नेपालगन्ज । पश्चिम नेपालकै प्रमुख सहर नेपालगन्जको फोहोर व्यवस्थापन हुन नसक्दा नगरको सरसफाइमा समस्या उत्पन्न भएको छ । जनप्रतिनिधि, सामाजिक अगुवा, सरसफाइकर्मी र सरकारी कार्यालयका प्रतिनिधिको सहभागितामा यहाँ आयोजना गरिएको सार्वजनिक निजी साझेदारी मञ्चको बैठकका सहभागीले सो कुरामा जोड दिएका हुन् । नेपालगन्ज उपमहानगरपालिकाको वातावरण तथा विपद व्यवस्थापन समितिका संंयोजक समिरप्रताप सिंहको अध्यक्षतामा […]
बर्दिया — बर्दिया राष्ट्रिय निकुञ्जले एक साताअघि ठाकुरबाबा नगरपालिकाको आम्बासा नजिकबाट डार्ट गरी नियन्त्रणमा लिइएको बाघलाई निकुञ्ज कोरिडोरमा छोडेको छ । स्थानीयलाई आक्रमण गरी मार्ने, घाइते बनाउने र गाउँबस्तीमा पसेर चौपाया मारेर खाने गरेपछि राष्ट्रिय प्रकृति संरक्षण कोष, निकुन्ज प्रशासनले बघ नियन्त्रणमा लिएको थियो । उक्त बाघ केही दिन निकुञ्जको खोरमा राखिएको थियो । […]
काठमाडौं – उडिसाको विश्वविद्यालय केआइआइटीमा अध्ययनरत् नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि त्यहाँबाट ७५ जना विद्यार्थी फर्केका छन्। बुटवलकी २० वर्षीया लम्सालको आइतबार साँझ हत्या भएपछि केआइटिसीमा अध्ययनरत् विद्यार्थीहरूले निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गर्दा विश्वविद्यालयले विद्यार्थीलाई कुटपिट गरी लखेटेको थियो। त्यसयता मोरङ विराटनगरस्थित जोगबनी नाका हुँदै ७५ जना विद्यार्थी नेपाल फर्किएको मोरङका प्रमुख जिल्ला […]
गुलरिया — पाँच दिनअघि बर्दियामा एक हात्तीको मृत्यु भएको खबरपछि बुधबार ठाकुरबाबा नगरपालिका–३ झरसलुवा सामूदायिक वन र बडका सामूदायिक वनको सिमानामा फेरि एक वयस्क हात्ती मृत अवस्थामा फेला परेको छ। दुई वटै हात्तीको मृत्युु रहस्यमय रहेको बताईएको छ । डिभिजन वन कार्यालयका अनुसार करिब ३०/३५ वर्षीय भाले हात्ती मृत अवस्थामा फेला परेको हो […]
काठमाडौं, ७ फागुन । भारत उडिसा राज्यको भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयमा मृत अवस्थामा फेला परेकी प्रकृति लम्सालको शव बुधबार नेपाल ल्याइने भएको छ । भारतस्थित नेपाली दूतावास, स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँगको समन्वयमा शव आज नेपाल ल्याउन लागिएको छ । शव आज साँझसम्म घर पुर्याइने पारिवारिक स्रोतले जानकारी दिएको छ । प्रकृतिका बुबा सुनिल लम्साल […]
काठमाडौं, ७ फागुन । धेरै अनुसन्धानबाट यो प्रमाणित भइसकेको छ कि हिड्नु भनेको पूरै शरीरमा गतिशीलता ल्याउने सबैभन्दा ठूलो माध्यम हो। हिँड्दा शरीरको हरेक अङ्गलाई फाइदा हुन्छ । सबैभन्दा पहिले त यसले क्यालोरीहरू घटाउँछ, जसका कारण तपाईको मेटाबोलिजम बढ्न जान्छ । फटाफट वा गति बढाएर हिडदा सम्पूर्ण शरीरलाई उचित ऊर्जा प्राप्त हुन्छ। […]
काठमाडौं, ७ फागुन । हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भु-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक […]
एक नेपाली छात्राको “शङ्कास्पद मृत्यु”को घटनापछि भारतको ओडिसा राज्यस्थित भुवनेश्वरको कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रिअल टेक्नोलजी (केआईआईटी) मा अध्ययनरत तर छात्रावास छाड्नुपरेका नेपाली विद्यार्थीहरूले अन्योल र चिन्तामा परेको बताएका छन्। आइतवार साँझतिर बुटवल घर भएकी ती छात्रा “झुन्डिएको पाइएको” घटनापछि क्याम्पसमा तनाव सिर्जना भएको बताइएको छ। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका एक अधिकारीले बीबीसी नेपालीलाई बताएअनुसार घटनाबारे […]
गुलरिया (बर्दिया) । बर्दियाको गेरुवा गाउँपालिकाले सञ्चालन गरेको ‘छोरी बचाऊँ, छोरी बनाऊँ’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । आर्थिक वर्ष २०७४/७५ देखि सञ्चालनमा आएको कार्यक्रम अन्तर्गत ५५६ जना बालिकाको बालबचत खाता खोली रकम जम्मा गरिएको छ । आव २०७४/७५ मा जम्मा ७४ जना बालिकाको नाममा खाता खोल्न लगाई गाउँपालिकाले दुई हजार रुपियाँ खातामा राखिदिएर कार्यक्रमको सुरुवात […]
काठमाडौं, ६ फागुन । हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। दिउँसो कोशी प्रदेश, बागमती […]












