काठमाडौं, २२ बैशाख । आज संघीय संसदको एक समितिको मात्रै बैठक बस्दैँछ ।   संघीय संसद सचिवालय, सिंहदरबारमा सो बैठक बस्नेछ ।   जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो ३ः३० बजे बोलाइएको छ । जसअनुसार सो बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको कार्य प्रगति प्रस्तावमाथी छलफल हुनेछ

काठमाडौं / संघीय संसद् अन्तर्गत् सोमबार प्रतिनिधि सभाको बैठक बस्दैछ। आज बिहान संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। गत वैशाख १९ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त नीति तथा कार्यक्रममाथि […]

  काठमाडौं, २१ बैशाख ।नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक केही बेरमा बस्दैँछ । सो पार्टीको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ः०० बजेबाट सो बैठक सुरू हुदैँछ ।   केपी ओली नेतृत्वको सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रमबारे छलफल गर्न तथा भोली देखी संसदमा प्रस्तुत हुदाँ एकमत बनाउनका लागि सो बैठक […]

  लामो समयदेखि वृक्षरोपणमा गर्दै आएको नेपालले विश्वको कुल भूमिको अनुपातिक हिसाबमा १५ प्रतिशत बढी वन भूमि पुर्‍याइसकेको छ। पुन: आगामी वर्षहरूमा पनि वृक्षरोपणका कार्याक्रमहरू पुनरावृत्ति गरिरहनु कति औचित्य छ? – प्रकाश रेग्मी पृष्ठभूमि हालका अमेरिकी शक्तिशाली राष्ट्रपति डोनाल्ड ट्रमले लिएको ‘अमेरिका पहिलो’ नीतिलाई सफल पार्न विभिन्न नितिगत निर्णयहरू गर्दै आएका छन्। यस्ता निर्णयहरूमध्ये सार्वजनिक […]

  काठमाडौं, २१ बैशाख । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिदैँछन् ।   आज बिहान ११ः३० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। गत बैशाख १७ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्बुजालाई राज्यमन्त्री नियुक्त […]

  काठमाडौं, २१ बैशाख । नेकपा एमालेको सचिवालय बैठक बस्दैँछ ।   च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा दिउँसो २ः०० बजे उक्त बैठक बस्नेछ ।   बैठकमा समसमायिक राजनीतिक बिषय तथा बिधान संसोधनलगायतमा छलफल हुने बुझिएको छ।

  काठमाडौं, २१ बैशाख । संघीय संसदका ४ वटा समितिका बैठक बस्दैँछ ।   संघीय संसद सचिवालय सिंहदरवारमा उक्त बैठक बस्नेछ ।   जसअनुसार अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा विज्ञहरूसँग  छलफल हुने भएको छ । जुन बैठक बिहान ११ः३० बजेवाट सुरू हुनेछ । अन्तर्राष्ट्रिय […]

  टोरोन्टो, २० बैशाख । क्यानडाको संघीय निर्वाचन २०२५ पञ्जाबी समुदायका लागि ऐतिहासिक कोसेढुङ्गा साबित भएको छ।   यस निर्वाचनमा पञ्जाबी मूलका २२ जना उम्मेदवारले हाउस अफ कमन्समा सिट जितेका छन् । यो प्रभावशाली प्रतिनिधित्व हो किनकि अब क्यानाडाको संघीय संसदमा ६ प्रतिशत भन्दा बढी सांसदहरू पंजाबी मूलका हुनेछन्। यो तथ्याङ्कले देशको राजनीतिमा पञ्जाबी डायस्पोराको […]

काठमाडौं, २० वैशाख । सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैँछ । संघीय संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा शनिबार दिउँसो २ बजे बस्ने छ । केपी ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम हिजो संसदमा प्रस्तुत गरे पछि पार्टी धारणा बनाएर संसदको छलफलमा सहभागी हुनका लागि यो बैठक बोलाइएको जनाइएको छ । […]

  काठमाडौं, १९ बैशाख । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण लिदैँछन् ।   आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ। गत बैशाख १७ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गर्बुजालाई राज्यमन्त्री नियुक्त […]