काठमाडौं । सरकारले यस वर्ष मनसुनजन्य विपदबाट देशभर २ लाख जनसंख्या मात्र प्रभावित हुने आकलन गरेको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको विवरणमा यस वर्ष बाढी, पहिरो जस्ता प्राकृतिक विपदबाट ५१ हजार ८६८ घरपरिवारका २ लाख २६ हजार ६६१ जनसंख्या प्रभावित हुने आकलन गरिएको हो । पूर्वाधार विकासमन्त्री सुनिल […]
२०८२ चैत्र २६ गते (बिहीबार) दिउँसोः कोशी प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका केही स्थानहरूमा, बाँकी पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ। रातीः कोशी प्रदेश लगायत देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी […]
२०८२ चैत्र १६ गते (सोमबार) दिउँसोः देशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा मधेश प्रदेश सहित कोशी प्रदेशको तराई भू-भाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमको वर्षा/हिमपातको सम्भावना […]
२०८२ चैत्र ०८ गते (आइतबार) दिउँसोः देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आँशिक बादल लाग्नेछ। देशको पहाडी र हिमाली भु-भागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। रातीः देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी र तराई […]
चैत ६-गते पश्चिमी वायु को ठुलो प्रणाली नेपालगन्ज – दाङ- हुँदै बुटवल पोखरा पुग्दै छ भने काठमाडौं को दक्षिणी भागमा – भैन्सेपाटी गोदावरी मा वर्षा हुन सुरु गरेको छ । अबको केही घन्टा मै यो प्रणाली थप सक्रिय हुने- हावाहुरी असिना पानी बड्दै जाने संभावना थप बलियो।
काठमाडौं । यही चैत ६ गते लुम्बिनी प्रदेशमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हावाहुरीबाट रुख ढल्ने, कमजोर संरचना उडाउने वा विद्युत तथा सञ्चार सेवा प्रभावित हुने सम्भावना भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । विभागले आज दिउँसो सार्वजनिक गरेको सूचनामा उल्लेख भएअनुसार चैत ६ गते […]
बर्दिया/ ईकान्तिपुर— बर्दियामा चितुवाको त्रास यति बढेको छ कि किसानहरू अब एक्लै खेत जान पनि डराउन थालेका छन् । खेत, जंगल र घरआँगनसम्म चितुवा पसेर मानिसमाथि आक्रमण गर्न थालेपछि गाउँबस्तीका बासिन्दा समूह बनाएर मात्रै काम गर्न बाध्य भएका छन् । चालु आर्थिक वर्षमै जिल्लामा चितुवाको आक्रमणबाट ८ जनाको ज्यान गएपछि मानव–वन्यजन्तु द्वन्द्व गम्भीर बन्दै गएको […]
बर्दिया —बर्दियामा एकैदिन वन्यजन्तुको आक्रमणमा परी दुई जनाको ज्यान गएको विरोधमा शुक्रबार स्थानीयले जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन गरेका छन्। बिहीबार चितुवाको आक्रमणबाट गुलरिया-४ का नन्दु रोकाय र मधुवन नगरपालिका-९ की मैसरा डाँगीको मृत्यु भएको थियोे । पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, चितुवा मार्न पाउनुपर्नेलगायत धनजनको सुरक्षाको माग गर्दै स्थानीयले शुक्रबार प्रशासन घेराउ गरेका हुन् । […]
हाल नेपाल में पश्चिमी वायु का आंशिक प्रभाव बना हुआ है, मौसम पूर्वानुमान महाशाखा ने यह जानकारी दी है। इसके प्रभाव से कोशी और मधेस प्रदेश के तराई भूभाग के कुछ स्थानों पर धुंध छाई हुई है। देश के हिमाली भूभाग में आंशिक बादल छाए हुए हैं और बाकी भूभाग में मौसम मुख्य रूप से […]
काठमाडौँ । बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण काठमाडौँलगायत देशका विभिन्न विमानस्थलमा उडान ठप्प रहेको छ । काठमाडौँ, विराटनगर, राजविराज, नेपालगन्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान सुरु हुन नसकेको बुद्ध एयरले जानकारी दियो । मौसममा सुधार आएसँगै उडान अवतरण सुरु गर्ने विमानस्थल स्रोतले जानकारी दिएको छ ।











