काठमाडौँ । मुलुकमा सङ्घीयता आएपछि गठन भएको मधेस सरकारबाट जनता समाजवादी पार्टी, नेपाल मधेसको सत्ताबाट बाहिरिएको छ । लगातार ७ वर्षदेखि मधेसको सत्ता सम्हाल्दै आएको जसपा, नेपाल मधेस सरकारबाट बाहिरिएको हो । मुख्यमन्त्री सरोजकुमार यादवले मधेसको प्रदेश सभाबाट बुधवार विश्वासको मत गुमाएपछि मधेसको सत्ताबाट जसपा, नेपाल बाहिरिनु परेको हो । बुधवार विश्वासको मतका लागि बसेको […]

    जनकपुर/ईकान्तिपुर — सारथीहरूले साथ छोडेपछि अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव बुधबार अपरान्ह ३ बजे विश्वासको मत सामना गर्ने कि राजीनामा दिने भन्ने दोधारमा छन् । अहिले जनकपुरमा हुने जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठकले यो मामिलामा निर्णय गर्दैछ । मुख्यमन्त्री यादव भने विश्वासको मत फेस गर्ने अडानमा छन् । उनले […]

काठमाडौँ, जेठ २२ गते । प्रतिनिधि सभाका सांसदहरुले वर्षातमा हुने बाढी, पहिरो र डुबानबाट जनजीवनलाई प्रभावित हुन नदिने गरी पूर्वतयारी गर्न सरकारसँग माग गरेका छन् । मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसदहरुले बाढी, पहिरो र डुबानलगायतका विपद् व्यवस्थापनका लागि प्रदेश र स्थानीय सरकारलाई पनि उचित ढङ्गले परिचालन गर्ने योजना बनाउन पनि सरकारलाई […]

काठमाडौँ, जेठ २१ गते । प्रतिनिधि सभामा सरकारले दुई वटा प्रतिवेदन प्रस्तुत गरेको छ । सोमबार बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संविधानको धारा ५३ बमोजिम “नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८०” पेस गर्नुभयो । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले “संवैधानिक परिषद् […]

उखुरी — बाँके निर्वाचन क्षेत्र नं १ (१) बाट निर्वाचित कृष्णा केसी पुनः मन्त्री भएकी छन् । लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री जोखबहादुर महराले महराले सोमबार माओवादीकी कृण्गालाई उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीमा नियुक्त गरेका हुन् । उनको नियुक्तिसँगै लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् १२ सदस्यीय बनेको छ । नवनियुक्त मन्त्री केसीले सोमबार नै प्रदेश प्रमुख समक्ष देउखुरीको […]

तानसेन, जेठ २१ गते । सिद्धार्थ राजमार्गको चौडा गरिएको क्षेत्रको निर्माणमा ढिलाइ भएको छ । गत वर्षदेखि नै सडक निर्माणको काम सुरु भए पनि निर्माण व्यवसायीका कारण सडक निर्माणमा ढिलाइ भएको छ । सडक समयमै बन्न नसक्दा दुर्घटना हुने जोखिम बढेको छ । सिद्धार्थ राजमार्गको लामीडाँडादेखि बर्तुङ्सम्मको सडक कालोपत्रे गर्ने, नाली बनाउने, टेवा पर्खाल लगाउने […]

२० जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले सहकारी ठगी प्रकरणको छानबिन गर्न गठित संसदीय समितिले दोषी किटान गर्ने कुरामा आशंका रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सहकारी ठगीको विषय आउनेवित्तिकै समिति बनाएर टार्ने गरिएको बताए । ‘जब समस्या आउँछ, केही दिन छलफल हुन्छ, जनताले आन्दोलन गर्छन्, र तयो समस्या समाधान […]

काठमाडौँ, जेठ २० गते । सङ्घीय संसद्अन्तर्गतका दुवै सदनको बैठक आइतबार बस्दैछ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेबाट सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव […]

बर्दिया, जेष्ठ १९ शनिबार बर्दियाको प्रमुख पर्यटकीय स्थालहरुको लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार तथा यातायात र उद्योग, पर्यटन र शहकारी मन्त्रीद्धय धर्म बहादुर चौधरी र खड्ग बहादुर बस्नेतले स्थालगत अनुगमन गरेकाछन् । शनिबार स्थालगत अनुगमनका क्रममा मन्त्रिद्धयले बर्दियाको प्रमुख पर्यटकीय स्थाल बढैयातालको अनुगमन गरेकाछन् । लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पेश हुनुताका बिकास बजेतमा सबै कुरा […]

  १९ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुलाई दस्तुर निर्धारण गरिएको छ । केन्द्रीय निर्वाचन समितिले तयार पारेको महाधिवेशन निर्वाचन निर्देशिकामा सदस्य तथा पदाधिकारी पदका उम्मेदवारका लागि दस्तुर तोकिएको छ । जसअनुसार अध्यक्ष, सहअध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारलाई रु सात हजार दस्तुर तोकिएको […]