यस्तो छ आजको मौसम

२०८२ चैत्र १६ गते (सोमबार) दिउँसोः देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश सहित कोशी प्रदेशको तराई भू-भाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमको वर्षा/हिमपातको सम्भावना […]

२०८२, १६ चैत्र सोमबार ०६:५३

लुम्बिनीका तराईका एक-दुई स्थानमा हल्का वर्षा

२०८२ चैत्र ०८ गते (आइतबार) दिउँसोः देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आँशिक बादल लाग्नेछ। देशको पहाडी र हिमाली भु-भागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। रातीः देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी र तराई […]

२०८२, ८ चैत्र आईतवार ०९:३६

नेपालगन्जमा वर्षा पश्चिमी वायु थप सक्रिय

चैत ६-गते पश्चिमी वायु को ठुलो प्रणाली नेपालगन्ज – दाङ- हुँदै बुटवल पोखरा पुग्दै छ भने काठमाडौं को दक्षिणी भागमा – भैन्सेपाटी गोदावरी मा वर्षा हुन सुरु गरेको छ । अबको केही घन्टा मै यो प्रणाली थप सक्रिय हुने- हावाहुरी असिना पानी बड्दै जाने संभावना थप बलियो।

२०८२, ६ चैत्र शुक्रबार १४:१९