काठमाडौं । बाँकेको नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० बजेतिर पुलबाट तल राप्ती नदीमा खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । १७ जना घाइते छन् । दुर्घटनामा एक महिला र ११ पुरुष गरी १२ जनाको मृत्यु भएको घटनास्थलमा रहेका राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले […]
धनगढी। टीकापुरमा जारी नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनको बन्दसत्रमा अध्यक्षमा रेशम चौधरीको मात्र उम्मेदवारी परेपछि सर्बसम्मत चयन भएका छन । दिउँसो २ बजेसम्म तोकिएको समयमा चौधरीको मात्र उम्मेदवारी परेकाले उनी निर्वारोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका बेला रेमशले पत्नी रञ्जिता श्रेष्ठ चौधरीको अध्यक्षमा पार्टी खोलेका थिए । रञ्जिता […]
दलबहादुर सुनार २६ पोष बर्दिया, बढैयातालको प्रथम प्रादेशिक ब्यापार तथा माघि महोत्सबको आज भब्य रुपमा उद्धघाटन भएको छ । कृषि पर्यटन उद्योग ,ब्यापारको प्रबद्र्धन र रोजगारी ः प्रादेशिक महोत्सब २०८० बढैयाताल बर्दियाको चिनारी भन्ने भुलनाराका साथ बढैयातालको मैनापोखरमा कृषि सांस्कृतिक पर्यटन औधोगिक ब्यापार तथा माघि महोत्सबको भब्य रुपमा उद्धघाटन भएको हो । उद्धघाटन समारोहका प्रमुख […]
राप्तीसोनारी (बाँके) । राप्तीसोनारी गाउँपालिका गाउँसभाको १४औं अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले ९ वटा ऐन तथा कार्यविधि पारित गरेको छ । विधायन समिति संयोजक रामलखन थारुले दुई वटा ऐन र ७ वटा कार्यविधि सभामा पेश गरेका थिए । गाउँ प्रहरी ऐन २०८० र कर्मचारी व्यवस्थापन ऐन २०८० उनले सभामा पेश गरे । […]
धनगढि । जनमत पार्टीका अध्यक्ष सिके राउतले हजारौं हजारको घाँटी काट्दा केही हुँदैन, हामीले अधिकार माग्दा जन्मकैद हुन्छ? त्यो कस्तो अधिकार हो?’ भन्ने प्रश्न गरेका छ्न । अधिकारको नाममा भएको आन्दोलनमा सरकारले विभेद गरेको उनले आरोप लगाएका छन्। बिहीबार नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले उक्त प्रश्न गरेका हुन । नेपालभित्र […]
बर्दिया । बर्दियाको राजापुर नगरपालिका ५ मा कोठामा चिसोबाट बच्न राखिएको आगो सिरकमा सल्किँदा जलेर ७५ कि सोहनी थारुको मृत्यु भएको छ । आज बिहान कान्ति आरोग्य अस्पताल नेपालगन्जमा उपचारको क्रममा उनको मृत्यु भएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
नेपालगन्ज ।नेपालगन्ज उपमहानगरपालिकाले कागजपत्रबिना अवैध रुपमा सनचालन गरेको भन्दै एक्स्काभेटर लगाएर इरिक्सालाई नष्ट गरेपछि सर्बत्र आलोचना भइरहेको छ । सामाजिक सन्जाल प्रयोगकर्ताहरुले मेयर प्रशान्त विष्टको राजीनामा माग र क्षतिपुर्तिको माग गरिरहेका छन् । उनीहरुले मेयर विष्टले कुन कानुनको प्रयोग गरेर ईरिक्सा नष्ट गरेको भन्द्र प्रश्न तेर्साएका छन् । कतिपयले उपमहानगरपालिकाले गरिबमाराको कार्य गरेको भन्दै आक्रोस […]
धनगढी/ अनलाइनखबर । प्रतिकुल मौसमका कारण धनगढी विमानस्थलको हवाइ सेवा प्रभावित भएको छ । बाक्लो हुस्सुका कारण भिजिविलिटी कम भएपछि बुधबार बिहान काठमाडौंबाट उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज अवतरण गर्न नसकेपछि डाइभर्ट भएको छ । दुवै विमान सुर्खेत विमानस्थलमा अवतरण गरेका छन् । श्री एयरलाइन्सका धनगढी प्रमुख गजेन्द्रबहादुर शाहीले बिहान ९ बजेर […]











