काठमाडौं, ५ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तर तिर रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। कोशी प्रदेश,मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका धेरै र लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का […]

बर्दिया-बढैयाताल गाउँपालिका-२ फुटाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ१ ग्राम ४ सय मिलिग्राम सहितबाँके बैजनाथ गाउँपालिका-५ बस्ने १९ वर्षीय गौरव थारूलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी बर्दिया, गुलरिया नगरपालिका-७ बदालपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो […]

  बर्दिया — पालेको गोरु बिहान छुटेपछि डोरीले बाँध्न गएका ठाकुरबाबा नगरपालिका–५ शाहीपुरका ६७ वर्षीय खलक बहादुर थारुको आइतबार बिहान मृत्यु भएको छ। गोरु छुटेर एक किलोमिटर टाढा बसन्ता इलाका वन कार्यालयको प्राङ्गणमा पुगेको समयमा उनी डोरी लिएर बाध्न गएका थिए । ‘घर देखि टाढा गोरुले हान्दा कसैले देखको स्थानीयले बताए । नजिकै बाख्रा चराउने […]

  बबई (बर्दिया), साउन ४ गते । सार्वजनिक खरिद नियमावलीमा ठेक्का सम्झौताको रकम सुनिश्चित नभएसम्म ठेक्का खोल्न नपाइने व्यवस्था उल्लेख गरिए पनि बर्दियाको बढैयाताल गाउँपालिकाले जथाभाबी ठेक्का खोल्दा ३४ करोड रुपियाँ दायित्व सिर्जना भएको छ । आर्थिक वर्ष २०८०/८१ मा बढैयाताल गाउँपालिकाले १० वटा सडकको जथाभाबी ठेक्का आह्वान गरेर सम्झौता गरेपछि अहिले गाउँपालिकाको दायित्व यस आवका […]

  काठमाडौं, ४ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशमा हाल भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश […]

नेपालगन्ज । हुम्लामा ट्याक्टर दुर्घटनामा घाइते भएका चार जनाको स्थानीय अस्पतालमा उपचार सम्भब नभएपछि थप उपचारका लागि नेपालगञ्ज ल्याईएको छ । १४ जना घाइतेमध्ये सिमकोट गाउँपालिका-२ का कुम्मेर भण्डारी, खार्पुनाथ गाउँपालिका-३ का हर्क रावल, वडानम्बर २ का पानकला छत्याल र ट्याक्टर चालक डोनबहादुर पुनमगरलाई नेपालगन्ज ल्याईएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । रिफर गरिएका […]

बर्दिया- शोषण र दमनका बिरुद्ध हुने बिद्रोहको अगुवाई दुई थरीले गरे । एक कमैयामाथि भइरहेको दमन देखेर सह्न नसक्ने पढेलेखेका तर हुनेखाने युवा । दोस्रो सचेत भएपछि शोषित कमैया आफैले । जननेता स्वर्गीय राधाकृष्ण थारु नामक पुस्तकमा बर्दियाबाट २००१ बाट सुरु भएको कमैया मुक्तिको अन्दोलनको क्रान्ति पश्चिम तराईको दांग, कन्चनपुर र कैलालीमासमेत पुगेको उल्लेख छ […]

बुटवल । कर्तव्य ज्यान मुद्दामा जेल बसेका व्यक्तिसँग कारागारभित्र टिकटक बनाएको भिडियो बाहिरपछि पीडित पक्षले आपत्ति जनाएको छ । दाङ तुलसीपुर कारागारभित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो । सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी […]

  काठमाडौं, ३ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशमा हाल भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली रहेको छ। बागमती प्रदेश, गण्डकी […]

काठमाडौं/सेतोपाटी – कर्णाली विकास बैंकको घोटाला प्रकरणमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले शुक्रबार काठमाडौंको टोखा क्षेत्रबाट राष्ट्र बैंकका पूर्वअनुमगन अधिकृत भुवन बस्नेतलाई पक्राउ गरेको हो। सिआइबी स्रोतका अनुसार उनी कर्णाली विकास बैंकको अनुगमनका लागि खटिएका अधिकृत थिए। योसँगै यस बैंकको घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या चार पुगेको […]