काठमाडौं, ७ चैत । यस बर्षको एसईई परीक्षा आजवाट सुरू हुदैँछ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरका अनुसार परिक्षा बिहान ८ः०० बाट सुरू भएर ११ः०० बजे सकिनेछ ।   यस बर्षको परिक्षामा पाँच लाख १४ हजार बिधार्थी सहभागी हुने भएका छन भने जसमध्ये ७५ हजारले यो पटक पुनः एसईई दिदैँछन । एसईई परीक्षाका लागि […]

  मुकेश कुमार यादव सिरहा । सिरहामा नक्कली बुवा बनी भारतीय नागरीकलाई नागरीकता बनाउने अमानत मिँयालाई प्रहरीले नियन्त्रणमा लिएको छ।   भारतको विहार मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायत देउधाका मोस्ताक मिँयाको नक्कली बुवा बनेर नागरीकता दिलाउने नरहा गाँउपालिका- ३ खोरीयाका अमानत मिँयालाई प्रहरीले अनुसन्धानको लागी नियन्त्रणमा लिएकाे हाे ।   वडाले सिफारीसलाई आधार मानी जिल्ला […]

पाल्पा । शहीद बहुमुखी क्याम्पस रामपुरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतगणना स्थगित भएको छ । मतगणनाको क्रममा विवाद उत्पन्न भएपछि मतगणना स्थगित गरिएको हो । मङ्गलवार शान्त वातावरणमा मतदान प्रक्रिया सकिए सँगै साँझ बाट मत गणना सुरु भएको थियो । मतगणनाको क्रममा विवाद उत्पन्न भई असहज परिस्थिति सृजना भएपछि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत […]

  काठमाडौं। हाल देशमा पश्चिमी  वायूको साथै स्थानीय वायूको समेत आंशिक  प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश र  बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ।   दिउँसो गण्डकी  प्रदेश, कर्णाली  प्रदेश र  सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि […]

नेपालगन्ज/रासस। प्रहरीले बाँकेमा फागुनमा मात्रै ६५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले विभिन्न किसिमका अपराध गरेर लामो समयदेखि फरार रहेका ६५ फरार प्रतिवादीलाई पक्राउ गरेर जिल्ला अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए । प्रहरीले पक्राउ परेर फरार प्रतिवादीबाट १५ वर्ष दुई महिना १८ दिन कैद […]

नेपालगन्ज । बाँकेको महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जसहित तीन वटा क्याम्पसमा स्ववियुको मतदान सुरु भएको छ । राप्तीसोनारीको जनसिद्देश्वर क्याम्पसमा विवाद भएपछि चुनाव स्थगित भएको छ । पुरानो र पश्चिम नेपालकै चर्चित क्याम्पस महेन्द्र बुहुमुखी क्याम्पस, नेपालगन्जको नर्सिङ क्याम्पस र खजुराको ज्ञानोदय पब्लिक बहुमुखी क्याम्पसमा बिहानैदेखि मतदान सुरु भएको हो । पश्चिम नेपालका अधिकांस क्याम्पसहरुमा सत्ता […]

  बर्दिया — बढैयाताल गाउँपालिका–६ मैनापोखरबाट मधुवनका दुई युवा ब्राउन सुगरसहित पक्राउ परेका छन् र गुलरियाबाट नेपालगन्जतर्फ जाँदै गरेको भे १ ख ४२४७ नम्बरको गाडीमा सवार बर्दिया मधुवन नगरपालिका–८ गाउ नम्बर १ का २५ वर्षीय माधव चन्द र २४ वर्षीय अर्जुन कुँवर पक्राउ परेका हुन । उनीहरुबाट २४ ग्राम १ सय मिलीग्राम ब्राउन सुगर बरामद […]

  यसरी हेर्दा हाल अमेरिकामा लगभग १२ प्रतिशत जनता गरिबीको रेखामुनि छन् भने नेपालमा झन्डै १८ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको देखिन्छ। झट्ट हेर्दा बुझ्न गाह्रो हुन्छ किनकि अमेरिकामा पनि गरिबहरू छन र? भन्ने हामी नेपालीहरूको सोचाइ रहेको हुन्छ। – प्रकाश रेग्मी गरिबीको समस्याले नेपाल दसकौंदेखि आक्रान्त छ। हाल नेपालको गरिबीको तह १७.८ प्रतिशतदेखि २०.२७ […]

  काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन नभए एसइई परीक्षा सञ्चालन प्रक्रियामा प्रदेश सरकार सामेल नहुने चेतावनी दिएका छन् । प्रदेशको शैक्षिक अवस्थामा सुधारका लागि विद्यमान परीक्षा प्रणालीका प्रक्रियाहरूमा सामयिक सुधार ल्याउन केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट हुनुपर्ने उनको माग छ । केन्द्राध्यक्षको नियुक्ति परीक्षा केन्द्र रहेकै विद्यालयका प्रधानाध्यापकलाई दिइँदा विगतमा पनि अनियमितता […]

  बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिकाबाट ब्राउन सुगरसहित पक्राउ पर्दै आएका छ्न । भारतको बलैगाउँ बजारबाट ब्राउनसुगर ल्याउने क्रममा बाँके, सुर्खेत लगायतका युबा पक्राउ पर्दै आएका हुन । पछिल्लो पल्ट बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ का २० वर्षीय विजयजंग शाही र कोहलपुर वडा नम्बर २ का ३० का लोकबहादुर सामै मगर पक्राउ परेका छन […]