काँक्रेविहार (सुर्खेत) । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका–८ गङ्गटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन् । जिल्ला […]

बर्दिया/ ईकान्तिपुर— बर्दियामा चितुवाको त्रास यति बढेको छ कि किसानहरू अब एक्लै खेत जान पनि डराउन थालेका छन् । खेत, जंगल र घरआँगनसम्म चितुवा पसेर मानिसमाथि आक्रमण गर्न थालेपछि गाउँबस्तीका बासिन्दा समूह बनाएर मात्रै काम गर्न बाध्य भएका छन् । चालु आर्थिक वर्षमै जिल्लामा चितुवाको आक्रमणबाट ८ जनाको ज्यान गएपछि मानव–वन्यजन्तु द्वन्द्व गम्भीर बन्दै गएको […]

बर्दिया बढैयाताल, शुक्रबार १ फागुन २०८२ बर्दियाको बढैयाताल गाउँपालिका वडा नं. २ मा पर्ने बारुहा र भुरकुलवा बिवाद समाधानका लागि माकुरा समुह गठन गरी बिवाद समाधानमा सहजिकरण गर्नका लागि तालिम दिइएको छ । प्राकृृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालको आयोजना तथा बढैयाताल गाउँपालिका वडा नं. २ को समन्वयमा भएको उक्त, ३ दिने तालिम बिहिबार सम्पन्न […]

यज्ञप्रसाद सापकोटा गुलरिया(बर्दिया) । बर्दियामा भारत तर्फ लैजादै गरेका तीन बालबालिकालाई प्रहरीले उद्धार गरेको छ । मङ्गलबार राति प्रहरीले गुलरिया नगरपालिका वडा नं ७ भन्सार रोडबाट उद्धार गरेको हो । उद्धार गरिएका बालबालिकामा रोल्पा उपरकोटका १५ वर्षीया बालिका, रोल्पा खाराका १३ वर्षीय बालिका रहेका छन् भने दाङ चौघेरा पुलवारीका ८ वर्षीय बालक रहेका छन् । […]

आगामी बिदाहरु ३ आइत महाशिवरात्रि व्रत फाल्गुन ३, २०८२ – Feb 15, 2026 ७ दिन बाँकी ६ बुध ग्याल्पो ल्होसार फाल्गुन ६, २०८२ – Feb 18, 2026 १० दिन बाँकी ७ बिहि राष्ट्रिय प्रजातन्त्र दिवस फाल्गुन ७, २०८२ – Feb 19, 2026 ११ दिन बाँकी १८ सोम पूर्णिमा व्रत फाल्गुन १८, २०८२ – Mar 2, […]

  बर्दिया —बर्दियामा एकैदिन वन्यजन्तुको आक्रमणमा परी दुई जनाको ज्यान गएको विरोधमा शुक्रबार स्थानीयले जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेका छन्। बिहीबार चितुवाको आक्रमणबाट गुलरिया-४ का नन्दु रोकाय र मधुवन नगरपालिका-९ की मैसरा डाँगीको मृत्यु भएको थियोे । पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, चितुवा मार्न पाउनुपर्नेलगायत धनजनको सुरक्षाको माग गर्दै स्थानीयले शुक्रबार प्रशासन घेराउ गरेका हुन् । […]

बैतडी — बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेको छ । जन्ती बोकेर बझाङतर्फ जाँदै गरेको बस बैतडीको पुर्चौडी नगरपालिका–७ स्थित बडूगाउँ मोडमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार बझाङको बित्थडचिर गाउँपालिकाबाट बैतडीको पुर्चौडी–७ भवनेमा आएको जन्ती फर्किने क्रममा दुर्घटना भएको हो । दुर्घटनाको जानकारी प्राप्त हुनासाथ घटनास्थलतर्फ प्रहरी टोली पठाइएको भए […]

बर्दिया —चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका–४ तुल्सीपुरका ३५ वर्षीय नन्दु रोकायको बिहीबार दिउँसो मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–११ बेलभार स्थित जनजागृति सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाले आक्रमण गर्दा घटनास्थलमै रोकायको मृत्यु भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवबहादुर केसीले बताए । डिभिजन वन कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट ७ जना ज्यान […]

१७ माघ, काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेशका क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको हो । त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको बेग्लै मतपत्रको नमूनासमेत […]

१७ माघ,.काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता उल्लघङ्नलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना गतिविधि अगाडि बढाएको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा विश्वसनीय बनाउनका लागि निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयनमा ल्याएको छ । आचारसंहिताको पूर्ण पालनाका गराउन आयोगले सरोकारवाला सबै पक्षलाई ध्यानाकर्षण गराउँदै आएको छ । केन्द्रीय आचारसंहिता […]