कोहलपुर-  २०७४ बैशाखमा उनी कोहलपुर नगरपालिकाको उपमेयरमा विजयी भएपछि एकाएक चर्चामा आईन । हाल उनी लुम्बिनी प्रदेशका सामनुपातिक सांसद छिन् । ईमानमा बिश्वास गर्ने उनी कहिल्यै विवादमा तानिएकी छ्रैनन् । निष्ठावान नेताका रुपमा परिरचय बनाएकी उनी हुन, कोहलपुरकी सन्जु कुमारी थारु । उनले क्रियाशिल पत्रकार महिला बाँकेले कोहलपुरमा सण्डे क्लबमा आफनो सफलता बारे खुलेर पोल […]

बैजनाथ (बाँके) । बाँकेको बैजनाथ गाउँपालिकामा लागु औषध एवं बालबालिकामा हुने हानी नियन्त्रणका लागि अभिभावक तथा बालबालिकालाई अभिमुखीकरण गरिएको छ । पछिल्लो समय लागु औषधको दुव्र्यसनका घटना बढीरहेको बेला समुदायका नागरिकलाई सचेत बनाउन अभियानको रुपमा कार्यक्रम संचालन गरिएको हो । बैजनाथ गाउँपालिकाको सहयोगमा सार्थक मल्टिमिडिया प्रा.लि.नेपालगन्जले अहिलेसम्म वडा नं. २, ३, ४, ५, ६, ७ […]

खजुरा, वैशाख ३१ गते । उच्च अदालत तुलसीपुर नेपालगन्जले मुक्त कमैयाको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । बाँकेको कोहलपुर नगरपालिकाका मुक्त कमैयाहरूले आफूले मुक्त कमैयाको हैसियतमा सरकारबाट प्राप्त गरेको जग्गाको पूर्ण साम्पत्तिक अधिकार उपभोग गर्न नपाएको भन्दै गत वैशाख २८ गते उच्च अदालत तुलसीपुर नेपालगन्ज रिट दर्ता गरेका थिए । मङ्गलबार उच्च अदालत […]

  कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीले मन्त्री पठाउने विषयमा संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच फेरी मत बाझेको छ । यसअघि सुदुरपश्चिम प्रदेशको मुख्य मन्त्री नियुक्तीमा दुई जनाबीच विवाद भएपछि ऐतिहासिक पद पार्टीले गुमाएको थियो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा मन्त्री कसलाई पठाउने भनेर जिम्मेवारी पार्टीका अध्यक्ष र संरक्षक […]

  दाङ — घरायसी विवाद हुँदा बंगलाचुली गाउँपालिका–७ हल्दीकी ५० वर्षीया संगीता सुनारी मगरले मंगलबार चिर्पट प्रहार गरी श्रीमानको हत्या गरेकी छ्न । उनले मंगलबार ६५ वर्षीय श्रीमान पुनाराम सुनारी मगरको हत्या गरेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले बताए ।   चिर्पट प्रहारबाट पुनारामको घटनास्थलमै मृत्यु भएको उनले बताए । संगीतालाई पक्राउ गरी अनुसन्धान […]

  बबई (बर्दिया) । बारबर्दिया नगरपालिका–९, वनगाईका ५० वर्षीय चन्द्रबहादुर थारू दैनिक ज्यालामजदुरी गर्न ३२ किलोमिटर साइकलमा यात्रा गर्नुहुन्छ । मुक्त कमैया बस्तीमा बसोबास गर्दै आउनुभएका उहाँको दैनिक कमाइ भने पाँच सय रुपियाँ मात्र हो । चन्द्रबहादुर मात्र होइन, उहाँका थुप्रै साथी ज्यालामजदुरी गर्न ३२ किलोमिटर साइकल चलाएर प्रत्येक दिन बिहान गुलरिया बजार पुग्छन् । मुक्त कमैयाका लागि […]

  काठमाडौं, ३१ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै अरब सागर बाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको […]

सञ्जय मिश्रा रौतहट । रौतहटको कटहरिया नगरपालिका अन्तर्गत बिवाह भएको ६ महिना नपुग्दै एकजना मुस्लिम नवविवाहीता महिलाको संकास्पद मृत्यु भएको छ। माईती पक्षले दाईजोको कारण हत्या गरिएको दाबी गर्दै घटनाको छानबिन गरी कडा कानूनी कारबाही हुनुपर्ने माग गरेका छन्। कटहरिया ३ बड़ेरवा टोलमा घरभई हाल कटहरिया  ५ बजार क्षेत्रमै घर भएका अहमद राय भाटको छोरा […]

  धनुषा —सार्वजनिक इनारको पानी खान पनि अदालतको आदेश ? तपाईं छक्क पर्नुभयो होला । तर, यस्तै भयो धनुषाको बटेश्वर गाउँपालिका-५ मा । जग्गादाता रामसेवक साहले २० मिटर दुरीमा रहेको सार्वजनिक इनारबाट रामपुजन यादवको परिवारलाई पानी खान नदिएपछि यो मुद्दा अदालतसम्म पुग्यो । वडा नम्बर ४ को योजनाबाट २०७६/०७७ सालमा सार्वजनिक इनार खन्ने बजेट विनियोजन […]

  काठमाडाैं, ३० बैशाख । आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले मंगलबार तेस्राे खेल खेल्दैछ ।   जसअनुसार तेस्राे खेलमा नेपालले मंगलबार हङकङ- चीनसँग खेल्नेछ । हङकङसँग भने याे दाेस्राे खेल हाे ।   थाइल्यान्डमा जारी क्वालिफायर खेलकाे पहिलाे दिन खेल मैदानको भिजेका कारण टस नहुँदै खेल रद्द गरिएकाे हाे । खेल रद्द भएसँगै दुवै टिमले १-१ अंक बाँडे‌का थिए । […]