के तपाईंलाई थाहा छ गाई र भैंसीहरूले विश्वभरको मिथेन उत्सर्जनको लगभग ३२% योगदान पुर्याउँछन्, जुन CO₂ (कार्बन डाइऑक्साइड)भन्दा २८ गुणा बढी प्रभावकारी छ जलवायु परिवर्तन को लगी ? 🌡️ नेपालमा धेरै किसानहरूलाई यो मुद्दाको बारे थाहा छैन। अधिवक्ता अंकित पाठक , जो बाँके र बर्दिया जिल्लाका लगभग ५० घरानामा अनुगमन गर्दई, सस्तो र व्यावहारिक […]

रूकुम पश्‍चिम । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चौरजहारी नगरपालिका-१ पुरानो बजार बस्ने ३७ वर्षीय शिखर भण्डारी, २७ वर्षीय तिलकराज गिरी र २३ वर्षीय सुभाष बन गोसाई रहेका छन् । उनीहरूले ती बालिकालाई चौरजहारी नगरपालिका-१ चौरजहारी बजारस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने […]

रासस/ बर्दिया । बर्दियामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत चैते धानको सुपर जोन तथा माछा र केराको जोन विस्तार गरिएको छ । जिल्लाका ८ वटै पालिकामा कृषि उत्पादकत्व वृद्धिको आधार छनोट गर्दै जोन तथा सुपरजोन विस्तार गरिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ बर्दियाका अनुसार राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्र तथा ठाकुरबाबा नगरपालिकाको […]

काठमाडौँ — लुम्बिनीका मन्त्री बादशाह कुर्मीविरुद्ध ५ कसुरमा मुद्दा चलाउनपर्ने निष्कर्ष प्रहरी अनुसन्धान प्रतिवेदनले किटान गरेको पाइएको छ । निर्मला कुर्मीको शंकास्पद मृत्यु प्रकरण र उनको सम्पत्ति हिनामिनाको अनुसन्धान गर्न एसएसपी दिनेश आचार्यको नेतृत्वमा गठित समितिले बादशाहसहितका आरोपितविरुद्ध ठगी, आपराधिक विश्वासघात, आपराधिक लाभ, किर्ते र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्ष डेढ वर्षअघि नै निकालेको हो । […]

काठमाडौँ । यसवर्षको हालसम्म देशभर २० जना बिरामीमा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले काठमाडौँ, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि भएको जानकारी दिए । उनले सहरी क्षेत्रमा बढ्दो जनधनत्वसँगै सुरक्षित खानेपानी र पर्यावरणीय स्वच्छतामा कमी तथा बाढीपहिरोका घटनाले पानी तथा सरसफाइका पूर्वाधारमा पार्ने नकारात्मक असरका […]

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ। […]

नेपालगन्ज, साउन १५ गते । यहाँस्थित नेपाल भारत सिमानामा रहेको भारतीय सीमावर्ती बजार रूपैडिहामा नक्कली भारतीय रुपियाँको कारोबार भइरहेको खुलासा भएको छ । ७२ हजार नक्कली भारतीय रुपियाँसहित एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेपछि सो खुलासा भएको हो । रुपैडिहास्थित भारतीय आदर्श प्रहरी थानाले दिएको जानकारी अनुसार गुप्तचर एजेन्सीको सूचनाका आधारमा रूपैडिहा थानाको टोलीले नक्कली भारतीय नोटको […]

  बीबीसी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको ‘विपन्न नागरिक उपचार सम्पर्क केन्द्र’ को बाहिरपट्टि ‘सिकलसेल रोग’का बिरामीहरू प्राय: लाइनमा रहेका हुन्छन्। हप्तैपिच्छे जसो रगत आवश्यक पर्ने उनीहरूलाई लाइनमा सहजीकरण गरिरहेका उक्त केन्द्रका हरि थापाले भने, “नियमित आउने धेरै बिरामीहरू हिजोआज लाइनमा देखिँदैनन्। सधैँ आइरहने दुई जना बच्चा पनि आउन छोडेका छन्। शायद केही भयो कि!’’ […]

काठमाडौँ । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख हटाउने सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधानको धारा १६५ को उपधारा १ बमोजिम बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गर्न सिफारिस गरेको हो । साथै मन्त्रिपरिषदको बैठकले तीनै प्रदेशमा नयाँ प्रदेश प्रमुख सिफारिस गरेको […]

बाँके- नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह भन्सार चेक प्वाइन्ट नजिकैबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम ५ सय मिलिग्राम सहित सुर्खेत  गुर्भाकोट नगरपालिका-६ बस्ने २९ वर्षीय प्रकाश केसीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको प्रहरीले भे.७ प ६६८९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ […]