सञ्जय मिश्रा रौतहट, २२ साउन । लामो खडेरीपछि सक्रिय बनेको मनसुनले रौतहटका किसानहरूलाई आशाको सन्देश लिएर आएको थियो। तर त्यो आशा तत्कालीन रूपमा केही किसानका लागि निराशामा बदलिएको छ।   फतुवा बिजयपुर नगरपालिका  ५ अन्तर्गतको सन्तपुर दोस्तिया क्षेत्रमा परेको वर्षापछि करिब ४० बिगाह धानबाली डुबानमा परेको छ।   स्थानीय किसानहरूले लामो समयदेखि वर्षाको पर्खाइमा लगाएको धान […]

  काठमाडौं, २२ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराई नजिक अवस्थित छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरू, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा […]

नेपालगन्ज । पानीको बहाव खतरा पार गर्न थालेको बाँकेको राप्ती र बर्दियाको बबई नदीको बहाव घटेको छ । बाँके जिल्लास्थित पश्चिम राप्ती नदी राप्ती सोनारी जलमापन केन्द्रमा जलसतहले मङ्गलबार चेतावनी तह पार गरेर चार मिटर ९२ सेन्टिरमिटरसम्म पुगेपनि पछि क्रमशः घट्दै गएर बुधबार बिहानसम्म पानीको सतह ३ मिटर ४३ सेन्टिमिटरमा झरेको छ ।   बाँकेको […]

  काठमाडौं, २१ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराई नजिक अवस्थित छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बदली रहेको छ । मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरू, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा […]

बर्दिया /इकान्तिपुर — लगातारको वर्षाले बबई नदीमा जलस्तरले खतराको चिह्न पार गर्न लागेको छ । चेपाङस्थित जलमापन केन्द्रमा मंगलबार बिहान ७ बजेर १३ मिनेटमा जलस्तर ६ दशमलव ८७ मिटर पुगेको छ । ७ मिटर पुग्नासाथ बाढी आउने भएकाले बर्दियाको बारबर्दिया, ठाकुरद्वारा, मधुवन र गुलरियाको तटीय क्षेत्रमा जोखिम बढेको छ । बबई नदी सल्यान र दाङ […]

काठमाडौँ । दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा अति भारी वर्षा भएको छ । जल तथा मौसमविज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा दाङको जलकुण्डी मापन केन्द्रमा सबैभन्दा बढी दुई सय २७ मिलिमिटर वर्षा भएको छ । यस्तै, बाँकेको सिक्टामा पनि दुई सय मिलिमिटर वर्षा भएको छ भने बर्दियाको मानपुरमा एक सय ६७ मिलिमिटर वर्षा भएको […]

  नेपालगन्ज। राप्ती नदीको पानीको सतह ५ मिटर ७४ सेन्टिमिटर पार गरेको छ । राप्ती नदीले चेतावनी तह चार मिटर ७० सेन्टिमिटर पार गरेर चार मिटर ८६ सेन्टिमिटर पुगेकोले जोखिम हुन सक्ने सबै तटीय क्षेत्रका स्थानीयलाई सावधानी अपनाउन आग्रह गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले राप्ती सोनारी जलमापन […]

  काठमाडौं, २० साउन । जल तथा मौसम विज्ञान विभागका अनुसार साउन २० गते, बिहान १:५० बजे पछिल्लो ३ घण्टामा बर्दिया जिल्ला स्थित मानपुर वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ।थप वर्षा हुन सक्ने सम्भावना रहेकाले सो क्षेत्र भई बहने स-साना खोलाहरूमा बहाव बढ्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।     […]

  राजविराज, १९ साउन । पहाडी क्षेत्रमा निरन्तरको वर्षाले सप्तकोशी नदीको २६ ढोका खोलिएको छ । आइतबार बिहानदेखि पानीको बहाव वृद्धि भइरहँदा दिउँसो साँझ ५ बजेसम्बम जे गरिएको मापनअनुसार पानीको बहाव १ लाख ८९ हजार ३ सय ९० क्यूसेक प्रतिसेकेन्ड पुगेको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार कोशीमा पानीको बहाव अझ बढ्दो […]

  काठमाडौं, १९ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित छ। मनसुनको न्यून चापीय रेखा आगामी केही दिन सरदर स्थानभन्दा उत्तर नेपालको तराई नजिक रहने देखिएकाले मधेश प्रदेश लगायत देशभर मनसुन थप सक्रिय हुने देखिन्छ ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका […]