काठमाडौँ/ईकान्तिपुर — माओवादी नामबाट राज्यविरुद्ध विद्रोह गरेको माओवादी केन्द्रको आफ्नो नामप्रति मोह कम हुँदै गएको छ । माओवादी नामले दस वर्ष सशस्त्र युद्धबाट हलचल र १८ वर्ष शान्तिपूर्ण बाटो लिएपछि नाम फेर्ने तयारी गरेको छ । शान्तिपूर्ण राजनीतिमा आएपछि पाँच आवधिक निर्वाचनमा सहभागी भइसकेकाले शान्तिपूर्ण प्रतिस्पर्धात्मक राजनीतिमा माओवादी नाम उपयुक्त नभएको भन्दै परिवर्तन गर्न सकिने निर्णय […]

    ५ असोज, काठमाडौं । देशभर २२ जनप्रतिनिधि रिक्त भएपछि निर्वाचन आयोग्ले बैशाखमा उपनिर्वाचनको तयारि गरेको छ । निर्वाचन आयोगका अनुसार एक/एक प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पद रिक्त छ । संविधान सभाका अध्यक्ष सुवास नेवाङको निधन भएपछि प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर १ रिक्त भएको छ । ४ मंसिर २०७९ मा […]

विराटनगर, असोज ५ / कोशी प्रदेश अध्यक्ष बन्न नेकपा (एमाले) का चार जना नेताले दौडधुप सुरू गरेको महिनौं भइसकेको छ। ती चारै नेता आफू अनुकूल प्रतिनिधि छनोटको आकांक्षासहित केही महिनायता प्रदेशका १४ वटै जिल्ला दौडाहामा व्यस्त रहे। प्रदेशका ९५ हजार १ सय ३९ जना पार्टी सदस्यमध्येबाट ११ सय हाराहारीमा चयन हुने प्रदेश अधिवेशन प्रतिनिधि छनोट […]

  ५ असोज, न्युयोर्क, अमेरिका । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्कमा रहेएका प्रधानमन्त्री दाहाल  र जो बाइडेनबीच भेट भएको छ । भेटमा नेपालको हितमा अमेरिकाले गर्न सक्ने सहयोगबारे कुराकानी भएको थियो ।   भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकी राष्ट्रपति जो बाइडेन र जिल बिडेनलाई न्यानो स्वागत तथा आतिथ्यका लागि धन्यवाद व्यक्त गरेका छन् ।

  ४ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । बैठकको मुख्य एजेन्डा महासमिति बैठकको तयारी रहेको छ । मंसिर १३ देखि १५ सम्म महासमिति बैठक बोलाइएको छ । यसका साथै बैठकमा पोलिसी ह्याकाथन, बीपी साहित्य महोत्सव, साउन २० देखि ३० सम्मको संगठन सुदृढीकरणको समीक्षाका साथै […]

  देउखुरी — लुम्बिनी प्रदेशमा सत्तारुढ दल कांग्रेसको आन्तरिक विवादले ४ महिनासम्म पनि सरकार विस्तार हुननसकेपछि माओबादि असन्तुष्ट बनेको छ । माओवादी केन्द्रले सरकारको विषयमा छलफल गर्न लुम्बिनी प्रदेश कमिटीको सचिवालय बैठक बोलाएको छ । बैठक बिहीबार दाङको देउखुरीमै बस्ने भएको छ । यसअघि कांग्रेस लुम्बिनी प्रदेश समितिको बैठकले मन्त्रालय थप नगर्न मुख्यमन्त्री डिल्लि चौधरीलाई […]

  बिबिसी ।  आठ वर्षअघि जारी भएको नेपालको नयाँ संविधान निर्माणका लागि विभिन्न क्षेत्रबाट भएको खर्चबारे यकिन विवरणहरू अझैसम्म सार्वजनिक नभए पनि यसलाई निर्माण लागतका हिसाबमा कतिपयले विश्वकै सबैभन्दा महँगोमध्येको संविधान भन्ने गरेका छन्। विश्वकै सबैभन्दा महँगोमध्येको भनिएको नेपालको संविधान निर्माणका लागि लागेको समयावधि पनि अन्य देशहरूको तुलनामा लामो थियो। विसं २०६४ साल चैत्र २८ […]

  काठमाडौँ — संविधान दिवसको अवसरमा नेकपा (एमाले)ले काठमाडौंस्थित नक्सालको नारायणचौरमा राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमको आयोजना गरेको छ । हरेक वर्ष असोज ३ गते पर्ने संविधान दिवसलाई यस वर्ष भने राष्ट्रिय झण्डासँग सेल्फी कार्यक्रमको आयोजना गरी मनाइएको एमालेले जनाएको छ । कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न नेताहरू सहभागी भएका छन् ।    

    काठमाडौँ — संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदीहरुको कैद कट्टा गरी सजाय माफी मिनाहा दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसका आधारमा मंगलबार विभिन्न ऐन, नियमअनुसार बुधबारदेखि लागू हुने गरी ६७० जनाको माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जनाएकी छन् ।   ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट फौजदारी कसूर (सजाय […]

  २ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब संविधान संशोधन गर्दा विचार पु¥याएर मात्र गर्नुपर्ने बताएका छन् । पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सम्झनामा मंगलबार पार्टी कार्यालयमा गरिएको कार्यक्रममा उनले तत्कालिन आवश्यकता पूरा गर्न दुई पटक संविधान संशोधन गरिएको जनाए । ओलीले अब संविधान संशोधन गर्दा अलिकति बढी, तत्काल चाहिएको विषय मात्र […]