काठमाडौं । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर असन्तुष्ट दलका नेता–कार्यकर्ताहरुले कर्मचारीलाई पनि कुटेका छन् । प्रदेशको मुख्यमन्त्रीको कार्यकक्षमा रहेका कर्मचारीमाथि कुटपिट भएको हो । तोडफोडमा उत्रिएको समूहबाट एक पुरुष कर्मचारीले रेकर्ड फाइल जोगाउन खोजेको एउटा भिडियोमा देखिन्छ । तिनै कर्मचारीमाथि भिड जाइलाग्छ । उनको टाउकोमा मुक्का बर्सिन्छ । त्यसपछि उनको हातबाट फाइल भुइँमा खस्छ […]

बर्दिया — केही कुरा विवाद भएपछि चलेको गोलीले ठाकुरबाबा नगरपालिका–१ भुरिगाउँका ३८ वर्षीय रमेश तिमिल्सिना गम्भीर घाइते भएका छन्। विवाद के कारणले भएको हो खुल्न सकेको छैन । बर्दिया प्रहरीका अनुसार ठाकुरबाबा नगरपालिका–३ मृचैया स्थित भीम साउदको घरमा आइतबार एक जनाको मृत्यु भएको थियो। मृत्यु भएको घरमा कुरुवा बस्न गएका तिमिल्सिनालाई राति साढे १२ बजे […]

बाँके । बाँकेका युवा लोकतान्त्रिक अभ्यासमा   सहभागिता बढाउन निःशुल्क मतदाता फाराम भरिदिने अभियान सुरु गरेका छन् । नेपालगन्जका युवा सागर आचार्यको नेतृत्वमा सुरु गरिएको यो अभियानमा प्रविधिमा निपूर्ण युवाले मतदाता हुन चाहनेको फाराम भर्ने, अनलाइन दर्ता गर्ने र त्रुटि सच्याउने काममा सहयोग गर्दै आएका छन् । स्थानीय युवा सागर आचार्यका अनुसार सो समूहले हालसम्म ३७३ जनाको […]

बाँके। पुरानो नगरी नेपालगञ्ज उपमहानगरपालिकालाई महानगरमा स्तरोन्नतिको प्रस्ताव पारित गरिए पनि ७ बर्षदेखि अलपत्र छ। बाँकेमा नेपालगन्ज उपमहानगरपालिका तथा कोहलपुर नगरपालिकालाई मिलाएर महानगरपालिका बनाउने सरकारको योजना थियो । नगरसभाबाटै महानगर बनाउने निर्णय भएअपनि अहिलेसम्म त्यो अलपत्र परेको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले बताए । ‘नेपालगञ्जले नगरसभाबाटै पारित गरेर प्रस्ताव अघि बढाएको थियो,’ उनले भने, ‘तर […]

बर्दिया /ईकान्तिपुर — यसवर्ष बर्दियामा मौसम अनुकूल हुँदा धानको उत्पादन करिब ६ प्रतिशत बढेको छ । विगतमा अति वर्षा, बाढी र खडेरीले धानको उत्पादन प्रभावित भएकोमा यसवर्ष किसानले राहत पाएका छन् । यसवर्ष असार र साउन महिनाको पहिलो साता पर्याप्त वर्षात नहुँदा किसान निकै चिन्तित थिए । त्यसपछि परेको अनुकुल वर्षाले धानको उत्पादन बढाएको स्थानीय […]

बर्दिया । बढैयाताल उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनले रविन्द्र रावलको नेतृत्वमा सर्बसहमतरुपमा पदाधिकारी चयन गरेको छ । तर, कोषाध्यक्षमा केही विवाद भए पनि निर्वाचन समितिले सर्बसम्मत चयन गरेको छ   निर्वाचित समितिका अनुसार अध्यक्षमा रावल, बरिस्ठ उपाध्यक्ष दिपक खनाल , द्दितिय उपाध्यक्ष शिव प्रस्सद सुवेदी , तृतीय उपाध्यक्ष पार्वती काफ्ले , माहासचिव ज्ञान प्रसाद बगाले, […]

लुम्बिनी। सरकारले यस वर्ष समयमै धानको समर्थन मूल्य तोके पनि लुम्बिनी प्रदेशका किसान तोकिएको दरमा धान बिक्री गर्न नसकी बाध्यतावश सस्तोमा व्यापारीलाई बेच्नु परेको गुनासो गर्दै आएका छन् । बाँके, दाङ, बर्दिया, कपिलवस्तु र पश्चिम नवलपरासीका किसानका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ढिलो गरी खरिद सुरु गर्दा र बजारमा सरकारी नियमन नहुँदा उनीहरू नोक्सानीमा […]

  बर्दिया —मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा पछाडि सवार गुलरिया–७ का ३० वर्षीय विकास यादवको मृत्यु भएको छ । उनको जिल्ला अस्पताल गुलरियामा उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी डीएसपी देवेन्द्रकुमार मल्लका अनुसार राजापुर नगरपालिका–१० स्थित जोगीपुर हुलाकी सडक खण्डमा राजापुर हुँदै गुलरियातर्फ आइरहेको लुप्र ०३००१प४१५७ नम्बरको मोटरसाइकल […]

२०८२ कार्तिक २३ गते (आइतबार)  दिउँसोः कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।  रातीः कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा […]

  जनकपुरधाम —नेकपा माओवादी केन्द्रका सांसद रहबर अन्सारीले मधेश प्रदेश सभामा आफैं मोसो दलेर संसद‍्लाई सम्बोधन गरेका छन् । मधेश प्रदेश सभामा शनिबार बोल्दै उनले आफ्नो अनुहारमा आफैं मोसो दलेका हुन् । ‘आज सार्वजनिक अपराध स्वीकार गर्न आएको छु । म पक्ष र विपक्ष कुनैमा मतदान गर्दिनँ । कुनै पनि पार्टीको कुरा मान्दिनँ,’ उनले अनुहारमा […]