नेपालगन्ज, ३० मंसिर २०८१ नेपालगन्जमा भर्मीकम्पोष्टमा आधारित प्राङ्गारिक तथा जैबिक मल उत्पादन प्रशिक्षक प्रशिक्षण तालिम आईतबार सम्पन्न भएको छ । ८ दिनसम्म सञ्चालन भएको तालिमको, नेपालगन्ज उपमहानगरपालिकाका वडा नंं ४ का अध्यक्ष तथा आर्थिक बिकास समितिका संयोजक गोपाल पुनको अध्यक्षता तथा नगर उपप्रमुख कमरुद्दीन राईको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नगर उप […]

नेपालगन्ज, २६ मंसिर २०८१ नेपालगन्जमा संञ्चालन भैरहेको भर्मीकम्पोष्टमा आधारित प्राङ्गारिक तथा जैबिक मल उत्पादन प्राशिक्षक प्रशिक्षण तालिमका प्राशिक्षकहरुलाई फिल्डमा अनुगमन गराएर गड्यौला मल र झोल मल बनाउने प्रयोगात्मक अभ्यास गराइएको छ । ८ दिनसम्म चल्ने तालिमको तेस्रो दिन मंगलबार नेपालगन्ज १ मा रहेको गड्यौला मल उत्पादन उद्योगमा फिल्ड अनुगमन गराई गड्यौला मल र झोल मल […]

नेपालगन्ज, २३ मंसिर २०८१ नेपालगन्जमा भर्मीकम्पोष्टमा आधारित प्राङ्गारिक तथा जैबिक मल उत्पादन प्राशिक्षक प्रशिक्षण तालिम शुरु भएको छ । ८ दिनसम्म चल्ने तालिमको, नेपालगन्ज उपमहानगरपालिकाका वडा नंं ४ का अध्यक्ष तथा आर्थिक बिकास समितिका संयोजक गोपाल पुनको अध्यक्षता तथा नगर प्रमुख मेयर प्रशान्त बिष्टको प्रमुख अतिथ्यतामा हिजो आईतबार औपचारित रुपमा उद्घाटन गरिएको छ । कार्यक्रममा […]

नेपालगन्ज, १८ मंसिर मंगलबार २०८१ लुम्बिनी प्रदेशमा बिषादीको प्रयोग न्यनिकरण गर्नका लागि मंगलबारबाट प्रदेशभरि बिषादी सचेतना अभियानको शुभारम्भ गरिएको छ । बाँकेमा जिल्ला स्थित प्रदेश स्तरका कृषि कार्यालयहरुको आयोजनामा खजुराको कृषि व्यवासाय प्रबद्र्धन सहयोग तथा तालिम केन्द्रको हलमा एक कार्यक्रमका बिच अभियानको शुभारम्भ गरिएको छ । “सबैको चाहना, विषादीयुक्त खाना” भन्ने मूल नाराका साथ पहिलो […]

गते । कृषि ज्ञान केन्द्र बाँकेले जिल्लाका किसानहरुको समस्या बुझ्नका लागि किसान कै खेतबारीमा कृषि प्राविधिक सहितको टोली पठाएर ‘कृषक प्राविधिक भेटघाट’ अभियान सञ्चालन गरेको छ । लुम्बिनी प्रदेश सरकारको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि ज्ञान केन्द्र कार्यालयमार्फत् कृषक प्राविधिक भेटघाट कार्यक्रम अन्तर्गत बाँकेका किसानहरुसँग भेटघाट सुरु गरिएको कार्यालयले […]

कैलाली/रासस-  कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्। पछिल्लो समय यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका हुन्। धनगढी उपमहानगरपालिका–६ मटियारीका रामआश्रय रानाले तरकारी खेतीबाट वर्षमा तीन लाख ५० हजारसम्म आम्दानी हुने गरेको बताए। राना विगत २५ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। उनले ११ कठ्ठा जग्गामा तरकारी खेती […]

बर्दिया । अन्नको भण्डा मानिने बर्दियामा हिउँदे बाली लगाउने चातारो छ । तर बर्दियामा भने मलको हाहाकार भएको छ । कृषि सामाग्री संस्थान कम्पनी लिमिटेड बर्दियामा मलको छैन छ । किसानहरु मल पाउने आशमा दैनिक गुलरिया पुग्ने गरेका छन् । तर माग अनुसार लिमिटेका अधिकारीहरुले मल नभएको भन्दै रित्तो हात फर्काउँदै आएका छन् । बर्दियाका […]

  खजुरा । बाँकेको जानकी गाउँपालिका –२ नवाजी गाउँका ४२ वर्षीय किसान प्रेम कश्यपले गाउँपालिकासँग भाडामा लिएको तालबाट दोहोरो आम्दानी गर्दै आउनुभएको छ । किसान कश्यपले जानकी गाउँपालिकासँग गाउँमै रहेको १५ कठ्ठाभन्दा बढी क्षेत्रफल भएको ताल भाडामा लिएर वर्षौँदेखि सिङ्गडा खेती र माछापालन व्यवसाय गर्दै दोहोरो आम्दानी लिएको बताउनुभयो । “बाउ बाजेका पालादेखि नै हामीले […]

दैलेख /रासस। कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवर्द्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै जिल्लाका किसानको आकर्षण गुणे धानमा बढेको पाइएको छ । यद्यपि यहाँका किसानले डेरादुने, झ्याले, भुरसाले, कालेगुणेको खेती गरेका छन् । नारायण नगरपालिका–७ बिजौराका किसान रोहित खत्रीले आफ्नो नौ रोपनी खेतमध्ये पाँच रोपनीमा गुणे धान फलाएको बताए । सोही नगरपालिका–११ बिन्ध्यवासिनीकी पदमा विकले पनि ९ […]

  खजुरा । गहुँ छर्ने सिजन सुरु हुन लागेसँगै बाँकेमा डिएपी (रासायनिक मल)को माग उच्च भएको छ । माग अनुसार डिएपी मल वितरण हुन नसक्दा किसानले आवश्यक डिएपी मल पाउन सकेका छैनन् । कृषि सामग्री कम्पनी लिमिटेडको शाखा कार्यालय नेपालगन्जमा अन्य रासायनिक मलको मौज्दात भए पनि डिएपी मलको भने अत्यन्तै न्यून मात्रामा मौज्दात रहेकाले किसानले […]