नेपालगन्ज, शुक्रबार १ बैशाख २०८३ रेडियो कृष्णसार एफएम नेपालगन्ज बाँकेको आयोजना तथा डिभिजन वन कार्यालय बाँकेको आर्थिक सहयोगमा सामुदायिक वनका पदाधिकारीहरुलाई लक्षित गर्दै क्षमता अभिवृद्धि तालिम बिहिबार सम्पन्न गरिएको छ। खजुरा गाउँपालिका वडा नम्बर २ स्थित हरित सृजना सामुदायिक वन उपभोक्ता समूह गौघाटको हलमा सम्पन्न गरिएको छ । तालिम कार्यक्रमको उद्घाटन सत्रको अध्यक्षता रेडियो कृष्णसार […]

नेपालगञ्ज /रासस। पछिल्ला वर्षमा नेपालगञ्जको स्वरूप उल्लेख्य रूपमा बदलिएको छ । फराकिला सडक, सडक किनारमा रोपिएका विभिन्न जातका बोटबिरुवाले यहाँको हरियाली प्रवद्र्धनसँगै सहरको सौन्दर्य बढाएका छन् । साँघुरा र धुलाम्मे सडक कालोपत्र गरिएका छन् भने हरियालीले नगरको शोभा बढाएको छ । रातानीला गुलमोहर र बेगमबेलीले नेपालगञ्जको सौन्दर्य चम्काएको छ । ‘क्लिीन नेपालगञ्ज, ग्रीन नेपालगञ्ज’का अध्यक्ष […]

बर्दिया, मंगलबार २९ बैशाख २०८३ बर्दियाको बढैयाताल ६ मैनापोखरमा रहेको कृष्णसार बिद्या निकेतनले २०८२ सालको एस. ई. ई. परिक्षामा जिल्ला मै उत्कृष्ट नतिजा सहित बिद्यार्थी उतिर्ण गराई इतिहास रच्न सफल भएको छ । एस.ई. ई. परीक्षामा सम्मेलित २६ जना बिद्यार्थीहरु मध्ये २५ जना बिद्यार्थी उतिर्ण भएको बिद्यालयका प्रधानध्यापक नगेन्द्र भण्डारीले बताए । उतिर्ण हुने बिद्यार्थीहरु […]

नेपालगन्ज, शनिबार २६ बैशाख २०८३ नेपालगन्जमा आम्दानी, खर्च र त्यसको व्यवस्थापनका सम्बन्धमा सहकारीका सदस्यहरुलाई तीन दिने वित्तीय साक्षरण अभिमूखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका भित्र रहेको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) को आर्थिक सहयोग तथा उपहानगरपालिकाको सहकारी शाखाको समन्वयमा नेपालगन्ज न्यूरोड स्थित शारदा उपभोक्ता सहकारी संस्था लि.को आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । […]

नेपालगन्ज, बुधबार ९ बैशाख २०८३ बर्दियाको बढैयाताल गाउँपालिका वडा नंं ४ पुष्पनगर नयाँ बस्तीका तुले चडाराको गोठ र भान्सामा आगालागी हुदां गोठमा बाँधिएको एउटा ठुलो भैसीको घट्न स्थाल मै मृत्यु भएको छ भने अर्को गर्भवती भैसी पुर्ण रुपमा जलेर गम्भिर घाइते भै नबाँच्ने आवस्थामा पुगेको छ । मंगलबार घरमा कोही नभएको बेलामा बेलुका करिब ३ […]

काठमाडौं । बर्दियामा योगा गर्न निस्केका चार जनालाई एम्बुलेन्सले  ठक्कर दिंदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बनी प्रदेश बी एए ०३०५ नम्बरको एम्बुलेन्सले आज बिहान करिब सवा पाँच बजेतिर गुलरिया नगरपालिका–७ स्थित वन डिभिजन कार्यालय नजिक  ठक्कर दिएको थियो। एम्बुलेन्सको […]

नेपालगन्ज, २७ चैत २०८२ बाँकेको जानकी गाउँपालिका वडा नं. ३ मा राज कुमार बर्मा चौथो टि–१२ खुल्ला वडा स्तरिय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । जानकी ३ रमवापुर स्पोर्टस् क्लबको आयोजनामा भएको खेल प्रतियोगितामा नेपालगन्ज वडा नं. ८ को टिमले जानकी वडा नं. ३ को टिमलाई ४ वीकेटले बिजय भएको छ । बिजेता टिम नेपालगन्ज […]

नेपालगन्ज, २५ चैत २०८२ बर्दियाको बढैयातालमा, एक दिने निःशुल्क बाली उपचार शिविर आयोजना हुने भएको छ । बढैयाताल गाउँपालिकाको आयोजना तथा बाली संरक्षण प्रयोगशाला खजुरा बाँकेको प्राबिधिक सहयोगमा हुन लागेको बाली उपचार शिविर चैत २६ गते बिहिबार वडा नं. ७ पचासामा रहेको कालिका मन्दिरको समुदायिक भवनमा बिहान १०ः३० बजेदेखि ३ः०० बजेसम्म आयोजना हुन लागेको गाउँपालिकाका […]

नेपालगन्ज, सोमबार २३ चैत, २०८२ कृषि ज्ञान केन्द्र बाँकेको आयोजनामा आईतबार स्थानीय तहसंग योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । अगामी आर्थिक वर्ष २०८३/८४ का लागि कृषि क्षेत्रका कार्यक्रम तथा बजेटलाई प्रभावकारी बनाउने उद्देश्यले कृषि ज्ञान केन्द्र बाँकेले स्थानीय तहसँग समन्वयात्मक योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ। बाँकेको खजुरामा आयोजित उक्त गोष्ठीमा जिल्लाका विभिन्न पालिकाका […]

नेपालगन्ज, मंगलबार १७ चैत २०८२ नेपालगन्जमा अगामी बैशाख दोस्रो सातादेखि आन्तरिक पर्यटन प्रवद्र्धन, स्थानीय परिकारको पहिचान तथा होटल व्यवसायको विकास गर्ने उद्देश्यसहित “नेपालगञ्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल” आयोजना हुने भएको छ । होटल व्यवसायी संघ बाँके नेपालगञ्ज र होटल संघ नेपाल, बाँकेको संयुक्त आयोजनामा वैशाख ११ गतेदेखि १३ गतेसम्म तीन दिनसम्म फेस्टिभल सञ्चालन गर्न […]