राउन सुगरसहित ४२ वर्षीय जसवन्त चौहान लोनिया र ३७ वर्षीया मिना कुमारी लोनिया पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शङ्का लागेर उनीहरूको खानतलासी गरी पक्राय गरेको हो । सोही क्रममा जसवन्त चौहान लोनियाको हातको मुठ्ठीभित्र लुकाइराखेको अवस्थामा प्लास्टिकको पोका फेला […]
बर्दिया — पौडी खेल्ने क्रममा डुबेर किशोर बेपत्ता भएका मधुवन नगरपालिका–७ शुक्रबस्तीका १४ वर्षीय किशोर शिदान्त विकको शव फेला परेको छ । शनिबार दिउँसो उनी डुबेर बेपत्ता भएका थिए । बाँके शम्शेरगन्जस्थित सशस्त्र प्रहरीका गोताखोरका टोलीले खोजी गर्दा शव फेला परेको हो । सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महतले सोही पालिका–७ का १४ वर्षीय […]











