काठमाडौं- जेन्जी अभियानी माजिद अन्सारीले त्रिवि शिक्षण अस्पतालमा आफ्नो उपचार भइरहेको बताएका छन्। शनिबार सुकुम्बासी राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टर पुगेका उनलाई प्रहरीले लछारपछार गरेर नियन्त्रणमा लिएको थियो। त्यसक्रममा घाइते भएका उनले सोमबार बिहान सामाजिक सञ्जालमार्फत आफू उपचारमै भएको जानकारी गराएका हुन्। माजिदले आफूलाई अहिलेसम्म पक्राउ पर्नुको कारण प्रहरीले जानकारी नदिएको पनि बताएका छन्। ‘मलाई अहिलेसम्म […]

  काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबिच आइतबार बिहान सभापति लामिछाने निवास बुढानीलकण्ठमा करिब तीन घण्टा छलफल भएको छ । उनीहरूबिच पछिल्लो भएको आत्मदाहको घटना र सुकुमबासी समास्या समाधान बारे छलफल भएको छ ।

माजिद गिरफ्तारीबारे जेनजी फ्रन्टले भन्यो– सर्वोच्चमा रिट हालेकाले प्रतिशोध साँधियो काठमाडौं । नेपाल जेनजी फ्रन्टले जेनजी अभियन्ता माजिद अन्सारीको गिरफ्तारीलाई ‘प्रतिशोध’ भनेर टिप्पणी गर्दै तत्काल रिहाईको माग गरेको छ । सुकुमवासीलाई व्यवस्थापन गर्ने बहानामा राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा गए रातिको निरन्तर वर्षाका कारण डुबान भएपछि सोको वस्तुस्थिति बुझ्न पुगेका माजिदसहितका जेनजी अभियान्तालाई नेपाल प्रहरीले विद्यार्थी […]

  काठमाडौँ । नेपाली कांग्रेसले शुक्रबार प्रतिनिधि सभाको नयाँ नियमावलीका केही व्यवस्थाहरु खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ । कांग्रेसलेदर्ता गरेको रिटमाथि संवैधानिक इजलासमा छलफल गर्न अदालतले आगामी ३१ गतेका लागि पेसी पनि तोकेको छ । संविधानसँग बाझिने गरी नियमावलीलाई ऐनभन्दा माथी राखिएको, राष्ट्रिय सभाको अधिकार क्षेत्रलाई हस्तक्षेप गरिएको, नियमावलीको नियम […]

  काठमाडौं । काठमाडौंको राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका युवकको विषय संसद् बैठकमा पनि उठेको छ । नेपाली कांग्रेसका सांसद खड्गबहादुर शाहीले बिहीबारको बैठकमा मुगुका २२ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासको विषय उठाउँदै दोषीमाथि कारबाहीको माग गरेका हुन् ।   सांसद शाहीकाअनुसार, मुगु जिल्ला सोरु गाउँपालिका वडा नम्बर ११ का नेपाली राहदानी बनाउन बिहान […]

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य ठाकुर सिंह थारुले बर्दियाको सिंचाई, स्वास्थ्य अवस्था बारे सरकारलाई सदन मार्फत जानकारी गराएका छन् । उनले बिहिबार बिशेष समयमा बर्दिया अस्पतालमा तत्काल आईसीयुक सन्चालन गर्न माग गरे । त्यस्तै, बबई सिँचाइ आयोजना र भेरी–बबई डाइभर्सन सम्पन्न गर्न तिब्रताका साथ काम अगाडि बढाउन ध्यानाकर्षण गराएका छन् । बर्दिया […]

काठमाडौँ। संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ । सरकार गठनको १०० दिन पूरा भएको अवसरमा सिंहदरबारमा आयोजित सोही पत्रकार सम्मेलनमा कार्यदलका संयोजक एवं प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहले यसबारे जानकारी दिनुभएको हो । सञ्चारकर्मीको जिज्ञासामा कार्यदलका संयोजक शाहले कार्यदलले काम गरिरहेको र […]

काठमाडौँ /रासस। सुशासन, पारदर्शिता र सार्वजनिक सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने दिशामा वर्तमान सरकारले प्रस्थान विन्दु तयार गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार गठन भएको १०० दिनमा सुशासनको जगमा विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको हो । राजनीतिक नियुक्ति पारदर्शिता, खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयका उपकुलपति नियुक्ति तथा परीक्षा प्रणालीमा सुधार गरी शैक्षिक […]

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम बुधबार बिहान ११ बजे पार्टी कार्यालय वनस्थलीमा हुने छ ।   रास्वपाको पहिलो महाधिवेशन असार ७ गते सुरु भएको थियो । तीन दिनमा सम्पन्न गर्ने भनिएको उक्त महाधिवेशन सहमतिको प्रयास भन्दै ६ दिनसम्म लम्बिएको थियो । उक्त महाधिवेशनबाट ९९ सदस्य निर्वाचित भएका थिए। […]

बुटवल- लुम्बिनी प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथिको छलफल लगातार प्रभावित हुनुको मुख्य कारण सत्ता गठबन्धनभित्रै देखिएको असन्तुष्टि रहेको छ । बजेटमा आफ्ना निर्वाचन क्षेत्रका योजना समावेश नगरिएको भन्दै सत्ता पक्षका सांसदहरू नै विरोधमा उत्रिएपछि प्रदेश सभा बैठक नियमित रूपमा सञ्चालन हुन सकेको छैन । मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारले बजेट निर्माणअघि प्रत्यक्ष […]