बर्दिया-   अमेरिकामा गठित थारूज एण्ड फ्रेन्ड्स असोसियसनले धरौटी रकम तिर्न नसकि कारागार चलान भएका बर्दिया बासगढीका कृष्ण थारुलाई आर्थिक सहयोग प्रदान गरेको छ। पत्रकार सन्तोष दहितले हिमाल खबरमा प्रकाशित “अदालतमा दुई सय रुपैयाँ तिर्न नसक्दा छोरा जेल गएपछि रातभर सुत्नै सकिनँ” शीर्षकको रिपोर्टका आधारमा उक्त सहयोग उपलब्ध गराइएको हो। थारूज एण्ड फ्रेन्ड्स असोसियसनले बर्दिया बासगढी […]

नवलपरासी। नवलपरासीको रामग्राम नगरपालिका १२ पचगाँवामा प्रहरीले चार राउन्ड गोली चलाएर लागुऔषध कारोबारीलाई पक्राउ गर्न सफल भएको छ । बिहीबार बेलुकी ८ बजेको समयमा प्रहरीले गोली चलाएर ५२ वर्षीय राजेश लोनियालाई प्रक्राउ गरेको रहेको नवलपरासी प्रहरीले जनाएको छ । उनको खुट्टाको माथिल्लो भागमा गोली लागेको छ। त्यसपछि लागुऔषध नियन्त्रण ब्युरो भैरहवा शाखाबाट प्रहरी नायब निरीक्षक […]

  नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका २ बर्दहवा नजिकै बिहीबार राति भे १२ प ४२६८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छ्न । विवाहबाट बिबाहबाट घर फर्किने क्रममा मोटरसाइकल दुर्घटना कोहलपुर १५ का अनुप थारुको मृत्यु भएको हो ।   घाइते हुनेमा कोहलपुर नगरपालिका—१५ चौधरीयाका ईसम थारु […]

  काठमाडौं । के तपाईंले कहिल्यै सोच्नुभएको छ किन महिलाको जिन्सको खल्ती पुरुषको जिन्सको पकेट गहिराइभन्दा धेरै सानो हुन्छ ? यो प्रश्न हाम्रो मनमा बारम्बार उठ्छ।   आखिर, किन महिलाहरूले ठूला पर्स वा झोलाहरू बोकिरहेका हुन्छन जबकि पुरुषहरूले आफ्नो खल्तीमा सबै कुरा राख्न सक्छन् । यस प्रश्नको जवाफ खोज्नको लागि थोरै इतिहास र फेसन प्रवृत्तिहरू […]

  काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार  कोशी र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ ।   दिउँसो कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक […]

  बि.सं.२०८१ माघ १८ गते शुक्रबार, ई.सं.२०२४ जनवरी ३१, नेपाल सम्बत ११४५ सिल्लाथ्व द्वितीया, कालयुक्त नाम संवत्सर, सूर्य उत्तरायण, शिशिर ऋतु,माघ शुक्ल द्वितीया, पञ्चाङ्ग: वरियान कौलव शतभिषा, चन्द्र राशि: धनु, सूर्य राशि: मकर, प्रथम करणः तैतिल, याेगः वज्र । आज नेपालमा सूर्योदय बिहान ०६:५३ बजे, सूर्यास्त साँझ ०५:४२  बजे हुनेछ ।   आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जिरा खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल […]

  राँझा (बाँके), माघ १७ गते । नेपालगन्जमा नागरिकस्तरबाट रु एक करोड बढीको लागतमा क्रियापुत्री भवन निर्माण गरिएको छ । बढ्दो सहरीकरणका कारण घरघरमा काजक्रिया कर्म गर्न असहज हुँदै गएपछि नेपालगन्ज उपमहानगरपालिका–४ स्थित शिव पार्वती मन्दिर अगाडि किरियापुत्री भवन निर्माण गरिएको हो । करिब तीन कठ्ठा जग्गाभित्र रु. एक करोड १६ लाख ६७ हजार ८८० […]

  नेपालगन्ज । विदेश पठाउने नाममा सर्वसाधारणसँग रकम लिएर फरार हुने क्रम अझै पनि रोकिएको छैन । पछिल्लो पटक नेपालगन्जका १० युवालाई विदेश पठाउने भनी ठुलो रकम लिएर एक जना फरार भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–२३ का १० युवाले डुडुवा गाउँपालिका–६, सिख्खनपुरुवाका हरपालसिंह सिखलाई विदेश जानका लागि तीन/तीन लाख रुपियाँ बुझाएको तर सिख रकम लिएर फरार भएको […]

  प्रयागराज । भारत, उत्तर प्रदेशको प्रयागराजमा रहेको महाकुम्भ मेलामा मौनी अमावस्याको दिन बुधबार बिहान अमृतस्नानका क्रममा भागदौड हुँदा मृत्यु हुनेको संख्या ३० पुगेको छ । महाकुम्भमा भएको भागदौडमा ३० जनाको ज्यान गएको डिआइजी महाकुम्भ वैभव कृष्णले बताए । उनका अनुसार २५ जनाको सनाखत भइसकेको छ भने बाँकी ५ जनाको सनाखत हुन बाँकी रहेको छ […]

  काठमाडौं ।  हाल देशको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराइका धेरै  भू-भागहरूमा हुस्सु र कुहिरो  लागेको छ।   दिउँसो […]