राँझा (बाँके), वैशाख ६ गते । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र परेको छ । कृषि उत्पादकत्व वृद्धि तथा व्यवसायीकरण परियोजनाअन्तर्गत २०७२ जेठमा निर्मित सुगन्धित तेल प्रशोधन केन्द्र परियोजना सकिएसँगै अलपत्र परेको हो । प्रशोधन केन्द्रको मेसिन अहिले बेवारिसे अवस्थामा रहेको छ । मेन्थाबाट उत्पादित सुगन्धित तेलको दिगो […]

  नेपालगन्ज, वैशाख ६ गते । बाँकेको डुडुवामा रहेको जयेन्दु बालसुधार गृहमा ठाउँ अभावले बालबन्दीहरुलाई कोचाकोच हुँदा समस्या भएको छ । बालसुधार गृहको क्षमता भन्दा धेरै बढी बालकहरू रहेकोले कोचाकोचको स्थितिमा बस्न बाध्य रहेको बालसुधार गृह व्यवस्थापनले जनाएको छ । जयेन्दु बालसुधार गृहमा हाल २४८ जना कानुनी विवादमा रहेका बालकहरू छन् । सो बालसुधार गृहमा दुईवटा […]

देउखुरी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज सरकार विस्तारको तयारी गर्नुभएको छ । संसद्को विषयगत समितिको सभापति टुङ्गिएलगत्तै मुख्यमन्त्री महराले सरकार विस्तारको तयारी गर्नुभएको हो । यसैबिच लुम्बिनी प्रदेश सरकार विस्तारका लागि मन्त्रालय बाँडफाँटमा सहमति जुटेको छ । आज बिहान मुख्यमन्त्री कार्यालयमा बसेको दलको बैठकले मन्त्रालय बाँडफाँट टुङ्ग्याएको मुख्यमन्त्री कार्यालयका प्रतिनिधिहरुको भनाइ छ । […]

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका ६ स्थित बाहुबली हर्बल प्रालिमा आगलागी भएको छ । बाँकेका डिएसपी नारायण डाँगीका अनुसार उद्योगको बाहिर सल्लाको काठ थुपारिएको गोदाममा आगलागी भएको हो। मुख्य गोदाम भने सुरक्षित रहेको छ । ‘आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ। करिब आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ आगो […]

बाँके— चैते दसैं (रामनवमी) को पूजा आर्चना गर्न र जिव्रो छेड्न नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा भक्तजन आएका छन् । भारतको लखनउ, दिल्ली, बहराईच लागयतका स्थानबाट हजारौ भक्तजन आउने गरेका हुन । त्यस्तै बाँके, बर्दिया, कञ्चनपुर, कैलाली लगायतका जिल्लाबाट भक्तजन आउने गर्छन  । ‘वागेश्वरी माताको प्रवित्रस्थल नेपालगन्जबाहेक अन्यत्र छैन । त्यसैले भारतबाट पनि पूजा गर्न हामी यहाँ […]

  नेपालगन्ज। नेपालगन्जबाट हवाई जहाजमार्फत कैलाश मानसरोवर दूरदर्शनको व्यवस्था मिलाइएपछि कैलाश मानसरोवर दूरदर्शनका लागि भारतीय धार्मिक पर्यटक नेपालगन्ज आउने क्रम बढेको छ । नेपालगन्जबाट कैलाश मानसरोवर दर्शन गराउने उदेश्यका लागि सुरु गरिएको माउण्टेन फ्लाइटको प्रचारप्रसार बढ्दै जाँदा भारतीय पर्यटक आउने क्रम बढेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताउनुभयो। […]

बर्दिया । महिला बलात्कारको आरोपमा पक्राउ परेका बर्दियाको बाँसगढि नगरपालिका वडा ४ का वडाध्यक्ष कृष्णप्रसाद बास्तोलालाई बर्दिया जिल्ला अदालतले थुनामा राखेर मुद्दा पुर्पक्ष गर्न आदेश दिएको छ । बास्तोलाले आफनै वडाका एक महिला माथि जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका थिए । पटकपटक विवादमा आईरहने बास्तोलालाई बर्दिया जिल्ला अदालतले थुनामा राख्ने आदेश दिएको हो । […]

  खजुरा । बाँकेको डुडुवा गाउँपालिका वडा नं. ६ हिरमिनियास्थित जयेन्दु बाल सुधारगृहका बालबन्दीहरुमा छालासम्बन्धी रोगको समस्या देखिएको छ । उनीहरूले उपचारका लागि औषधि नपाएको गुनासो गरेका छन् । एड्भोकेसी फोरम लुम्बिनी प्रदेशका संयोजक अधिवक्ता वसन्त गौतमले उक्त बाल सुधारगृहमा रहेका अधिकांश बाल बन्दीमा छालासम्बन्धी रोगको समस्या रहेको पाइएको बताउनुभयो । सुधारगृहमा रहेकामध्ये आधा जसोमा […]

  काठमाडौं । बर्दिया प्रहरीले करिब २३ किलो चरेस जस्तो देखिने पदार्थसहित रुकुम पश्चिमको सानोभेरी गाउ पालिका ५ का ३४ वर्षीय बमबहादुर पुनलाई नियन्त्रणमा लिएको छ । आज बिहान करिब ४ बजेको समयमा बढैयाताल गाउँपालिका २ सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट ( बिओपी) फुटाहाले चेकिङका क्रममा उनलाई नियन्त्रणमा लिएको हो । […]

नेपालगन्ज । भन्सार छलेर ल्याइएका दुई लाख बराबरको विभिन्न सामाग्री बाँके प्रहरीले बरामद गरेको छ । प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा न. १५ र १६ बाट प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी गरेको भन्दै पक्राउ गरेको हो । प्रहरीका अनुसार लेडिज सुट, टायल, कार्पेट, कस्मेटिक सामान सहित दुई लाख दश […]