बीबीसी – नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको भनिएको दुई महिनामै भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वायुसेवा कम्पनीहरूले उडान रोक्ने तयारी गरेसँगै विज्ञहरूले यो विमानस्थल निर्माणका क्रममा भएको त्रुटि औँल्याएका छन्। नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणअघि यसको दिगो सञ्चालनको पक्षबारे रणनीति बनाउन नसकेका कारण उडान प्रभावित हुने अवस्था आएको कैयौँ देशका वायुसेवामा काम गरिसकेका सेवानिवृत्त क्याप्टेन […]

नेपालगन्ज, ३० मंसिर २०८१ नेपालगन्जमा भर्मीकम्पोष्टमा आधारित प्राङ्गारिक तथा जैबिक मल उत्पादन प्रशिक्षक प्रशिक्षण तालिम आईतबार सम्पन्न भएको छ । ८ दिनसम्म सञ्चालन भएको तालिमको, नेपालगन्ज उपमहानगरपालिकाका वडा नंं ४ का अध्यक्ष तथा आर्थिक बिकास समितिका संयोजक गोपाल पुनको अध्यक्षता तथा नगर उपप्रमुख कमरुद्दीन राईको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर उप […]

  काठमाडौं —तारा एयरको टुइनअटर विमानले आज (आइतबार) देखि नेपालगन्ज–टीकापुर–नेपालगन्ज उडान सुरु गरेको छ । नेपालगन्ज विमानस्थल प्रमुख सुम्मतप्रसाद चौधरीका अनुसार, ताराको टुइनअटरले दिउसो १:२७ बजे नेपालगन्जबाट ११ जना यात्रु र ३ जना एयरलायन्सकै कर्मचारी लिएर टीकापुर पुगेको थियो । टीकापुरबाट उक्त विमानमा १६ जना यात्रु र तीन जना कर्मचारीलाई नेपालगन्ज ल्याएर आएको थियो । […]

बर्दिया ।  बर्दियाको गुलरियास्थित बर्दिया अस्पताल नजिकै स्कुटि दुर्घटना हुँदा बाबु र छोरिको मृत्यु भएको छ । बर्दिया प्रहरीका अनुसार मृत्यु हुनेमा गुलारिया ६ का रामकुमार साह छोरि ६ बर्सिया बिद्या साहको मृत्यु भएको छ । रामकुमार साहले  चलाएको बा६८ प ७०३६ नम्बरको स्कुटि ट्रयाकटरमा ठोक्किएर दुर्गघटना भएको प्रहरिले जनाएको छ । स्कुटिमा साहसहित ४ जना […]

काठमाडौं । कास्कीको मादी गाउँपालिका-५ ठुलास्वारामा एक पुरुषलाई पेट्रोल छर्केर आगो लगाएको आरोपमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ घर भई पोखरा महानगरपालिका-१३ काहुखोला बस्दै आएका ३० वर्षीय उमेश राई पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पक्राउ गरेको हो । २७ मंसिरको राति ११ बजे आफ्नो घर बाहिर बसिरहेको बेला गुरुङमाथि पेट्रोल […]

  काठमाडौँ । सेवा प्रवाहका क्रममा कसैले अनियमितता गरेमा वा आर्थिक लाभ लिन खोजेमा नियन्त्रण गरेर कानुनी कारबाहीको प्रक्रिया अघि बढाउने निकायका रूपमा चिनिन्छ अख्तियार दुरुपयोग अनुसन्धान आयोग । भ्रष्टाचार नियन्त्रणका लागि काम गर्ने आयोगका कर्मचारीलाई अर्को सरकारी कार्यालयका कर्मचारीले नै घुस दिएर आफ्नो अनियमितताको घटना मिलाइदिन अनुरोध गर्‍यो भन्दा पत्यार नलाग्न सक्छ । तर, शुक्रबार यस्तै […]

आज देशभरको मौसम सफा रहनेकाठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा देशभर आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो र राति मुख्यतया मौसम सफा रहने छ । सोबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सुको सम्भावना […]

  काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध गलत समाचार बजाएपछि एबीसी टिभी च्यानलले १५ करोड अमेरिकी डलर क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । एबीसी टिभी च्यानलका स्टार प्रस्तोता जर्ज स्टेफानोपोलोसले १० मार्चको एक कार्यक्रममा ट्रम्पले एक महिलालाई बलात्कार गरेको आरोप लगाएका थिए । उनको त्यो अभिव्यक्ति विरुद्ध मानहानीको मुद्दा परेको थियो । सोही मुद्दामा एबीसी […]

  बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका ४ खैलार गाउँनजिक चितुवाको आक्रमणमा शनिवार विहान ६ जना स्थानीय घाइते भएका छन् । स्थानीयका अनुसार घाइते हुनेमा झुती थारु, बिरु थारु, गणेश मल्ल, उमेश थापा, हरि लम्साल र सुदीप थारु घाइते भएका छ्न । जिल्ला प्रहरी कार्यालय बर्दियाले दिएको जानकारीअनुसार बबई नदी किनारको झाडी सफा गर्न जाँदा शनिवार […]

  बुटवल । पूर्वपश्चिम राजमार्गको तिनाउ पुलमा बलेरो जिप दुर्घटना हुँदा एक दम्पतीसहित ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा बुटवल–१२ नयाँ गाउँ बस्ने ७१ वर्षीय तिलकराम खनाल, उनकी श्रीमती ६७ वर्षीया गौरी खनाल र जिप चालक ३२ वर्षीय हरि न्यौपानेको मृत्यु भएको हो । गौरी खनाललाई दमको उपचारका लागि नयाँ गाउँबाट लुम्बिनी प्रादेशिक अस्पताल […]