बर्दिया- बारबर्दिया नगरपालिका ६ मानपुर बस्ने गोबिन्द थारूको छोरा ९ वर्षीय गौरव थारूको सोही ठाउँस्थित खटैरा खोलामा डुबेर शनिबार साँझ मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको स्थानीय नगर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेपालगन्ज— प्रयाप्त बर्षा नभएका कारण बर्दियामा धान रोपाई पूरा हुन समस्या देखिएको छ । किसानले खल्डाखुल्डीमा रहेको पानी पम्पसेटबाट तानेर सिचाई गरी रोपाई गरेका छन् । तर त्यो पनि सुकेपछि रोपाई ठप्प हुन सक्ने देखिएको छ । पानी अभावमा रोपाई पहलिएको छ । संचाई अभावमा रोपाई रोकिएपछि धानको ब्याड छिपिन थालेको छ । समयमै रोपाई […]

नेपालगन्ज —नेपालमा राति आयोजना हुने एक मात्र १० किलोमिटर दूरीको ‘नेपालगन्ज नाइट रन’ विश्व दौड मञ्चमा पहुँच बनाउँदै एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) मा औपचारिक रूपमा आबद्ध भएको छ ।   संविधान दिवसको अवसर पारेर हरेक वर्ष असोज ३ गते राति सुर्खेत रोडमा आयोजना हुने यो प्रतियोगिता गत वर्षदेखि सुरु गरिएको हो । यो […]

काठमाडौं, २९ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका गणडकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश लगायत पहाडी भू(भाग साधारणतया बदली रही […]

    बबई (बर्दिया) । बर्दिया जिल्लामा मात्र हालसम्म २८८.७५ हेक्टर वनक्षेत्र अतिक्रमण भएको छ । अतिक्रमित सबै जमिन सामुदायिक वनक्षेत्रको रहेको छ । सङ्घीयतापछि सामुदायिक वनक्षेत्रमा स्थानीय तहको अतिक्रमणसमेत बढ्दै गएको पाइएको छ । बर्दिया जिल्लामा रहेका चार वटा सबडिभिजन वन कार्यालयमध्ये सबैभन्दा बढी बबई सबडिभिजन कार्यालय अन्तर्गतको क्षेत्रमा अतिक्रमण भएको छ । डिभिजन वनको तथ्याङ्क हेर्ने हो […]

नेपालगन्ज, २६ असार २०८२ बाँकेमा प्रधानमन्त्रि कृषि आधुनिकिरण परियोजनाले चालु आर्थिक बर्ष ०८१÷८२ मा सम्पन्न गरेका बिभिन्न अनुदानका कार्यक्रमहरुको संयुक्त अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र कुमार चौधरीको प्रमुख अगुवाईमा बिभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागितामा संयुक्त अनुगमन गरिएको परियोजना कार्यन्वयन ईकाइ बर्दियाका कृषि अधिकृत युराज बिकले बताए । अनुगमनका क्रममा संयोजक […]

बिबिसी ।एक दशकपछि सार्वजनिक भएको राष्ट्रिय जनसङ्ख्या नीतिलाई समेत ‌ओझेल पार्ने गरी सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसबारे गरेको एउटा टिप्पणीको चर्चा भइरहेको छ। प्रधानमन्त्रीले युवाहरूलाई ‘२० वर्षमै विवाह गरेर ३० वर्षभित्र तीन जना सन्तान जन्माइसक्न’ सुझाव दिएपछि युवाहरूले ओलीको भनाइको व्यावहारिक चुनौतीबारे बहस सुरु गरेका छन्। घट्दो प्रजनदर र ऋणात्मक जनसङ्ख्या वृद्धिदरको चुनौती […]

रसुवा जिल्लामा आएको बाढीपछिको व्यवस्थापन कार्य गर्ने क्रममा नेपाल प्रहरी, स्थानिय तथा अन्य सुरक्षा निकायहरू सक्रिय भएका छन् ।              

  नयाँदिल्ली, २८ असार । अहमदाबाद विमान दुर्घटनाको एक महिनापछि प्रारम्भिक अनुसन्धान रिपोर्ट आएको हो ।   विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी) ले १२ जुलाईमा १५ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रारम्भिक अनुसन्धानका अनुसार विमानका दुवै इन्जिन बन्द भएका कारण दुर्घटना भएको हो । टेकअफ लगत्तै दुबै इन्जिन एक एक गरेर बन्द भए । […]

काठमाडौं, २८ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भाग साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहेको छ। देशका पहाडी भू-भागका […]