नेपालगन्ज —पार्किङ शुल्क, हवाई सेवाको गुणस्तर र विमानस्थल भित्रको विभिन्न क्षेत्रका गरिनुपर्ने सुधारका बिषयमा सार्वजनिक सरोकारको क्षेत्रमा कार्यरत कानून व्यवसायी र अधिकारकर्मीले दायर रिटमा उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले विपक्षी नेपालगञ्ज विमानस्थल नागरिक उड्डयन कार्यालय र एयरलाइन्स कम्पनीहरुका नाममा कारण देखाउ आदेश जारी गरेको छ । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका न्यायाधीश किरण कुमारी […]
बर्दिया । महिलालाई बलात्कार गरको आरोपमा बर्दिया प्रहरीले बर्दियाको बाँसगढी नगरपालिका ४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोलालाई पक्राउ गरेको छ । २० बर्षीया महिलालाई बलात्कार गरेको आरोपसहितको उजुरी आएपछि वडाध्यक्ष अर्याललाई पक्राउ गतेको प्रहरिले जनाएको छ । उनिबिरुढ्ढ बेलुकी ७ बजे प्रहरीमा जाहेरी परेको थियो । जाहेरी आएपछि बिहीवार राति ८ बजेतिर आरोपीलाई पक्राउ […]
घोराही, । दाङमा लाइसेन्स प्राप्त हतियार नौ सयभन्दा बढी रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय दाङबाट विभिन्न समयमा ९७६ वटा हतियार राख्नका लागि इजाजत प्रदान गरिएको छ । प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीका अनुसार लाइसेन्स प्राप्त हतियार प्रत्येक वर्ष नवीकरण गर्नुपर्ने व्यवस्था भए पनि अत्यन्त न्यून मात्रामा नवीकरण हुने गरेको छ । जिल्लामा चालु आर्थिक वर्षको […]
काठमाडौं । सरकारले राष्ट्रिय आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको छ । सत्ता गठबन्धनसंगै सरकारले आयोग खारेज गरेको एक मन्त्रीले बताए । यसअघिको सरकारले ३० भदौ २०७८मा कांग्रेससम्बद्ध नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरेको थियो । त्यसअघि तत्कालीन सरकारले एमाले नेता […]
नेपालगन्ज। सद्भावको पर्व होली घरघरमा आउँदै छ । लापरवाही नगर्नु होला । जबरजस्ती रङ्ग दल्ने काम नगर्नु होला । होईन भने होलीको नाममा कसैलाई जवरजस्ती रंग दल्नु हुने छ भने दुर्व्यवहार अन्र्तगत बाँके प्रहरीले कानुनी कारबाहीन गर्ने जनाएको छ । जवरजस्ती रंग वा अबीर दलेमा प्रहरीले कानुनी रूपमा कारवाही गर्नसक्ने जिल्ला प्रहरी कार्यालय बाँकेले […]
नेपालगन्ज । यहाँस्थित नेपाल–भारत नाका पारीका भारतीय सहर र कस्बाहरुबाट ठुलो परिमाणमा लागू औषध ब्राउन सुगर नेपालतर्फ भित्रिने गरेको छ । लागू औषधका भारतीय कारबारीहरुले नेपाली कारोबारीलाई सो बिक्री गर्ने तथा नेपाल भित्र पुर्यउने कामसमेत गर्दै आएको पाइएको छ । नेपाली सुरक्षाकर्मीहरुले मुख्य नाका र अन्य नाकाहरुमा समेत ब्राउन सुगर भित्रिन नदिन विभिन्न प्रकारका […]
नेपालगन्ज । बांके प्रहरिले दुर्लभ बन्यजन्तु पाटे बाघको छाला सहित सुर्खेत का २८ बर्षिय चन्द्र बहादुर कार्की पक्राउ परेका छन । उनलाई नेपालगन्ज बसपार्क स्थित होटेल माहाबु बाट आज १.३० मा प्रहरी निरीक्षक सुजन बिक्रम शाह को कमान्डमा छालासहित पक्राउ गरेको हो ।
खजरा । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालको सामाजिक सेवा इकाईबाट सेवा लिने सेवाग्राही घटेका छन् भने स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने सेवाग्राही बढेका छन् । गत वर्षको तुलनामा यो वर्ष सामाजिक सेवा इकाईबाट सेवा लिने सेवाग्राही घटेका हुन् । स्वास्थ्य बिमा कार्यक्रममा सेवा लिने सेवाग्राही बढेका हुन् । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ८ महिनामा सामाजिक […]
नेपालगन्ज। उद्योगी व्यवसायीको व्यापक दबाब र विरोधपछि गुणस्तर प्रमाण चिन्हका नाममा भारतले प्लाइउडको निर्यातमा उत्पन्न गरेको अवरोध तत्कालका लागि हटेको छ । भारत सरकारले प्लाइउड निर्यात सम्बन्धी गुणस्तर प्रमाण चिन्हको नयाँ व्यवस्था कार्यान्वयन गर्ने म्याद सन् २०२५ सम्म सारेकोले हाल एक वर्षका लागि सो समस्या समाधान भएको स्थानीय प्लाइउड उद्योगीले जनाएका छन् । प्लाइउड उत्पादक […]
राँझा (बाँके), । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडकखण्ड कालोपत्र गर्न थालिएको छ । नेपालगञ्जको नन्दनी मिलबाट एकतर्फी कालोपत्र गर्न सुरु भएको निर्माण कम्पनी शर्मा एण्ड कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले बताउनुभयो । “यस वर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्र गर्ने काम सम्पन्न गर्ने तयारीका साथ लागिपरेका छौँ”, उहाँले भन्नुभयो, “समयमै बजेट व्यवस्थापन […]











