सप्तरी, १८ असार/ हनुमाननगर कांकालिनी नगरपालिका-३ पोर्ताहा बस्ने लक्ष्मण रायको छोरा ६ वर्षीय रोषण रायको सोही ठाउँस्थित ढलमा डुबेर सोमबार राति मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको भारदह अस्पताल भारदहमा उपचारको क्रममा मृत्यु भएको हो । यसैगरी सप्तरी, राजगढ गाउँपालिका-४ पिपरा टोलस्थित मुतनी खोलामा डुबेर भारत सुपौल थाना मरौहा महराई टोल बस्ने सुरज […]
नेपालगन्ज, १७ असार २०८१ बाँकेको खजुरा गाउँपालिकाले २ सय जना युवालाई बिभिन्न सिपमुलक तालिम प्रदान गरी प्रमाणपत्र बितरण गरेको छ । सोमबार समाजिक बिकास शाखा प्रमुख कृष्ण कुमारी पोखरेलको अध्यक्षतामा कार्यक्रम गरी गाउँपालिकाले प्लाम्बर, कुक तथा खाजा नस्ता, टायल र मार्बल फिक्चर र मोटर साईकल मर्मत गर्ने तालिम प्रदान गरि प्रमाणपत्र बितरण गरिएको छ । […]
बर्दिया/ बढैयाताल गाउँपालिका-१ ठुलो डांफे बस्ने शेर बहादुर सुनारकी छोरी १८ महिनाकी गोमा सुनारको आफ्नै घर नजिक रहेको नालाको पानीमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ । डुबेर अशक्त भएकी उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-८ त्रिभुवन चोक बस्ने सुनिल कुमार गुप्ताको जय बैष्णु रेडिमेट फेन्सी पसलमा शनिबार राति विद्युत सर्ट भई आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण खुल्न बाँकी रहेको छ । प्रहरीले स्थानिय वासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
नेपालगन्ज, असार १४ गते । बाँकेको सबैभन्दा दुर्गम र पिछडिएको मानिने नरैनापुर गाउँपालिकाको आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । गाउँपालिकाको सोमबार बसेको १५औँ गाउँसभामा विपक्षी दल नेपाली काँग्रेसले विरोध सुरु गरेपछि आर्थिक विधियेक, नीति तथा कार्यक्रम प्रस्तुत नभएर स्थगित भएको सभा बिहिबार पुन सञ्चालन गरेर नीति तथा कार्यक्रम […]
१४ असार, गुल्मी । तम्घास–सिमलटारी सडकखण्डअन्तर्गत छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्रयाक्टर रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा दुर्घटना हुँदा ६ वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार दुर्घटनामा मालिका गाउँपालिका–२ का ६ वर्षीय शिव विकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते […]
१० असार , बढैयाताल गाउँपालिकाको १५ औ अधिबेशनले आ.ब. ०८१र०८२ को नीति तथा कार्यक्रम पारित गरेको छ । बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीको सभाध्यक्षमा भएको गाउँ सभाको १५ औ अधिबेशलने नीति तथा कार्यक्रम पारित गरेको हो । सभाका सभाध्यक्ष त्रिपाठीले कृषि , पर्यटन शिक्षा र पुर्वाधार – बढैयाताल समृद्धिको मुल आधार भन्ने नारा लाई पुरा […]
गुलरिया । बर्दियाको गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको मृत्यु भएको छ। चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुलसी राम अर्यालले जानकारी दिए ।
९ असार , बढैयाताल ८ का पशुलापलक किसान लाई अनुदानमा सामाग्री वितरण गरिएको छ । बढैयाताल गाउँपालिकाको ८ नं वडाकार्यालयले कृषिमा अनुदान तर्फको कार्यक्रम अन्तर्गत ब्यबसायिक रुपमा गाई भैसी पाल्दै आएका किसानको सहजताका लागि सामाग्री बितरण गरेको हो । ८ नं वडा कार्यालयको आयोजनामा भएको सामाग्री वितरण कार्यक्रममा ४७ जना किसान लाई ७० प्रतिशतमा एक […]
नेपालगन्ज, असार ९ गते । बुधबार राति आएको हावाहुरीका कारण घरका छाना उडेर, पर्खाल भत्किएर क्षति भएका बाँकेको कोहलपुर नगरपालिका –१५ का ७५ घर परिवारलाई त्रिपाल वितरण गरिएको छ । गत बुधबार आएको भीषण हावाहुरीका कारण कोहलपुर नगरपालिकाको वडा १५ मात्र ७५ घरमध्ये केहीका छाना उडेका थिए । केहीका पर्खाल भत्किएर घर ढलेका थिए […]











