बर्दिया । स्वास्थ्य मन्त्रालयले जापानिज इन्सेफलाइटिसको जीवणु बर्दिया लगायतका जिल्लामा फेला परेको जनाएको छ । मन्त्रालयका अनुसार यो वर्ष बर्दिया, मोरङ, बारा, झापा, सप्तरी, सिरहा, सर्लाही, पर्सा, पश्चिम नवलपरासी, सिन्धुली, र चितवन जिल्लामा जेईका संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार मृत्युदर १५ वर्षमाथिका मानिसमा बढी छ । विशेषज्ञहरूका अनुसार खोप नलगाएका मानिसहरूमा […]
काठमाडौं, २८ साउन । गृहमन्त्री रमेश लेखकले देशभरीमा २८ हजार सात सय १८ जना कैदीबन्दी रहेको जानकारी दिएका छन् । संघीय संसदको कानून न्याय तथा मानव अधिकार समितिमा बुधबार पुगेका गृहमन्त्री लेखकले कारागारको क्षमता भन्दा सात गुना बढी कैदी बन्दी रहेको जानकारी दिएका हुन् । उनका अनुसार ६५ वर्ष माथिका ६०१ तथा […]
काठमाडौं, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन् । आज दिउँसो १ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले बिशेष सम्बोधन गर्न लागेका हुन् । तुर्केमिनिस्तान भ्रमणलगायत समसमायिक राजनीतिका बारेमा उनले बिशेष धारणा राख्नेछन् ।
जयसिंह महरा काठमाडौँ /ईकान्तिपुर — सरकारले यतिबेला बहुविवाहसम्बन्धी कानुनी व्यवस्था संशोधन गर्न विधेयक अगाडि बढाएको छ । ‘मुलुकी अपराध संहिता २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ मन्त्रिपरिषद्को विधेयक समितिमा विचाराधीन छ । यसै विधेयकमार्फत बहुविवाहसम्बन्धी मौजुदा कानुनी व्यवस्था परिवर्तन गर्ने तयारी भइरहेको हो । विवाहित पुरुष वा महिलाले बहुविवाह गर्न सक्ने मानेर व्यवस्था गरिएको मौजुदा कानुनको प्रावधानलाई संशोधन […]
नेपालगन्ज ।आज देशभर पुर्णतया बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा भारी वर्षा र एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज राती गण्डकी […]
हेटौडा, २७ साउन । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज संसदबाट विश्वासको मत लिने भएका छन । हेटौडास्थित प्रदेश सभा बैठकमा दिउँसो ४ः०० बजे उनले विश्वासको मत लिन लागेका हुन् । गत साउन २० मा कांग्रेस–एमालेका ६४ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका बानियाँलाई एक सातामा नै विश्वासको मत लिन लागेका हुन् । […]
रुपन्देही कांग्रेसका नेताहरूका अनुसार उपनिर्वाचनमा खाणले दाबी गर्दा टिकटमा उनकै पल्लाभारी हुन्छ। यद्यपि, उनले दाबी नगरेको अवस्थामा अन्य नेताहरूले आफ्नो दाबेदारी प्रस्तुत गर्न सुरू गरेका छन्। काठमाडौं – रुपन्देही क्षेत्र नं. ३ मा कात्तिक १७ गते हुने प्रतिनिधि सभा उपनिर्वाचनले कांग्रेसभित्र गर्मी चुलिँदै गएको छ। राप्रपा सांसद दीपक बोहराको निधनपछि खाली भएको यो क्षेत्रमा […]
काठमाडौं, २७ साउन । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका केही र कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली […]
बर्दिया/ईकान्तिपुर — भारत उत्तराखण्डको पौडीगढवालस्थित सिन्धु खोला नजिक बाकुडामा बुधबार आएको बाढीपहिरोले बेपत्ता भएकाको खोजीमा गएका पीडित परिवार घर फर्किन थालेका छन् । पाँच दिनदेखि खोजी गर्दा पनि विकट पहाडी क्षेत्रमा नभेटिएपछि अधिकांश फर्किसकेका छन् । पौडीगढवालस्थित बाकुडामा रहेका बर्दिया मधुवनका चित्रबहादुर पौडेलले बेपत्ताका १८ परिवार आस मार्दै आइतबार बेलुकी फर्किसकेको बताए । ‘दैनिक १५ […]
रातोपाटी/ डडेल्धुराको परशुराम नगरपालिकाका वडाध्यक्ष दिनेश प्रसाद जोशीले एक दलित युवकलाई दुर्व्यवहार गरेको आरोप लागेको छ। युवकले बिरामी भाइलाई अस्पताल लैजाँदै गर्दा वडाध्यक्षले अभद्र व्यवहार गरेको बताएका छन्। नेपाल दलित मुक्त मोर्चाले घटनाको विरोध गर्दै दोषीलाई कारबाहीको माग गरेको छ। काठमाडौँ । डडेल्धुराको परशुराम नगरपालिका–८ का वडाध्यक्ष दिनेशप्रसाद जोशीले एक दलित युवकलाई दुर्व्यवहार गरेको आरोप […]











