काठमाडौं । रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा माटोको ढिस्को कामदारहरुमाथि खस्दा मृत्यु हुनेको संख्या ५ पुगेको छ । पुरिएका ६६ वर्षीय देविराम परियारको पनि शव फेला परेपछि मृतकको संख्या ५ पुगेको हो । यसअघि ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार र २७ वर्षीया आईती परियारको मृत्यु […]
बर्दिया — बर्दिया ठाकुरबाबा नगरपालिका ४ को वडाध्यक्षका लागि आइतबार भईररहेको उपनिर्वाचन शान्तिपुर्णंरुपमा जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म उपचुनावमा १ हजार ५ सय ४ मत खसेको छ सुरक्षालाई मध्यनजर गरी सुरक्षामा कडाई गरिएको । मतदान केन्द्र स्थल आसपासका मुख्य हुलाकी सडक लगायतका ग्रामीण सडक शनिबार राति १२ बजेदेखि आइतबार साँझ ७ बजे बेलुकीसम्म […]
सिरहा — सिरहामा मदिरा तस्करी गर्ने गिरोहको जिपको ठक्करबाट सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको मृत्यु भएको छ । सिरहा प्रहरीका अनुसार, नजिकैको बडहरी बेस क्याम्पमा कार्यरत यादवसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ८ जना सुरक्षाकर्मी ेले जिपलाई रोक्ने क्रममा बिहान ३ बजेको समयमा यादवलाई ठक्कर दिएर भागेको छ […]
नेपालगन्ज। मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था शान्ति पुनस्र्थापनागृह बाँकेले जोखिममा रहेका २९८ जनालाई नेपाल–भारत नाकाबाट उद्धार गरेको छ । सो संस्थाले नेपालगन्जस्थित मुख्य नाका जमुनाहसँगै जानकी, डुडुवा र नरैनापुर गाउँपालिकास्थित ग्रामीण क्षेत्रका नाकामा सूचना तथा परामर्श केन्द्रमार्फत मानव बेचबिखनविरुद्ध अभियान सञ्चालन गर्दै आएको शान्ति पुनस्र्थापनागृहका क्षेत्रीय संयोजक निर्मल सुवेदीले बताउनुभयो । उहाँले आर्थिक वर्ष २०८०/८१ […]
काठमाडौँ । बर्दियाको ठाकुरबाबा नगरपालिका ४ मा वडा अध्यक्ष पदको लागि मतदान सुरु भएको छ । उक्त वडामा ३५१० मतदाता रहेका छ्न । यससंगै स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज निर्वाचन हुँदै छ । बिहान ७ः०० देखि सुरु भएको मतदान अपराह्न ५ः०० बजेसम्म मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ । नगरपालिका प्रमुख […]
काठमाडौँ । श्रीलङ्कन खेलाडी लाहिरु मिलान्थाले अविजित अर्धशतकीय इनिङ्स खेलेपछि जनकपुर बोट्ल्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा शनिबार देखि सुरु भएको लिगको उद्घाटन खेलमा जनकपुरले विराटनगर किङ्सलाई आठ विकेटले हरायो । जितका लागि एक सय २८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.३ ओभरमा दुई विकेटको क्षतिमा एक […]
काठमाडौँ। स्थानीय तहका विभिन्न ४१ रिक्त पदका लागि भोलि आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष […]
बिबिसि- नेपालको अहिलेसम्मकै ठूलो भनिएको ‘फ्रेञ्चाइज’ क्रिकेट प्रतियोगिता नेपाल प्रिमिअर लीग ‘एनपीएल’ आज शनिवारबाट सुरु हुँदै छ। उद्घाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुँदै छ। व्यावसायिक क्रिकेट प्रतियोगिताको लागि खेल सुरु हुनु अगाडिबाटै अधिकतम चर्चाको प्रयास भइसकेको देखिन्छ। कीर्तिपुर मैदानमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतियोगिताको उद्घाटन हुने कार्यक्रम छ। विदेशी खेलाडीहरू धमाधम आउने क्रममा […]
गते । कृषि ज्ञान केन्द्र बाँकेले जिल्लाका किसानहरुको समस्या बुझ्नका लागि किसान कै खेतबारीमा कृषि प्राविधिक सहितको टोली पठाएर ‘कृषक प्राविधिक भेटघाट’ अभियान सञ्चालन गरेको छ । लुम्बिनी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि ज्ञान केन्द्र कार्यालयमार्फत् कृषक प्राविधिक भेटघाट कार्यक्रम अन्तर्गत बाँकेका किसानहरुसँग भेटघाट सुरु गरिएको कार्यालयले […]
बीबीसी न्यूज नेपाली- प्रधानमन्त्री केपी शर्मा ओली चीन जाने मिति नजिकिँदै गर्दा ‘बेइजिङसँग थप ऋण लिनु आवश्यक छ कि छैन’ भन्ने बहस बाक्लिँदै गएको छ। सत्ता गठबन्धनकै प्रमुख घटक नेपाली कांग्रेसले चीनसँग ऋण लिन नहुने अडान राखेपछि प्रधानमन्त्री ओली चेपुवामा परेको विश्लेषण पनि कतिपयले गरिरहेका छन्। चिनियाँ अवधारणा ‘बेल्ट एन्ड रोड इनिशटिभ’ (बीआरआई) को कार्यान्वयनसम्बन्धी […]












