कास्की, १२ मंसिर/ पोखरा महागनरपालिका-२१ निर्मलपोखरी मैदानस्थित ईलाईट रिसोर्टमा जुवातास (कौडा) खेलिरहेको अवस्थामा रिसोर्टका संचालकसहित १६ जना गएराति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले रिसोर्टका संचालक पोखरा महानगरपालिका-३३ घर भएका ३८ वर्षीय सन्तोष गुरूङ समेत १६ जनालाई पक्राउ गरेको हो । उनीहरूको साथबाट नगद ५ लाख ५ हजार ६५ रूपैयाँ र […]
म्याग्दी — नेपाली कांग्रेस मंगला गाउँपालिका–५ अर्मन वडा इकाइ सभापति तुलसीराम सापकोटाको भीरबाट लडेर मृत्यु भएको छ । बुधबार साँझ सोही वडाको धारागाउँबाट पिपलबोटस्थित घरमा जानेक्रममा बीचमा पर्ने लाम्मेलाको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राति सापकोटा घर नआएपछि परिवार र छिमेकीले खोजी गर्दा लाम्मेलाको भीरमा गोरेटोबाटोबाट अन्दाजी ५० […]
रासस/ २७ असोज, ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । गलकोट नगरपालिका-४ नुवाकोटस्थित रामबहादुर मल्लको ढुङ्गामाटोले बनेको गोठमा आगलागी हुँदा मानवीय क्षति भएको हो । मृतकको सनाखत हुन सकेको छैन । शुक्रबार राति १ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । […]
रासस । बागलुङस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालय एक जना कर्मचारीको भरमा सञ्चालनमा छ। पाँच जनाको दरबन्दी रहेको बोर्ड तीन महिनादेखि एक जना कर्मचारीको भरमा छ। बिहान ९ बजेदेखि सेवाग्राही कार्यालयमा पुग्छन्। कार्यालयमा कर्मचारीको नाममा कार्यालय सहयोगीसमेत नुहँदा स्वास्थ्य बीमा बोर्ड बागलुङको कार्यालय अस्तव्यस्त भएको बोर्ड स्थापनादेखि काम गर्दै आएका दर्ता अधिकारी नारायण शर्माले बताए। स्वास्थ्य […]
म्याग्दी — मालिका गाउँपालिका–२ फुल्वाङ रुममा बिहान करिब साढे ७ बजे रुमस्थित घरबाट पारी बेली भन्ने बस्तीमा जाने क्रममा जेमखोलाको किनारमा हिँडिरहेको बेला माथिबाट पहिरो खसी स्थानीय ५० वर्षीय तीर्थबहादुर विकको घटनास्थलमै मृत्यु भएको छ । विक पहिरोमा परेको देखेपछि स्थानीयले एक्सकाभेटर लगेर खोतलेका थिए । एक्सकाभेटर खोजेर ल्याइ पहिरो पन्छ्याउने करिब एक घन्टाको समयसम्म […]








