खजुरा, साउन ३० गते । बाँकेको खजुरा गाउँपालिका –२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले गत आर्थिक वर्ष २०८०–८१ मा राँगा, साँढे र बोकाको गरी एक लाख २० हजार डोज वीर्य उत्पादन गरेको छ । राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगन्ज गौघाटका कार्यालय प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. खगेन्द्रराज सापकोटाले गत आर्थिक वर्षमा कार्यालयबाट राँगा, साँढे […]
बीबीसी – कृषि मन्त्री छँदा माओवादी नेता चक्रपाणि खनाललाई कृषि अनुदानको निम्ति धेरैले भनसुन गरे। उनले अनुदानबारे सुनिरहेको गुनासोलाई बल दिने उदाहरण थिए ती। “सयौँ भनसुन आए। मैले भनसुन वा मेरो पहुँचको आधारमा हुँदैन भन्ने जबाफ दिन्थेँ,” विगत सम्झिँदै खनालले बीबीसीलाई सुनाए। लामो समयदेखि अनुदानमा अनियमितता रहेको चर्चाबीच कृषि मन्त्री बनेकाले उनले त्यसलाई व्यवस्थित गर्न […]
बीबीसी न्यूज- रुपन्देहीमा एक पशुपालन समूहसँग दुई करोड रुपियाँको सम्झौता भएकोमा गोठ, आहार भण्डार र मेसिनरी तथा ५८ वटा भैँसीको लागि समूहले ८८ लाख रुपियाँ सरकारबाट लियो। महालेखा परीक्षकको प्रतिवेदनअनुसार २०७९ सालको भदौमा अनुगमन गर्दा त मुर्रा भैँसी पाँच वटा मात्रै भेटिए। कपिलवस्तुमा एक किसानले छ लाख रुपियाँ कृषि अनुदान लिए। तर लुम्बिनी प्रदेशको कृषि, […]
रासस/ नवलपुर (नवलपरासी), साउन २८ गैंडाकोटका किसान गोपिचन्द्र रिमालले गँड्यौला पालनबाट मासिक दुई लाख रु पैयाँआम्दानी गर्दै आएका छन्। उनले तीन वर्षअघि गैँडाकोट–५ वैकुण्ठपथमा १२ वटा ब्याड निर्माण गरी गँड्यौला पालन सुरू गरेका हुन्। एक कठ्ठा क्षेत्रफलमा १२ वटा ब्याड निर्माण गरी तीन वर्षदेखि व्यावसायिक गँड्यौलापालन गर्दै आएको ६३ वर्षीय रिमालले बताए। पछिल्लो दुई महिनामा […]
राँझा (बाँके), साउन ९ गते । साउन महिनाको दोस्रो हप्तासम्म पनि बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका सबै किसानले धानको बीउ रोप्न पाएका छैनन् । रोपेको खेतमा पनि वर्षा नहुँदा धान सुक्न थालेको छ । पानी नपरेका कारण धान रोपाइँ अझै नसकिएको […]
बर्दिया । बर्दिया जिल्लाका आठ वटै स्थानीय तहमा किसान सूचीकरण तथा तथ्याङ्क अद्यावधिक तालिम सकिएको छ । कृषि शाखा र पशुसेवा शाखामा कार्यरत कर्मचारी तथा गणकहरुको सहभागितामा असार ३ गतेदेखि २९ सम्म तालिम सकिएको हो । तालिमको मुख्य प्रशिक्षक वाली विकास अधिकृत दिनेश भट्टराई रहेका थिए ।
नेपालगन्ज, ३० असार २०८१ प्रधानमन्त्रि कृषि आधुनिकिरण परियोजनाको बाँकेमा चालु आर्थिक बर्ष ०८०÷८१ मा सम्पन्न बिभिन्न कार्यक्रमहरुको अन्तर निकायसंग संयुक्त अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र कुमार चौधरीको अगुवाईमा कृषिसंग सम्बन्धित बिभिन्न सरोकारवाला निकायका प्रमुख र प्रबिधिकहरु सहित अनुगमन गरिएको छ । अनुगमनका क्रममा संयोजक चौधरीले भने, किसानहरुको माग अनुसारको कृषि […]
नेपालगन्ज, २७ असार २०८१ कृषि ज्ञान केन्द्र बाँकेले चालु आर्थिक बर्षमा सम्पन्न बिभिन्न कार्यक्रमहरुको संयुक्त अनुगमन तथा मल्यांकन गरेको छ । जिल्ला समन्वय समिति बाँकेका संयोजक ज्ञानेन्द्र कुमार चौधरीको अगुवाईमा कृषिसंग सम्बन्धित बिभिन्न सरोकारवाला निकायका प्रमुखहरु सहित केन्द्रले सम्पन्न गरेको कार्यक्रमको अनुगमन गरिएको छ । अनुगमन टोलीले डुडुवा ६ हिरमिनियाको बल्दीपुर्वा कृषि सहकारी संस्थालाई बितरण […]
खजुरा, असार २० गते । कोहलपुर नगरपालिका-१२ चप्परगौडी बाँकेकी किसान शारदा शर्माले लामो समयदेखि गाईपालन गर्दै आउनुभएको छ । गाईपालन व्यवसायमा रम्दै उहाँले मनग्गे आम्दानी गर्दै आउनुभएको हो । बुवा आमासँगै परिवारमा बस्दै आउनुभएकी ३८ वर्षीय शर्माले गाईपालनसँगै ८१ वर्षीय वृद्ध बुवा र ७६ वर्षीया वृद्धा आमासहित अन्य सदस्यको सेवासमेत गर्दै आउनुभएको छ । […]
९ असार , बढैयाताल ८ का पशुलापलक किसान लाई अनुदानमा सामाग्री वितरण गरिएको छ । बढैयाताल गाउँपालिकाको ८ नं वडाकार्यालयले कृषिमा अनुदान तर्फको कार्यक्रम अन्तर्गत ब्यबसायिक रुपमा गाई भैसी पाल्दै आएका किसानको सहजताका लागि सामाग्री बितरण गरेको हो । ८ नं वडा कार्यालयको आयोजनामा भएको सामाग्री वितरण कार्यक्रममा ४७ जना किसान लाई ७० प्रतिशतमा एक […]












