२०८३ साउन २३ गते (शनिबार) दिउँसोः देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। कोशी र बागमती प्रदेशको पहाडी भू-भागका धेरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना […]
बर्दिया — मनसुनजन्य बाढी, डुबान र पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै बर्दिया जिल्लाभर उद्धार, राहत र पूर्वतयारीका कामलाई तीव्र पारिएको छ। लुम्बिनी प्रदेशका ५१ हजारभन्दा बढी नागरिक जोखिममा रहेको राष्ट्रिय आँकलनकाबीच बर्दियाका सम्भावित प्रभावित क्षेत्रहरूमा क्षति न्यूनीकरणका लागि विशेष सतर्कता अपनाइएको छ। कर्णाली र बबई नदी तटीय क्षेत्र तथा डुबानको जोखिममा रहेका बर्दियाका स्थानीय बासिन्दाहरूलाई […]
०८३ साउन २१ गते (बिहीबार) दिउँसोः देशभर साधारणतया बादल लाग्नेछ। देशको हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका केही स्थान तथा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। […]
काठमाडौं । जंगलमा बाघले देखाउने दुर्लभ तथा यसअघि अभिलेख नभएका व्यवहार क्यामेरामा कैद भएपछि नेपालको बाघ संरक्षणको सफलताले फेरि अन्तर्राष्ट्रिय ध्यान तानेको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा छायाङ्कन गरिएको बीबीसी वृत्तचित्र ‘टाइगर आइल्यान्डः अ हिडन वल्र्ड रिभेल्ड’ले बाघको असाधारण व्यवहारसँगै समुदायमा आधारित संरक्षणको नेपाली अभ्यासलाई विश्व दर्शकमाझ पुर्याएको छ । वृत्तचित्रको विशेष […]
२०८३ साउन २० गते (बुधबार) दिउँसोः देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी प्रदेशको हिमाली भू-भागका धेरै स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र […]
२०८३ साउन १७ गते (आइतबार) को मौसम पूर्वानुमान अनुसार देशभरिको मुख्य मौसम विवरण यस प्रकार छ: १. दिउँसोको मौसम आकाशको स्थिति: देशभर साधारणतया बदली (बादल लाग्ने) रहनेछ। वर्षा / हिमपात सम्भावना: हिमाली भू-भाग: केही स्थानहरूमा मध्यम वर्षा तथा हिमपातको सम्भावना। पहाडी भू-भाग: धेरैजसो स्थानहरूमा मध्यम वर्षाको सम्भावना। तराई भू-भाग: केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना। विशेष […]
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकीका हिमाली/पहाडी/तराई, मधेस, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मुख्य बिन्दुहरू मनसुनी प्रभाव: देशभर मनसुनी वायुको प्रभाव कायम छ। दिउँसोको मौसम:हिमाली भेगका केही र पहाडी भू-भागका धेरै स्थानमा मध्यम वर्षा वा हिमपातको सम्भावना छ। बागमती, गण्डकी, कर्णाली […]
बर्दिया । जैविक मार्ग र सामुदायिक वन क्षेत्र नजिकैका बस्तीहरूमा मानव र वन्यजन्तुबीचको द्वन्द्व चुलिँदै जाँदा बर्दियामा मानवीय क्षति निरन्तर बढ्दै गएको छ। डिभिजन वन कार्यालय, बर्दियाका अनुसार विगत सात वर्षको अवधिमा जैविक मार्ग तथा वरपरका सामुदायिक वन क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ३६ जनाले ज्यान गुमाएका छन्। विशेष गरी बर्दिया राष्ट्रिय निकुञ्जलाई भारतको कतरनियाघाट वन्यजन्तु आरक्षसँग […]
काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग आसपास सरेकाले मनसुनी गतिविधि बढ्ने महाशाखाको आकलन छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार शनिबार […]
चितवन /रासस। २५ जनाको ज्यान लिएको जंगली हात्ती ‘ध्रुवे’लाई नियन्त्रणमा लिएर दाह्रा काटिएपछि अब उसको गतिविधिमाथि कडा निगरानी सुरु गरिएको छ। हात्तीमा रेडियो कलर जडान गरिएकाले हरेक १० मिनेटमा उसको अवस्थाबारे जानकारी प्राप्त भइरहेको छ। चितवन राष्ट्रिय निकुञ्जका अनुसार बिहीबार राति सुखिभार क्षेत्रमा डार्ट गरेर ध्रुवे हात्तीमा रेडियो कलर जडान गर्नुका साथै दुवै दाह्रा करिब […]








