काठमाडौँ/इकान्तिपुर—सर्वोच्च अदालतका अधिकृतले विवेक गुमाउँदा र नेपाल प्रहरीका अधिकृतले विवेक नपुर्याउँदा बुधबार कानुनी राजको मजाक उडाइएको छ । सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला ‘यस्तो हुन्छ’ भन्ने ठोकुवा गर्दै सर्वोच्चका अधिकृतले लेखेको किर्ते पत्रलाई आधारभूत रूपमा पनि परीक्षण नगरी प्रहरीले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई करिब पाँच घण्टा जेलमा राखेको छ । चौतर्फी विरोधपछि चौधरी छुटेका […]
काठमाडौं, १८ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा मौसम […]
काठमाडौँ —सर्वोच्च अदालतको मुद्दा शाखाबाट नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ गर्न पत्र काट्ने शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विष्टलाई काठमाडौं प्रहरी परिसरको टोलीले सर्वोच्चबाट पक्राउ गरेर लगिएको छ । उनलाई हिरासतमा राखिएको छ । पक्राउ गर्न गएको टोलीको एक सदस्यका अनुसार विष्टले टीकापुर घटनामा ज्यान […]
काठमाडौँ —अदालतको प्रशासनले नै इजलासबाट आएको फैसला शैलीमा पत्र लेखेर प्रहरीलाई दिएपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको खुलेपछि रिहा हुने भएका छ्न । सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि भएको आममाफीको निर्णय नै उल्ट्याइदिएका छन् । यही पत्रका आधारमा प्रहरीले […]
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । जनमत पार्टीसँग बुधबार हुने भनिएको एकताअघि उनलाई पक्राउ गरिएको हो । पार्टी एकता कार्यक्रममा सहभागी हुन काठमाडौँस्थित प्रज्ञा भवन पुगेका चौधरीलाई पक्राउ गरिएको थियो । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले चौधरी पक्राउ परेको कुरा आफूले पनि सुनेको बताउँदै यसबारे विस्तृत बुझ्ने […]
काठमाडौं, १७ बैशाख । तराई मधेस केन्द्रित दुइ दल बिच आज पार्टी एकीकरण हुदैँछ । संघीय संसदको सबैभन्दा ठुलो दल जनमत पार्टी र नागरिक उन्मुक्ति बिच आज पार्टी एकीकरण गरिन लागेको हो । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ः०० बजे देखी घोषणा सभा सुरू गरिने जनाइएको छ । जसअनुसार उन्मुक्तिका संरक्षक […]
काठमाडौं, १७ बैशाख । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बङ्गालको खाडिबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि […]
बर्दिया, वैशाख १५ — थारु समुदायको पौराणिक लोक कला संस्कृति संरक्षण तथा युवा पुष्टामा सचेतना जगाउने उद्देश्यले गुलारिया ५ सुहेलवामा सोमबार थारु संस्कृति संरक्षण सम्बन्धि नाटक प्रदर्शनी गरिएको छ । बर्दियाली थारु कलाकार मंचको आयोजना तथा लुम्बिनी प्रदेश पर्यटक डिभिजन कार्यालय कोहलपुर बाँकेको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको छ । सोही कार्यक्रम वैशाख १४ […]
लुम्बिनी (मर्चवार)रासस- लुम्बिनी विकास कोषको अत्याधुनिक विद्युतीय सवारीसाधन पर्यटक सेवा सुधार गर्ने उद्देश्यले ल्याइएको थियो। कानुनी जटिलता र अनधिकृत प्रयोगका कारण बिग्रिएर थन्किएका छन्। जसले राज्यको सम्पत्तिमा असर पारेको छ। यही वैशाख १३ गते लु१झ ६९६ नं को विद्युतीय भ्यान लुम्बिनी ग्राम क्षेत्रभित्रको सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा अगाडिको भागमा क्षति भएको छ। २०८० […]
गुलरिया (बर्दिया) । बर्दियाको गेरुवा गाउँपालिका–६, नौरङ्गाकी बालकृष्णी चौधरीको खेतको छेउमा नहर भए पनि उहाँले लगाएको चैते धान र बसन्ते मकै सुक्न थालेका छन् । नहर छ भनेर खेती गर्नुभएका चौधरीले अहिले ऋण गरेर डिप बोरिङ गर्न थाल्नुभएको छ । “नहर छ भनेर मकै र चैते धान लगाएँ, सिँचाइ गर्ने बेलामा नहर नै सुक्यो,” […]











