काठमाडौं/रासस- कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो। गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने […]
बर्दिया- मौसम पुर्बानुमान महाशाखाका अनुसार तिन प्रदेशको पहाडि जिल्लामा तिहारमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जनाएको । महाशाखाले विशेष बुलेटिन जारि गरि यस वर्ष तिहारको चतुर्दशी (१५ गते), औँसी (१६ गते), प्रतिपदा (१७ गते) र द्वितीया (१८ गते) का दिनहरूमा देशको कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू-भागमा आंशिक देखि साधारणतया […]
बर्दिया —बर्दियाको ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँमा मोटरसाइकलले ठक्कर दिदा ५० वर्षीया मोती थारुको मृत्यु भएको छ । प्रहरिका अनुसार थारुको टाउकोमा गहिरो चोट लागेको थियो । सुर्खेत गुर्भाकोट नगरपालिका-९ बोटेचोरका ३२ वर्षीय अर्जुन कार्कीले चलाएको कप्र –०२००२ प ०६६० नम्बरको मोटरसाइकलले साइकल यात्रुलाई ठक्कर दिँदा मृत्यु भएको प्रहरिले जनाएको छ । उनको जिल्ला अस्पताल, गुलरियामा उपचारका […]
रासस/ यमपञ्चक (तिहार) तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी मानिने लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने धार्मिक मान्यता छ। यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी […]
बीबीसी – यो वर्ष लक्ष्मीपूजा र दीपावलीसहित तिहारका विभिन्न दिन कहिले पर्छन् भन्ने विषयमा धर्मशास्त्री र ज्योतिषीहरूबीच भिन्नाभिन्नै मत देखिएको छ। भारतमा पनि दीपावलीको विषयमा विवाद छ। जनमानसमा अन्योल उत्पन्न भएका बेला पञ्चाङ्ग निर्णायक विकास समितिले तिहारदेखि छठसम्म सम्बन्धित पर्वका दिन र मुहूर्त सार्वजनिक गर्यो। उक्त समिति संस्कृति मन्त्रालयअन्तर्गत पर्छ र चाडपर्वसँग सम्बन्धित विषयमा […]
नेपालगन्ज — बाँके जिल्लाको कोहलपुर–१३, भरैयामा किसानले लगाएको धानबालीमा कालो पोके किराको प्रकोप देखा परेको छ । बाँके जिल्लाका कोहलपुर, वैजनाथ र खजुरा क्षेत्रका किसान धानबालीमा विभिन्न रोगको प्रकोप देखिएपछि चिन्तित बनेका छन् । धान पाक्ने समयमा बाला नलाग्दै धानको बोट सुक्न थालेको, बाला लागे पनि दाना भुसजस्तो देखिएको र पतेरो किराले चुसेको जस्तो […]
दाङ — नेपालगन्जसंग जोडिएको सीमावर्ती भारतीय बजार रूपेडिहाबाट लागूऔषध लगेर दांगको तुलसीपुरमा बेचबिखन गर्दै आएको आरोपमा ‘आन्टी’ नामले चिनिने तुलसीपुर उपमहानगरपालिका –८ दुधेनाकी ५३ वर्षीया तिलकुमारी विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध दुर्व्यसनीहरूले उनलाई आन्टी भनेर चिन्ने विश्वकर्मा मुख्य आपूर्तिकर्ता रहेको जानकारी प्रहरीले पाएपछि अपरेसन आन्टी’ सञ्चालन गरी पक्राउ गरेको इलाका प्रहरी कार्यालयले […]
काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ । दशरथ रंगशालामा आज साँझ साढे ६ बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली समेत जाने छन् । उपाधि विजेतालाई प्रधानमन्त्री ओलीले पुरस्कारसमेत वितरण गर्ने छन् । नेपालले भारतलाई पेनाल्टीमा ४–२ले हराउँदै र […]
बर्दिया- देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी […]
कागको बारेमा प्रसिद्ध संस्कृत श्लोक काक आहृयते काकान्, याचको न तु याचकम्। काकयाचकयोर्मध्ये वरं काको, न याचक:।। अर्थ: भोजन फेला पार्ने बित्तिकै प्रसन्न मनले कागले आफ्ना साथीहरूलाई पनि सँगै खान निम्तो दिन्छ तर मानिसको हकमा चाहिँ उनीहरू स्वार्थी हुन्छन् । काग का बारेमा काग अर्थात् सन्देश प्रवाही प्राणी, काग करायो भनेँ केही सन्देश […]












