मौसम विश्लेषण कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशको पूर्वी र मध्य भागमा भारतको पश्चिम बंगालको उत्तर भू-भाग तथा आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था कोशी, बागमती, गण्डकी र लुम्बिनी […]

    फूलपाती विशेष अडियो सामग्री सप्तमी ‘फूलपाती’ दुर्गा बीज मंत्र ॐ ह्रीं दुं दुर्गाय नमः दुर्गा भवानीको कृपा सबैमा रहोस् । माता दुर्गाको सातौं अवतार कालरात्रिको आराधना गरिने सप्तमीको बिशेष महत्व छ । ॐ देवी कालरात्रि नमः कस्ती हुनुहुन्छ त माता कालरात्रि ? सप्तमीको यो विशेष दिनलाई ‘फूलपाती’ भनिन्छ । यो दिन देवी कालरात्रि […]

बाँके/ रासस। बाँकेको राप्तीसोनारी गाउँपालिकामा गएराति परेको अविरल वर्षाले भित्राउने बेलाको धानबालीमा क्षति पुर्‍याएको छ । यसअघि हावाहुरीले ढालेको धान काटेर भित्राउने योजनामा रहेका किसान गएरातिको वर्षाले क्षति पुर्‍याएपछि चिन्तित बनेका हुन् । काटेर भित्राउने बेलाको बाली कहिले हावहुरीले कहिले वर्षाले क्षति गराइरहेको राप्तीसोनारी–३ की बजारी थारुले बताइन् । “पानीले भिजेर धान खेतमा जमरा झैँ […]

  काठमाडौं-बाँके, बैजनाथ गाउँपालिका-५ जि गाउँ पूर्व लाईनस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका बस्ने २९ वर्षीय करण शाही र ३० वर्षीय कौशल रावत रहेका छन् । प्रहरी बिट न्यू सिटि र प्रहरी बिट जि गाउँबाट खटिएको प्रहरीले […]

काठमाडौं- बाँके, खजुरा गाउँपालिका-६ मनकामना बस्ने २६ वर्षीय आलमदार खाँ को करेन्ट लागेर शनिबार बेलुकी मृत्यु भएको छ । सोही ठाउँस्थित घरमा विवाहको टेन्टको बत्ती जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सुशिल कोईराला क्यान्सर प्रखर अस्पताल खजुरामा उपचारको क्रममा मृत्यु भएको हो । धनुषा, लक्ष्मिनिया गाउँपालिका-५ बनिनिया बस्ने ४५ वर्षीया निरो देवी यादवको […]

  नेपालगन्ज— दसंैँको पहिलो दिन बिहिबारदेखि नेपालगन्जमा रामलिला सुरु भएको छ । यो क्रम रावमण बधसम्म चल्ने छ । अवधि संस्कृतिको अभिन्न अंग बनिसकेको रामलिला मन्चनका लागि राम, सीता, लक्ष्मण, हनुमान र रावणको टोली नेपालगन्ज आइपुगेको छ । घटस्थापनाका दिन रामको टोली नेपालगन्जमा शोभा यात्रा गरेको छ । स्थानीयले राम, सीतालाई नेपालगन्जमा भब्य स्वागत गरेका […]

    ज्यो.पण्डित नारायण प्रसाद दुलाल – नवरात्रको चौथो दिन कुष्माण्डा स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो चौथो स्वरूपमा कुष्माण्डा नामले प्रसिद्ध हुनुहुन्छ । ब्रह्म या अण्डलाई उत्पन्न गरेको कारण वहाँलाई कुष्माण्डा नामले चिनिन्छ । तीन नेत्रले युक्त देवी आफ्नो मस्तकमा अर्ध चन्द्र धारण गर्नेवाली, अष्ट भुजाहरूले युक्त, एवं आफ्नो भुजाहरूले नाना […]

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दु­र्गा, आफ्नो तृतीय स्वरूपमा चन्द्रघण्टा नामले विख्यात हुनुहुन्छ । वहाँको मस्तकमा घण्टीको आकर जस्तै अर्धचन्द्र धारण गरेकी हुनाले चन्द्रघण्टा नाम रहन गएको हो । वहाँको शारीरिक वर्ण स्वर्णको जस्तै छ, दस बाहुले युक्त देवी चन्द्रघण्टा त्रिशूल, गदा, तरवार, कमण्डलु, धनुष, बाण, कमल पुष्प, अक्षर […]

देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू-भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल मौसमको अवस्था (Present Weather Status): कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। […]

बर्दिया- बढैयाताल गाउँपालिकाको भे १ झ २६४ नम्बरको स्कारपियो गाडि भोलागौडि नजिक डिभाईडरमा ठोकिएर दुरघटना भएको छ । शुक्रबार राति साढे ८ बजे नेपालगन्ज जाने क्रममा दुर्घटना भएको हो । मानबिय क्षति भएको छैन । पालिका अध्यक्ष हिमालय त्रिपाठिको दशैको समान  लिन  जाने क्रममा दुरघटना भएको हो । पालिकाका प्रमुख प्रसासकिय अधिकृत अर्जुन सुबेदिले गाडि […]