बिबिसी -सरकारले फागुन २१ गते तोकिएको चुनाव गराउनेमा दृढता प्रकट गरिरहेको छ, तर कतिपयमा अझैँ पनि चुनाव होला भन्ने संशय कायम देखिन्छ। खास गरेर प्रमुख राजनीतिक दलका नेताहरूबाटै आइरहेका अविश्वासपूर्ण अभिव्यक्तिले त्यसलाई बल दिएको ठानिएको छ। तर प्रधानमन्त्री सुशीला कार्कीले सोमवार निजामती र सुरक्षा अङ्गका उच्च अधिकारीहरूलाई संयुक्त निर्देशन दिँदै चुनावको पूर्वतयारीका काम चुस्त […]
२०८२ कार्तिक २२ गते (शनिबार) दिउँसोः कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । रातीः कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ ।
बीबीसी विश्व सेवा- “यौनकर्मले मलाई धेरै असर गरेको छ। मेरी शरीर कमजोर छ अनि मानसिक रूपमा छिन्नभिन्न छु,” चन्द्रिकाले भनिन्। एक यौनकर्मीको रूपमा चन्द्रिकाको जीवन एउटा धार्मिक कार्यबाट आरम्भ भएको थियो। पन्ध्र वर्षको उमेरमा उनलाई मन्दिर लगियो र देवीसँग विवाह गराइयो। “त्यतिखेर मलाई यो रीतिको अर्थ थाहा थिएन,” उनले बीबीसीलाई भनिन्। अहिले चन्द्रिका ३० […]
बीबीसी न्यूज नेपाली- भारतका विमानस्थल भएर तेस्रो मुलुक जाने नेपालीहरूका हकमा ‘नो अब्जेक्शन सर्टिफिकेट’ (एनओसी) जारी गर्न पर्ने या नपर्ने विषयमा नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयसँग थप स्पष्टता खोजेको छ। गत महिना एक नेपाली विद्यार्थीलाई नयाँ दिल्लीस्थित विमानस्थलबाट कतार एअरलाइन्सले यात्रा गर्न रोकेको खबर आएको थियो। हालै नेपालको अध्यागमन विभागले भिजिट भिसामा विदेश प्रस्थान […]
काठमाडौँ । बिहीबार राति १० बजेर ४० मिनेटमा दार्चुला जिल्लाको तवाघाट आसपास भारत सीमाक्षेत्र केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पको प्रभाव दार्चुला आसपासका क्षेत्रमा हल्का रूपमा महसुस गरिएको भए पनि अहिलेसम्म कुनै मानवीय क्षति वा भौतिक नोक्सानीको विवरण प्राप्त भएको छैन । सुदूरपश्चिमका विभिन्न जिल्लामा पछिल्ला वर्षहरूमा साना ठुला भूकम्पका झट्का […]
बिहीबार काेशी प्रदेश राती हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना रहेकाे छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । मधेश प्रदेश राती तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । बागमती प्रदेश रातीहिमाली क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेकाे छ । पहाडी […]
बर्दिया । सरकारले मुलुकभरका करदाता सेवा कार्यालय खारेज गरी रसम्बन्धी सेवा स्थानीय तहबाट प्रवाह गर्ने निर्णय गरेको छ । जसअनुसार करदाता कार्यालयबाट प्रवाह हुँदै आइरहेका सेवामध्ये स्थायी लेखा नम्बर प्रमाणपत्र (प्यान कार्ड) लगायत सेवा सम्बन्धित स्थानीय तहबाट दिने व्यवस्था मिलाइएको आन्तरिक राजस्व विभागलाई उद्दृत गर्दै जन आस्था साप्ताहीकले समाचार बनाएको छ । तर, सो सेवा […]
बीबीसी न्यूज नेपाली-गत वर्षको तुलनामा यो वर्ष नेपालमा करिब पाँच लाख मेट्रिक टन कम परिमाणमा धान उत्पादन हुने अनुमान गरिएको कृषि अधिकारीहरूले बीबीसीलाई बताएका छन्। नेपालमा गत वर्ष ५९ लाख मेट्रिक टन धान उत्पादन भएकामा ६ लाख मेट्रिक टन जति हिस्सा चैते धानको र बाँकी मनसुनी बर्खा मासको रहेको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका […]
काठमाडौँ। कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग ९कोइका०ले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्यमा बर्दियामा समावेशी ग्रामीण विकास परियोजना प्रारम्भ गरेको छ । बुधबार यहाँ उक्त परियोजना सञ्चालक समितिको पहिलो बैठक सम्पन्न भएसँगै ८० लाख अमेरिकी डलर बराबरको पाँचवर्षे परियोजना बर्दियामा सुरु भएको हो । कोइकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बैठकको अध्यक्षता सङ्घीय मामिला तथा सामान्य […]
यज्ञप्रसाद सापकोटा गुलरिया (बर्दिया) । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय राजापुरले आजदेखि धान खरिद सुरुवात गरेको छ । कम्पनीले पहिलो दिनमा नौसय क्विन्टलभन्दा बढी धान खरिद गरेको छ । पहिलो दिनमा मोटा धान आठसय ९४ क्विन्टल र मध्यम धान १२ क्विन्टल धान खरिद गरिएको कम्पनीका सूचना अधिकारी चेतमान कठायतले […]












