विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि झापाको दमकमा पहिचान पक्षधरले कालो झण्डा देखाउँदै ढुंगामुढा गर्दा मुख्यमन्त्री सवार प्रदेश १(०४(००१ झ ०००३ नम्बरको गाडीको सीसा फुटेको छ । झापाको दमकस्थित कस्मिक पार्टी प्यालेसमा आयोजित लागुऔषधको नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा पहिचान पक्षधरले कालो झण्डा देखाउँदै ढुंगा […]

उदयपुर । नेकपा एमालेको संकल्प यात्रालाई कोशी प्रदेशमा प्रवेश रोक्ने अभियानका नेता तथा पुर्ब मन्त्री गोपाल किरातीसहित एक दर्जनभन्दा बढी आन्दोलनकारीलाई केहीबेर अघि प्रहरीले पक्राउ गरेको छ। नेता किरातीलाई खोटाङको हलेसीबाट प्रहरीले पक्राउ गरेको किरात राई यायोक्खाका उपमहासचिव अर्जुन जम्नेली राईले जनाएका छन् । किरातीसहित राजेश राई, विजय रई, गन्जमान राई, उदिन राई, विदूर राई, […]

  रासस/बाँके ।  पुरुष पनि घरेलु हिंसामा परेको जनाउँदै न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिन पुगेका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४० जना पुरुषले न्यायका लागि उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक महेश्वरी विष्टले जानकारी दिए । उनका अनुसार पुरुषको तर्फबाट पनि हिंसामा परेको […]

  बुटवल । लुम्बिनी प्रदेशमा ५१ प्रतिशत कृषक परिवारलाई आफैंले उब्जाएको उत्पादनले वर्षभरि खान नपुग्ने देखिएको छ । प्रदेशमा कृषि पेशा गर्नेमध्ये ४९ प्रतिशत परिवारलाई मात्रै आफ्नो उत्पादनले खान पुग्ने पछिल्लो राष्ट्रिय कृषि गणनाले देखाएको छ । राष्ट्रिय कृषि गणना २०७८ को तथ्यांक अनुसार नेपालमा कुल घर परिवारमध्ये ६२ प्रतिशत र लुम्बिनीमा ६७ प्रतिशत घर […]

रासस/ बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ गोरदोई गाउँ निवासी ७१ वर्षीय तोमान वली घरै अगाडि फराकिलो हुलाकी पक्की सडक बनेपछि खुसी छन् । “घरै अगाडि यस्तो पक्की सडक बन्ला भन्ने सोचेको थिएनौँ, अहिले त हामीलाई जता जान पनि सजिलो भएको छ”, सडक नै नहुँदा बसेको बस्तीमा खेती किसानी गर्दै आएका वलीले भने, “हुलाकी सडक […]

  नेपालगन्ज । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले बाँकेका ठेकेदार कम्पनी लगायत १२ ठेकेदारलाई कालो सुचिमा पारेको छ । बाँकेको अनामिका कन्स्ट्रक्सन, बाँकेकै भावेश कन्स्ट्रक्सन, त्यस्तै, नेपालगञ्जको गंगोत्री देवी निर्माण सेवालाई पनि दुई वर्ष कालोसूचीमा राखिएको छ।     सार्वजनिक निकायले कालोसूचीमा राख्न सिफारिस गरेअनुसार खरिद कार्यालयले गोलबजार– सिराहा ठेगाना रहेको आदर्श […]

  काठमाडौं, २४ मंसिर/ कैलाली, गोदावरी नगरपालिका-८ स्याउलेमा सु.प.प्र. ०१ ००१ ह ३४८४ नम्बरको अटो शनिबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ सेहरी बस्ने ३५ वर्षीय चक्र सार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । चितवन, माडी नगरपालिका-१ बरुवामा लु.२ च २५०८ नम्बरको […]

काठमाडौँ । काठमाडौंबाट ९ बजेर ३१ मिनेटमा सोलुखुम्बुको लुक्ला उडेको तारा एयरको जहाँजको आपत्तकालिन झ्यालको सिसा खसेको छ । तर विमान सकुशल अवतरण भएको छ । कलसाइन ९ एन एएलओ भएको जहाँको सिसा बाटोमा खसेको आशंका गरिएको छ । तर, पाइलटले ल्याण्ड गरेपछि मात्रै त्यसबारे जानकारी पाएका थिए ।

बुटवल । गुल्मीको धुर्कोट गाउँपालिका वार्ड २ पिपल धाराका विष्णु थापाको मुख्य पेसा कृषि हो । आफ्नो खेतबारीमा काम गर्दा गर्दै उनको दैनिकी बित्ने गरेको छ । उनको केही पाखो वारी समेत रहेको छ । बर्खामा धान रोप्नको लागि खेत पनि छ । तर उक्त खेतमा भएको उत्पादनले उनको परिवारलाई वर्ष भरी खान पुग्दैन । […]

 रासस/जानकी । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बाँकेको नेपालगञ्जमा ‘नेपालगञ्ज वाकाथन’ आयोजना भएको छ । बास नेपालले आयोजना गरेको ‘वाकाथन’ आज बिहान ९ बजे स्थानीय गणेशमान चोकबाट सुरु भएको हो । उक्त वाकाथनमा नेपाल प्रहरीको ब्याण्डबाजा, विभिन्न सांस्कृतिक प्रस्तुति, झाँकी प्रदर्शन, पर्चा, पम्लपेट गरिएको छ । तेस्रो पटक आयोजना भएको वाकाथनले नेपालगञ्जको परिचय बढाउने आयोजकको विश्वास […]