भोटेकोशी बाढीः बारबर्दियाका २३ मजदुरको परिवारसँग पुनर्मिलन

बर्दिया/ईकान्तिपुर — भोटेकोशीको बाढीमा फसेका बारबर्दियाका २३ जना घर पुगेका छन् । रसुवाबाट उद्धार भएपछि बारबर्दियाका २३ जना आइतबार पाँचौ दिनमा घर पुगेका हुन् । बाढीमा फसेका बारबर्दिया नगरपालिका–२ का ३८ वर्षीय कृष्णप्रसाद चौधरी उद्धारपछि आइतबार राति घर पुगे । बाढीबाट बल्लतल्ल ज्यान जोगाएर उनी घर पुग्दा आफन्तहरुको उदास अनुहारमा चमक देखियो । रसुवामा विनासकारी […]

२०८३, १६ भाद्र मंगलवार २०:५७

भोटेकोशी बाढीमा सैनिक जवान प्रकाश भण्डारी बेपत्ता: ३ मिनेटको अन्तिम भिडिओ कलपछि परिवार चिन्तामा

  सुर्खेत — श्री शेर गण नुवाकोटमा कार्यरत नेपाली सेनाका २९ वर्षीय सिपाही प्रकाश भण्डारी भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर सम्पर्कविहीन भएका छन्। पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिका–२, सालकोट घर भएका भण्डारी भदौ १० गते बिहानदेखि बेपत्ता भएका हुन्। बाढी आएकै दिन बिहान करिब ८ बजे उनले आफ्नी श्रीमती धनकुमारी लामिछानेसँग ३ मिनेट जति भिडिओ […]

२०८३, १५ भाद्र सोमबार २१:३८

बढैयाताल  एकनारायणमा मृत अवस्थामा फेला

बर्दिया – बढैयाताल गाउँपालिका-१ एकनारायण चोक बस्ने ६० वर्षीय हर्क बहादुर वली सोही ठाउँस्थित नालामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

२०८३, १२ भाद्र शुक्रबार २०:३९