काठमाडौं, ४ असार । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको एक दुई स्थानमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ। दिउँसो कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग […]
काठमाडौं, ४ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र अदालतमा उपस्थित भएका छन् । सर्वोच्च अदालतको बन्दी प्रत्यक्षीकरण मुद्दावाट रिहाइ भए पछि सम्पर्कबिहिन भएका भनिएका मिश्र आज अदालतमा हाजिर भएका हुन । उनी काठमाडौं जिल्ला अदालतमा हाजिर भएसँगै उनको मुद्दामा थुनछेक बहस सुरू भएको छ। यसअघि राप्रपा महामन्त्री धवल शमशेर […]
काठमाडौ । गत २० चैतदेखि २९ दिन शिक्षकहरूले गरेको आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी गरेको छ । नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने हो । तर, शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा सार्वजनिकको मिति पनि पछि सरेको हो […]
काठमाडौँ — राप्रपा महामन्त्री तथा बाँकेका सांसद धवल शमशेर राणा ३ लाख रुपैयाँ धरौटी राखेर रिहा भएका छ्न । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका आरोपी उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो । चैत १५ गते राजावादी आन्दोलनमा हिंसा मच्चाएको आरोपमा पक्राउ परेका राणा गत वैशाख ७ गते हाजिरी जमानीमा रिहा भएका थिए […]
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरू तथा बाँकी […]
बर्दिया । नाम चाँदनी थापा । घर गेरुवा गाउँपालिका । हाल बसाई बाँसगढी नगरपालिका वडा न. ६ दमौलालिी चोक । यति बेला उनी सबैको नजरमा परेकी छन् । धेरैले उनको प्रशंसा गरिरहेका छन् । कतिपयको हेर्ने दृष्टिकोण फरक छ । महिला भएर पनि उनी कापल काट्ने (शैलुन) पेशा अपनाएकी छन् । पुरुषको कपाल, […]
काठमाडौं, २ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणा अदालतमा उपस्थित भएका छन्। उनी आज बिहान काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् । गत चैत १५ गत तीनकुनेमा भएको राजावादी प्रदर्शन उग्र बनेपछि राणा पक्राउ परेका थिए । तर, उपचार प्रयोजनार्थ हाजिरी जमानीमा रिहा भएका उनी प्रहरीको सम्पर्क बाहिर […]
बबई (बर्दिया), असार २ गते । बर्दिया जिल्लाको सदरमुकाम गुलरिया नगरपालिकाअन्तर्गत रहेका सामुदायिक विद्यालय र संस्थागत विद्यालय तीन दिनका लागि बन्द हुने भएका छन् । केही दिन यतादेखि बर्दिया जिल्लामा अत्याधिक गर्मी बढेका कारण गुलरिया नगरपालिकाले तीन दिनका लागि सार्वजनिक बिदा दिने निर्णय गरेअनुसार गुलरिया नगरपालिकाका सामुदायिक र संस्थागत गरी ५८ वटा विद्यालय बन्द हुने […]
काठमाडौं, २ असार । हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भू-भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशको पश्चिम भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि […]
बाँके- जिल्ला बाँके, नरैनापुर गाउँ विकास समिति बाँकेमा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा गा.वि.स. सचिव र मुखियाले मिलेमतो गरी नियम विपरित भत्ता वितरण एवं लिने खाने गरेको भन्नेसमेत व्यहोराको उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा साविक नरैनापुर गाउँ विकास समितिले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा आ.व. २०५७/०५८ देखि २०७२/०७३ सम्म सामाजिक सुरक्षा भत्ता पाउन उमेर […]










