गुलरिया (बर्दिया), भदौ १५ गते । गुलरिया नगरपालिका–३ बस्ने बाबुराम यादव युरिया मलको खोजीमा निक्कै समय भौतारिनुभयो । कुनै सहकारीको शेयर सदस्य नभएकाले उहाँले धानमा हाल्न रासायनिक मल पाउनु भएन । उहाँको खेतमा धान पहेँलै छ । “यसपाली भात खान नपाइने भयो” उहाँले भन्नुभयो । सहकारीका सदस्यलाई नपुगिकन हामीलाई मल दिँदैनन्, उहाँले भन्नुभयो –“पहिले पर्याप्त […]
नेपालगन्ज/रासस । बाँकेका ६ स्थानीय तह क्षेत्रका पशु चौपायामा ‘लम्पी स्किन’को सङ्क्रमण देखिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका योजना अधिकृत तथा सूचना अधिकारी भोजबहादुर रावलले जिल्लाका सात स्थानीय तहमा पशुमा सङ्क्रमण देखिएकामा उपचार सुरु भएको बताए । उनका अनुसार सङ्क्रमण बढ्दो अवस्थामा रहे पनि स्थानीय तहले तदारुकताका साथ उपचार गरिरहेको जानकारी […]
काठमाडौं, १५ भदौं । नेपाली महिला टोलीले आज घरेलु टोली भुटानसँग प्रतिस्पर्धा गर्दैछ । भूटानमा जारी साफ–१७ महिला च्याम्पियनसिपमा आफ्नो अन्तिम खेलमा नेपालले आइतबार घरेलु टोलीसँग खेल्न् लागिरहेको हो । सो खेल नेपाली समयअनुसार साँझ ५ः४५ वाट सुरू हुनेछ । सो खेलमा भारतले एक खेल अगावै उपाधि हासिल गरिसकेको छ भने जससँगै नेपाल र […]
काठमाडौं, १५ भदौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। साथै अरब सागरबाट जलवाष्पयुक्त हावाको प्रवाह केही बढेको देखिन्छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। […]
गुलरिया (बर्दिया), भदौ १४ गते । नेपालमा सशस्त्र जनयुद्ध अन्त्य भएको १९ वर्ष बित्यो । एक दशकसम्म चलेको सशस्त्र जनयुद्ध तत्कालीन सरकार राजनीतिक दल र नेकपा (माओवादी) बिच विस्तृत शान्ति सम्झौतामार्फत नेपालको संविधान जारी भई शान्ति प्रक्रियामार्फत १० बर्से द्वन्द्वका घाउ मेट्ने अध्याय पनि प्रारम्भ भयो । तर, द्वन्द्वकालीन मुद्दाको न्याय निरुपण नहुँदा बेपत्ता पारिएका हजारौँ परिवार […]
नेपालगन्ज भदौं १४ शनिवार २०८२ नेपालगन्ज उपमहानगरपालिकाको वडा नंं १० मा शुक्रबार बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि सरोकारवालाहरुको भुमिकाका बिषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । वडा नंंं १० का वडा सदस्य बिना थापाको अध्यक्षतामा भएको कार्यक्रममा वडाको स्वास्थ्य सम्बन्धि सुचकको आवस्थाका बारेमा अन्र्तक्रिया गरिएको छ । कार्यक्रममा बोल्दै वडा सदस्य थापाले सबै सरोकारवालाले पहल […]
काठमाडौं, १४ भदौं । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेशको तराई, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै […]
बबई (बर्दिया), भदौ १३ गते । बर्दिया राष्ट्रिय निकुञ्ज र निकुञ्ज वरपरका वन क्षेत्रमा वन्यजन्तुको सङ्ख्या बढ्दै गएसँगै समस्याग्रस्त वन्यजन्तुलाई नियन्त्रणमा लिने क्रमसमेत बढ्दै गएको छ । वन्यजन्तु बस्तीमा पसेर आक्रमण गर्न थालेपछि त्यस्ता वन्यजन्तुलाई बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र डिभिजन वन कार्यालय बर्दियाले लट्ठ्याएर नियन्त्रणमा लिने डार्ट प्रविधिबाट समस्याग्रस्त वन्यजन्तुलाई नियन्त्रणमा […]
अछाम, १३ भदौ । अछाममा छाउपडी बसेकी महिला र एक बालिकाको मृत्यु भएको छ । पन्चदेवल विनायक नगरपालिका– ८ बारलामा छाउपडी बसेकी २८ वर्षीय निम खनाल र मङ्गलसेन नगरपालिका– ६ कि ७ वर्षीय बालिका कविता भण्डारीको मृत्यु भएको हो । अछाम प्रहरी प्रमुख ओमप्रकाश खनालका अनुसार सो घटनास्थलमा ढुंगा खसेर लाग्दा उनीहरूको मृत्यु भएको […]
काठमाडौ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानमा तथा पश्चिममा सरदर स्थानबाट दक्षिणतर्फ अवस्थित छ । भोलि शनिबार साँझबाट उक्त रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक सर्ने सम्भावना देखिएको छ। यस प्रणालीको प्रभावले मिति २०८२-०३-१४ गते साँझ देखि मिति २०८२-०३-१६ गते बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू-भाग, सुदुरपश्चिम प्रदेश र लुम्बिनी […]










