सुनसरी । सुनसरीको इनरुवाबाट भारी परिमाणको गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। इनरुवा नगरपालिका–१०, जाल्पापुर चम्राही टोलमा आज बिहान ३:०० बजे गाडी चेकजाँच गर्ने क्रममा १ हजार ४५४ किलो ८७० ग्राम गाँजा बरामद भएको हो। मुख्य विवरणहरू: सवारी साधन: को १ च ८२७९ नम्बरको टाटा पिकअप भ्यान पक्राउ पर्ने व्यक्ति: भोक्राहानरसिंह गाउँपालिका–५ का ३० […]
कपिलवस्तु । आसन्न चाडपर्वलाई लक्षित गरी कपिलवस्तुमा चलाइएको विशेष चेकिङका क्रममा लागूऔषध सेवन (लापसे) गरी सवारी चलाउने चार जना चालक पक्राउ परेका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले सञ्चालन गरेको लापसे तथा मापसे (मादक पदार्थ सेवन) चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। सार्वजनिक तथा निजी सवारी साधनका चालकहरूमाथि गरिएको […]
गुल्मी- अवैध हातहतियार निर्माणमा प्रयोग गरिने ठूलो परिमाणका सामग्री र वन्यजन्तुको आखेटोपहारसहित तीन जना पक्राउ परेका छन्। जिल्लाको छत्रकोट गाउँपालिका–मानकोट भ्युडाँडाबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। स्थानीय बुद्धिबहादुर कामीले आरन सञ्चालन गरी भरुवा बन्दुकसहितका हातहतियार बनाउने गरेको र झगबिन कामी तथा प्रेमबहादुर सिंजालीले खरिद गरी घरमा राखेको गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। जिल्ला […]